Harsamaya
इलाम-१ मा ३५ वर्षिय राईले कांग्रेसबाट दर्ता गराए उम्मेदवारी 
इलाम-१ मा ३५ वर्षिय राईले कांग्रेसबाट दर्ता गराए उम्मेदवारी  शंकरदेव क्याम्पस काठमाडौंबाट व्यवस्थापन संकायमा स्नातकोत्तर पूरा गरी अर्थशास्त्रमा एमफिल अध्ययनरत राई हाल इलाम क्षेत्र १ को प्रदेश सभा निर्वाचन क्षेत्र (ख) का सभापति हुन् । 
चुनावको लागि नेताहरुको बीचमा तालमेल भयो भने त्यसलाई गठबन्धन भन्न मिल्दैन : रवीन्द्र मिश्र
चुनावको लागि नेताहरुको बीचमा तालमेल भयो भने त्यसलाई गठबन्धन भन्न मिल्दैन : रवीन्द्र मिश्र मंगलबार आफ्नो मनोनयन दर्ता गरेपश्चात उनले चुनावको लागि अझै समय बाँकी रहेको भन्दै त्यो बीचमा चुनावी तालमेल भयो भने त्यसलाई गठबन्धन भन्न नमिल्ने बताए ।
निवर्तमान उपसभामुख इन्दिरा राना मगरले गराइन् मनोनयन दर्ता
निवर्तमान उपसभामुख इन्दिरा राना मगरले गराइन् मनोनयन दर्ता आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि झापा निर्वाचन क्षेत्र नम्बर २ बाट राना मगरले मनोनयन दर्ता गराएकी हुन् ।
चार पूर्वप्रधानमन्त्री चुनावी मैदानमा
चार पूर्वप्रधानमन्त्री चुनावी मैदानमा प्रगतिशील लोकतान्त्रिक पार्टीका संरक्षक एवं पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराई गोरखा निर्वाचन क्षेत्र नं २ बाट उम्मेदवार बन्ने भएका छन् । 
कानुन बनाउने काममा अनुभवी छु, त्यसैले उम्मेदवार बनेको हुँ : घिमिरे
कानुन बनाउने काममा अनुभवी छु, त्यसैले उम्मेदवार बनेको हुँ : घिमिरे सोही क्रममा घिमिरेले आफ्नो ठाँउबाट आवश्यक मेहेनत गरेर अघि बढ्ने भन्दै जनता र मतदाताको आवाजलाई सदनमा जस्ताको त्यस्तै लैजाने बताए ।
गगन नेतृत्वको कांग्रेसले ११४ क्षेत्रको उम्मेद्वारको नाम टुंग्यायो [सूचीसहित]
गगन नेतृत्वको कांग्रेसले ११४ क्षेत्रको उम्मेद्वारको नाम टुंग्यायो [सूचीसहित] बाँकी क्षेत्रमा उम्मेद्वारको नाम टुंग्याउन संसदीय बोर्ड निरन्तर प्रयासमा रहेको सचिवालयले जनाएको छ । बाँकी छ ।
संसदीय निर्वाचनमा बालेनको ‘डेब्यू’ उम्मेदवारी
संसदीय निर्वाचनमा बालेनको ‘डेब्यू’ उम्मेदवारी उक्त क्षेत्रमा पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी ओलीले आठौँ पटक चुनावी प्रतिस्पर्धामा उत्रिदैछन् ।
उम्मेदवारी दर्तापछि महेश बस्नेत भन्छन् : निर्वाचन हुनेमा अझै आशंका छ
उम्मेदवारी दर्तापछि महेश बस्नेत भन्छन् : निर्वाचन हुनेमा अझै आशंका छ पछिल्लो सरकारका केही शंकास्पद गतिविधि तथा नेपाली कांग्रेसको दल विभाजनको प्रक्रियाले गर्दा आफूहरू थप सशंकित रहेको उनको भनाइ थियो ।
काठमाडौं १ बाट रवीन्द्र मिश्रले दर्ता गराए उम्मेदवारी
काठमाडौं १ बाट रवीन्द्र मिश्रले दर्ता गराए उम्मेदवारी अन्य दलबाट पनि उम्मेदवारी दर्ता गर्ने क्रम जारी छ । आज साँझ ५ बजेसम्म उम्मेदवारी दर्ता गर्ने समय तोकिएको छ ।
झापा पुगेर अध्यक्ष लिङ्देनले गराए उम्मेदवारी दर्ता
झापा पुगेर अध्यक्ष लिङ्देनले गराए उम्मेदवारी दर्ता मंगलबार झापा क्षेत्र नम्बर ३ स्थित निर्वाचन अधिकृत कार्यालय पुगेर लिङ्देनले उम्मेदवारी दर्ता गरेका हुन् ।
महेश बस्नेतले गराए उम्मेदवारी दर्ता
महेश बस्नेतले गराए उम्मेदवारी दर्ता देशभरका १६५ वटै निर्वाचन क्षेत्रमा साँझ ५ बजेसम्म उम्मेदवारी दर्ता गर्न सकिने निर्वाचन आयोगले जनाएको छ ।
Weather Update