Harsamaya
सिन्धुपाल्चोकमा नेकपा उम्मेदवारहरू एकै पोशाकमा 
सिन्धुपाल्चोकमा नेकपा उम्मेदवारहरू एकै पोशाकमा  पुष्पकमल दाहाल 'प्रचण्ड' संयोजक र माधवकुमार नेपालको सहसंयोजक रहेको नेकपाले जिल्लाका दुबै निर्वाचन क्षेत्रका प्रत्यक्ष र समानुपातिक उम्मेदवारहरूले एकै प्रकारको पोशाक लागाएका हुन । 
शिक्षामन्त्री पुनले दिए राजीनामा
शिक्षामन्त्री पुनले दिए राजीनामा ‘महावीर पुनले आफ्नो अभियानमा लाग्न राजीनामा दिनुभयो’, अर्थमन्त्री खनालले लेखेका छन् ।
जिल्ला सभापतिमा भिडेका तीनै जना कांग्रेस नेता बने उम्मेदवार, एमालेले सरेशलाई अघि सार्यो
जिल्ला सभापतिमा भिडेका तीनै जना कांग्रेस नेता बने उम्मेदवार, एमालेले सरेशलाई अघि सार्यो पहिलो चरणमा कसैले पनि ५१ प्रतिशत मत कटाउन नसकेपछि अधिवेशन दोस्रो चरणमा प्रवेश गरेको थियो।
राप्रपाले १६० क्षेत्रमा उम्मेदवार टुङ्ग्यायो
राप्रपाले १६० क्षेत्रमा उम्मेदवार टुङ्ग्यायो पार्टीले पूर्वदेखि पश्चिमसम्म अधिकांश क्षेत्रमा उम्मेदवार तय गर्दै चुनावी प्रतिस्पर्धामा होमिएको जनाएको छ।
काठमाडौं–५ को टिकट विवाद : राप्रपा केन्द्रीय सदस्य कार्की पार्टीबाट बाहिरिए
काठमाडौं–५ को टिकट विवाद : राप्रपा केन्द्रीय सदस्य कार्की पार्टीबाट बाहिरिए उनले क्षेत्रीय कमिटीले युवा र सक्षम नेताहरूको नाम सिफारिस गर्दा पनि ती सबैलाई पन्छाएर नौ पटक मन्त्री भइसकेका कमल थापालाई टिकट दिनुले पार्टीभित्र स्वेच्छाचारिता र अदृश्य सेटिङ देखिएको उनले आरोप लगाए।
रौतहटमा उम्मेदवारी दर्ताको तयारी पूरा, सुरक्षा व्यवस्था कडा
रौतहटमा उम्मेदवारी दर्ताको तयारी पूरा, सुरक्षा व्यवस्था कडा उम्मेदवारहरूले आज बिहान १० बजेदेखि साँझ ५ बजेसम्म सम्बन्धित निर्वाचन क्षेत्रको निर्वाचन अधिकृतको कार्यालयमा उपस्थित भई आफ्नो मनोनयन पत्र दर्ता गराउन सक्नेछन्। निर्वाचन अधिकृतको कार्यालयले तोकिएको समयभित्रै दर्ता प्रक्रिया सक्न उम्मेदवारहरूलाई आग्रह गरेको छ।
कार्यकाल बाँकी हुँदै जिम्मेवारी छाड्नेहरू धमाधम उम्मेदवार 
कार्यकाल बाँकी हुँदै जिम्मेवारी छाड्नेहरू धमाधम उम्मेदवार  यस्तै धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ पनि २ वर्षे कार्यकाल त्यागेर प्रतिनिधिसभा उम्मेदवार बनेका छन् । 'श्रम संस्कृति पार्टी' पार्टीका अध्यक्षसमेत रहेका उनी सुनसरी-१ बाट चुनावी मैदानमा छन् ।
मनोनयन दर्ताको दिनसम्म काँग्रेसले टिकट बाँड्न सकेन, परिवारवादमै रमाए थापा पनि
मनोनयन दर्ताको दिनसम्म काँग्रेसले टिकट बाँड्न सकेन, परिवारवादमै रमाए थापा पनि अन्य दलहरू उम्मेदवार टुङ्गो लगाएर मनोनयन दर्ताका लागि देशभर पुग्दा काँग्रेस भने अलमलमा परेको छ । विशेष महाधिवेशनबाट नेतृत्वमा स्थापित भएका थापाले टिकट वितरणमा पनि विशेषलाई प्राथमिकता दिएका छन् ।
चुनाव नलड्ने देउवाको घोषणा
चुनाव नलड्ने देउवाको घोषणा आगामी प्रतिनिधिसभा निर्वाचनमा नेपाली काँग्रेसका निवर्तमान सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा उम्मेदवार नहुने भएका छन् ।
सिन्धुपाल्चोक–२ बाट कांग्रेसका बंशलाल तामाङ उम्मेदवार
सिन्धुपाल्चोक–२ बाट कांग्रेसका बंशलाल तामाङ उम्मेदवार सिन्धुपाल्चोक क्षेत्र नम्बर २ बाट आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कांग्रेसका नेता बंशलाल तामाङले पार्टीको टिकट प्राप्त गरेका छन् ।
काँग्रेस पार्टीका सम्बन्धमा सर्वोच्च अदालतमा दर्ता भएको रिट फिर्ता हुँदैन - कार्यवाहक सभापति खड्का
काँग्रेस पार्टीका सम्बन्धमा सर्वोच्च अदालतमा दर्ता भएको रिट फिर्ता हुँदैन - कार्यवाहक सभापति खड्का सम्बेदनशील विषयमा आफूसंग प्रत्यक्ष सम्पर्क नगरिकन अड्कलका भरमा समाचार सम्प्रेषण नगर्न खड्काले आग्रह गरेका छन् । 
जगदीश खरेल ललितपुर - २ बाट चुनाव लड्ने 
जगदीश खरेल ललितपुर - २ बाट चुनाव लड्ने  सोमबार पदबाट राजीनामा दिएपछि सिंहदरबारमा पत्रकार सम्मेलन गर्दै खरेलले राजनीतिमा होमिनका लागि आफुले राजीनामा दिएको भन्दै अव ललितपुर क्षेत्र नम्बर २ बाट चुनाव लड्ने बताएका हुन्
Weather Update