Harsamaya
बागमती प्रदेशसभाका ६ जना प्रदेशसभा सदस्यले दिए राजीनामा
बागमती प्रदेशसभाका ६ जना प्रदेशसभा सदस्यले दिए राजीनामा आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवारी मनोनयन दर्ता गर्न उनीहरुले प्रदेशसभा सदस्य पदबाट आज राजीनामा दिएका हुन् । प्रतिनिधिसभा सदस्यका लागि भोलि उम्मेदवारी मनोनयन दर्ता हुँदैछ । 
लुम्बिनी काँग्रेसका महामन्त्रीले छाडे पार्टी
लुम्बिनी काँग्रेसका महामन्त्रीले छाडे पार्टी उनी नवलपरासी पश्चिम क्षेत्र नम्बर १ मा रास्वपाबाट उम्मेदवार बन्ने भएका छन् । बर्दघाट नगरपालिका निवासी खनाल जिल्लामा लोकप्रिय नेताका रुपमा  चिनिन्छन् ।
रास्वपाबाट गुल्मी–१ मा सागर ढकाल उम्मेदवार बन्ने घोषणा
रास्वपाबाट गुल्मी–१ मा सागर ढकाल उम्मेदवार बन्ने घोषणा उनका अनुसार लोकसेवामा गुल्मीको उपस्थिति सधैँ बलियो रहँदै आएको छ र गुल्मेली समाजमा बौद्धिकता, इमान्दारिता र उत्कृष्टता स्वाभाविक रूपमा रहेको छ । अब यही क्षमतालाई आगामी २५ वर्षमा देशको विकासका लागि परिचालन गर्नुपर्ने उनको भनाइ छ ।
रास्वपाबाट सिन्धुपाल्चोक-१ मा भरत पराजुलीले पाए टिकट
रास्वपाबाट सिन्धुपाल्चोक-१ मा भरत पराजुलीले पाए टिकट यहाँ रास्वपाका नेता अभय श्रेष्ठको चर्चा थियो । उनलाई उछिन्दै पराजुलीले टिकट पाएका हुन् । एमालेका नेता भनेर चिनिने पराजुलीले टिकट पाएपछि सिन्धुपाल्चोक एमाले तरंगित भएको छ । 
चर्चा होस् भनेर मविरुद्ध उम्मेदवारी दिन चाहनेहरू देखिए - अध्यक्ष ओली
चर्चा होस् भनेर मविरुद्ध उम्मेदवारी दिन चाहनेहरू देखिए - अध्यक्ष ओली उनले आफूले झापामा शिक्षा, स्वास्थ्य, खानेपानीलगाएत पूर्वाधार विकासमा असाधारण विकास भएको दावी गरे । 
सञ्चार मन्त्री जगदीश खरेलले दिए राजीनामा
सञ्चार मन्त्री जगदीश खरेलले दिए राजीनामा उनले जेनजी जनआन्दोलनको जग र नागरिक आकांक्षाबाट बनेको वर्तमान गैरराजनीतिक नागरिक सरकार इमानदारी, निष्ठा र नैतिकताको उदाहरण बनेको उल्लेख गरेका छन् ।
बालेनले लिए रविको हातबाट झापा–५ को टिकट
बालेनले लिए रविको हातबाट झापा–५ को टिकट बालेनले आइतबार काठमाडौं महानगरपालिकाको मेयरबाट राजीनामा दिएर चुनावी तयारीमा जुटेका हुन् ।
आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैन : प्रधानमन्त्री कार्की
आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैन : प्रधानमन्त्री कार्की त्यस्तै उनले रौथाने ज्ञान ,सिप र संस्कृतिको संरक्षण गर्दै नयाँ पुस्तालाई हस्तान्तरण गर्न आवश्यक रहेको धारणा राखिन् ।
दुर्गा प्रसाईं पक्राउ 
दुर्गा प्रसाईं पक्राउ  आइतबार निर्वाचन आयोगले प्रसाईंलाई पक्राउ गर्न नेपाल प्रहरीको साइबर ब्युरोलाई निर्देशन दिएको थियो । 
छलछाम गरेर संसदबाट हटायो, अब सबैभन्दा धेरै मत ल्याउने पार्टी बनाउँछौं : रवि लामिछाने
छलछाम गरेर संसदबाट हटायो, अब सबैभन्दा धेरै मत ल्याउने पार्टी बनाउँछौं : रवि लामिछाने जनकपुरमा आयोजित रास्वपाको चुनावी सभालाई सम्बोधन गर्दै लामिछानेले चितवनबाट अत्यधिक मतसहित निर्वाचित भए पनि षड्यन्त्रपूर्वक संसद सदस्य पद गुमाउनुपरेको बताए ।
जनकपुर पुगेर बालेनले भने : अब अधिकार माग्न काठमाडौं जान पर्दैन
जनकपुर पुगेर बालेनले भने : अब अधिकार माग्न काठमाडौं जान पर्दैन सोमबार जनकपुरमा आयोजित कार्यक्रममा बोल्दै उनले काठमाडौं घुम्न, पशुपति र स्वयम्भूको दर्शन गर्न मात्र जान आग्रह गर्दै अब अधिकार माग्न जान नपर्ने बताए ।
बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह
बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह उनले भने, ‘हामी सीता माताका सन्तान हौं । बालेन प्रधानमन्त्री बनेनन् भने म जनकपुरको रणभूमिमा आत्मदाह गर्नेछु ।’
Weather Update