Harsamaya
जेन–जी आन्दोलनमा दमन गर्ने ओलीहरू र आन्दोलन हाईज्याक गर्ने सुशीलाहरुले देशलाई नियन्त्रित अस्थिरतामा फसाए : प्रभु साह
जेन–जी आन्दोलनमा दमन गर्ने ओलीहरू र आन्दोलन हाईज्याक गर्ने सुशीलाहरुले देशलाई नियन्त्रित अस्थिरतामा फसाए : प्रभु साह प्रधानमन्त्री कार्कीले जेन–जी आन्दोलनको मर्म र भावनालाई कुल्चिएको र एमाले नेतृत्वले त सत्ताको दुरुपयोग गरेर जेन–जी आन्दोलनमा बर्बर दमन गरेको भन्दै दुवै जनाले जेन–जी आन्दोलनमाथि गम्भीर धोका दिएको र अहिले नियन्त्रित अस्थिरता चाहेको साहको आरोप छ ।
वर्तमान सरकार अवैधानिक तरिकाले लोकतन्त्रको विरुद्ध निर्माण भयो : ओली
वर्तमान सरकार अवैधानिक तरिकाले लोकतन्त्रको विरुद्ध निर्माण भयो : ओली यस्तै, कसैले अवैध र असंवैधानिक, अलोकतान्त्रिक तरिकाले, एक छिनका लागि सत्ता र सरकार कब्जा गरिहाल्यो भने पनि नेकपा एमालेले त्यसलाई छिटै अन्त्य गर्ने पनि उनको दाबी छ ।
मनिष यादवको अध्यक्षतामा जसपा नेपालको ७९ सदस्यीय केन्द्रीय युवा संघ गठन
मनिष यादवको अध्यक्षतामा जसपा नेपालको ७९ सदस्यीय केन्द्रीय युवा संघ गठन नवगठित केन्द्रीय युवा संघका ११ सदस्यीय पदाधिकारीसहित अन्य सबै सदस्यहरुको यही मंसिर १५ गते काठमाडौंमा एक औपचारिक कार्यक्रमकाबिच सपथ ग्रहण आयोजना गरिने समाजवादी युवा संघका इन्चार्ज बिक्की यादवले जानकारी दिए ।
एमालेको प्रदर्शन र रथयात्राले उपत्यकाको ट्राफिक व्यवस्थापन प्रभावित
एमालेको प्रदर्शन र रथयात्राले उपत्यकाको ट्राफिक व्यवस्थापन प्रभावित प्रदर्शनका कारण  टुँडिखेल  वरिपरि, भोटाहिटी, रणोदिप वा महेन्द्र शालिक  र  पुतलीसडक भएर चल्ने  सवारी  साधनको आवागमनमा पनि  प्रभाव परेको हुनाले सहज यात्राका लागि  उक्त सडकको  विकल्पमा अन्य  सडकको प्रयोग गर्न ट्राफिक प्रहरीले अनुरोध  गरेको छ । 
बेलायतका बुद्धिजीवीहरु भन्छन् : कांग्रेसले चुनाव अगावै महाधिवेशन गर्नुपर्छ
बेलायतका बुद्धिजीवीहरु भन्छन् : कांग्रेसले चुनाव अगावै महाधिवेशन गर्नुपर्छ बेलायतमा विभिन्न पेशा र व्यवसायमा आबद्ध भइ कार्यरत लोकतन्त्रवादीहरुले नेपाली कांग्रेसको नेतृत्वलाई देशमा उत्पन्न नयाँ परिस्थितिमा निकास दिनको लागि आगामी आम चुनाव अगावै पार्टीको महाधिवेशन गरेर अगाडी बढ्न आह्वान गरेका छन्।
आज नेकपा एमालेले वृहत जनप्रदर्शन गर्दै
आज नेकपा एमालेले वृहत जनप्रदर्शन गर्दै आज नेकपा एमालेले वृहत जनप्रदर्शन र जनसभा गर्ने भएको छ ।
आम जनता पार्टीको बैठक चाैतारामा
आम जनता पार्टीको बैठक चाैतारामा आम जनता पार्टीको सिन्धुपाल्चोक जिल्ला कमिटीको बिस्तारित बैठक सदरमुकाम चौतारामा हुँदैछ ।
आज कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै 
आज कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै  आज कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दैछ । बैठक शनिबार दिउँसो १ बजे केन्द्रीय कार्यालय सानेपामा बस्न लागेको पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
प्रधानमन्त्रीले जेनजीका घाइते तथा सहिदका परिवारलाई भेटेर भनिन्- सरकार दायाँबायाँ जान सक्दैन माग पूरा हुनेमा ढुक्क हुनूस्
प्रधानमन्त्रीले जेनजीका घाइते तथा सहिदका परिवारलाई भेटेर भनिन्- सरकार दायाँबायाँ जान सक्दैन माग पूरा हुनेमा ढुक्क हुनूस् प्रधानमन्त्री कार्कीले चुनावमा भाग लिनका लागि आवश्यक तयारी गर्न र जनादेश प्राप्त गरी शान्तिपूर्ण बाटोबाट आमूल परिवर्तनको नेतृत्व लिन पनि उनीहरुलाई सुझाव दिएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ । 
प्रधानमन्त्रीको सचिवहरूलाई निर्देशन - आफ्नो जिम्मेवारीको कुनै पनि कामका लागि अरुको मुख नताक्नूस्
प्रधानमन्त्रीको सचिवहरूलाई निर्देशन - आफ्नो जिम्मेवारीको कुनै पनि कामका लागि अरुको मुख नताक्नूस् प्रधानमन्त्री सुशीला कार्कीले आफूले सम्हालिरहेका मन्त्रालयका सचिवहरुलाई बोलाएर प्रभावकारी सेवा प्रवाह र भ्रष्टाचार नियन्त्रणमा केन्द्रित भएर काम गर्न एकमुष्ट निर्देशन दिएकी छिन् । 
‘जेनजी’ प्रदर्शनका घाइतेको वर्गीकरण सुरु
‘जेनजी’ प्रदर्शनका घाइतेको वर्गीकरण सुरु वर्गीकरणका लागि घाइते परिचयपत्र बोकेर करिब १०० जना घाइते ‘जेनजी’ हरू ट्रमा सेन्टरमा पुगेका थिए ।
ढुक्क हुनुस्, तोकिएकै मितिमा निर्वाचन हुन्छः मन्त्री घिसिङ
ढुक्क हुनुस्, तोकिएकै मितिमा निर्वाचन हुन्छः मन्त्री घिसिङ श्रीसीताराम विवाहपञ्चमी महोत्सवको तयारी र जानकी मन्दिरमा दर्शनका लागि यहाँ पुगेका मन्त्री घिसिङलाई जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दास वैष्णवले स्वागतसहित जानकारी गराएका थिए । 
Weather Update