Harsamaya
सरकारले सम्झौता रद्द भइसकेको फ्रान्सेली कम्पनीसँगै सात लाख थान विद्युतीय राहदानी खरिद गर्ने
सरकारले सम्झौता रद्द भइसकेको फ्रान्सेली कम्पनीसँगै सात लाख थान विद्युतीय राहदानी खरिद गर्ने राहदानीको अभाव देखिएपछि सरकारले सम्झौता रद्द भइसकेको फ्रान्सेली कम्पनीसंगै अन्तरिम अवधिका लागि राहदानी खरिद गर्ने तयारी गरेको हो ।
नेपाली कम्युनिष्ट पार्टी वामपन्थी विचारबाट पतन भएकाहरुको एकता - अध्यक्ष ओली
नेपाली कम्युनिष्ट पार्टी वामपन्थी विचारबाट पतन भएकाहरुको एकता - अध्यक्ष ओली शुक्रबार नेसनल भोलेन्टियर फोर्सको घोषणा सभालाई सम्बोधन गर्दै उनले  वामपन्थीबाट र बामपन्थी विचारबाट पतन भइसकेका, उद्देश्यबाट र आचरणबाट कुहिइसकेकालाई एमालेमा कुनै स्थान नरहेको बताए । 
फागुन २१ को निर्वाचन देश, जनता र लोकतन्त्रका लागि अपरिहार्य : राष्ट्रपति [भिडियोसहित]
फागुन २१ को निर्वाचन देश, जनता र लोकतन्त्रका लागि अपरिहार्य : राष्ट्रपति [भिडियोसहित] राष्ट्रपति रामचन्द्र पौडेलले फागुन २१ गतेका लागि तोकिएको निर्वाचन देश, जनता र लोकतन्त्रका लागि अपरिहार्य भएको बताएका छन् । 
सुशीला आमालाई  ‘टाटा बाई–बाई’ गराएर पठाउनुपर्छ : महेश बस्नेत
सुशीला आमालाई  ‘टाटा बाई–बाई’ गराएर पठाउनुपर्छ : महेश बस्नेत यस्तै, उनले रिटायर जीवन शानदार तरिकाले बेलायतमा गएर विताउन सुझाव दिंदै उनले राजनीतिमा अचानो नबन्न प्रधानमन्त्रीलाई आग्रह गरेका हुन् । 
प्रतिष्ठान र व्यक्तिका घरमा समेत आगजनी घटना भएकाले एमालेले प्रतिरोधी संगठन गठन गरेको हो - महेश बस्नेत
प्रतिष्ठान र व्यक्तिका घरमा समेत आगजनी घटना भएकाले एमालेले प्रतिरोधी संगठन गठन गरेको हो - महेश बस्नेत समाजमा बढेको असुरक्षा, अशान्ती र भदौ २३ २४ को घटनापछि आम मानिसहरुको खस्किएको मनोबल उठाउन नेसनल भोलेन्टियर फोर्सले आफ्नो गतिविधि केन्द्रित गर्ने उनले बताए । 
पार्टीमा फर्किएकालाई महाधिवेशन प्रतिनिधि बनाउने एमाले सचिवालय बैठकको निर्णय 
पार्टीमा फर्किएकालाई महाधिवेशन प्रतिनिधि बनाउने एमाले सचिवालय बैठकको निर्णय  नेकपा (एमाले)ले पार्टीमा फर्किएका नेतालाई महाधिवेशन प्रतिनिधि बनाउने निर्णय गरेको छ । बिहीबार बसेको सचिवालय बैठकले विशेष निर्णय गरेको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।
विद्रोहबाट बनेको सरकारलाई पूर्ण समर्थन रहेको प्रधानमन्त्रीसँग विप्लवको भनाई 
विद्रोहबाट बनेको सरकारलाई पूर्ण समर्थन रहेको प्रधानमन्त्रीसँग विप्लवको भनाई  नेपाल कम्युनिस्ट पार्टी (माओवादी)का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले प्रधानमन्त्री सुशीला कार्की भेटवार्ता गरेका छन् ।
आन्दोलनका नाममा ‘आतंककारी गतिविधि’ गर्नेलाई समर्थन गर्न सकिदैंन - महेश बस्नेत
आन्दोलनका नाममा ‘आतंककारी गतिविधि’ गर्नेलाई समर्थन गर्न सकिदैंन - महेश बस्नेत नेता बस्नेतले धारणा राखिरहदा एक युवाले मञ्च अगाडी विरोध प्रदर्शन गरेका थिए । त्यसपछि उनलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । 
देशले एक थोपा पनि रगत थेग्न सक्दैन - रक्षा बम
देशले एक थोपा पनि रगत थेग्न सक्दैन - रक्षा बम उनले भदौ २३ ले न्याय पाउनुपर्छ भन्ने विषयमा दुइमत नभएको बताएकी छिन् । उनले भनिन्, ‘राजनैतिक दलका अग्रज नेता ज्यूहरू र युवाहरूले पनि बुझून् - यसबेला, नेपाल आमा शान्ति चाहन्छिन्।’
मधेश प्रदेशका मुख्यमन्त्री यादवको गतिविधि रोक्का गर्न युवा संगठनहरुको माग
मधेश प्रदेशका मुख्यमन्त्री यादवको गतिविधि रोक्का गर्न युवा संगठनहरुको माग युवा तथा विद्यार्थी संगठनहरूले विवादित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्ले कुनै पनि प्रकारको सरकारी निर्णय, नीति निर्माण वा सेवा–सुविधा ग्रहण गर्न नपाउने माग समेत गरेका छन्।
कांग्रेस केन्द्रीय समिति बैठक स्थगित
कांग्रेस केन्द्रीय समिति बैठक स्थगित त्यसै दिन सहमहामन्त्री महेन्द्र यादवले २०८३ वैशाख २७ देखि ३० गतेसम्म महाधिवेशन गर्ने कार्य तालिका प्रस्तुत गरेपछि केन्द्रीय समितिमा दुवै प्रस्तावका पक्ष र विपक्षमा सुझाव दिने क्रम जारी छ ।
नेकपा एमालेको सचिवालय बैठक बस्दै
नेकपा एमालेको सचिवालय बैठक बस्दै नेकपा एमालेले प्रतिनिधि सभा पुनर्स्थापना हुनुपर्ने माग राख्दै आएको छ । एमालेको ११ औँ राष्ट्रिय महाधिवेशन मङ्सिर २७, २८ र २९ गते काठमाडौंमा हुँदैछ ।
Weather Update