Harsamaya
एमालेले इलामबाट नेम्वाङ र कागतेलाई उम्मेदवार बनायो
एमालेले इलामबाट नेम्वाङ र कागतेलाई उम्मेदवार बनायो प्रतिनिधिसभा सदस्य निर्वाचन  नजिकिएसँगै नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले  दुवै निर्वाचन क्षेत्रमा उम्मेदवार खडा गरेको छ ।
४७५ उद्योगमा ३९ अर्ब २३ करोड रुपैयाँ बराबरको वैदेशिक लगानी प्रतिबद्धता
४७५ उद्योगमा ३९ अर्ब २३ करोड रुपैयाँ बराबरको वैदेशिक लगानी प्रतिबद्धता चालू आवमा प्राप्त लगानी प्रतिबद्धतामध्ये ७ ओटा ठूला, ८ ओटा मध्यम र ४६० ओटा साना उद्योग रहेका छन् ।
आज राष्ट्रिय सभाका दुई समितिको बैठक बस्दै
आज राष्ट्रिय सभाका दुई समितिको बैठक बस्दै दिनको १२ः१५ बजेमा सिंहदरवारस्थित समितिको बैठक कक्षमा विधायन व्यवस्थापन समितिको १५८ औं बैठक बस्दैछ। बैठकमा पर्यटन विधेयक, २०८१ मा दफावार छलफल गरिने भएको कार्यसूचीमा उल्लेख छ।
उम्मेदवार टुङ्गो लगाउन रास्वपाले बोलायो केन्द्रीय समिति बैठक
उम्मेदवार टुङ्गो लगाउन रास्वपाले बोलायो केन्द्रीय समिति बैठक बैठकमा प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ सम्बन्धमा छलफल हुने बताइएको छ । पार्टीको तर्फबाट प्रत्यक्ष उम्मेदवार चयनबारे सो बैठकमा छलफल हुने बताइएको छ ।
प्रचण्डको हातबाट सापकोटाले लिए सिन्धुपाल्चोक-१ मा टिकट 
प्रचण्डको हातबाट सापकोटाले लिए सिन्धुपाल्चोक-१ मा टिकट  नेपाली कम्युनिष्ट पार्टी(नेकपा)बाट उनले टिकट लिएका हुन्। सापकोटाले आइतबार बिहान पार्टी संयोजक पुष्पकमल दाहाल प्रचण्डको हातबाट टिकट लिएका हुन्। 
सिन्धुपाल्चोकमा एमालेबाट पाए शेर्पा र तामाङले टिकट
सिन्धुपाल्चोकमा एमालेबाट पाए शेर्पा र तामाङले टिकट दुई प्रतिनिधिसभा क्षेत्र रहेको सिन्धुपाल्चोकमा क्षेत्र नम्बर १ बाट एमालेले युवा नेता आङदोर्जे शेर्पालाई उम्मेदवार बनाएको छ भने क्षेत्र नम्बर २ बाट पूर्वमन्त्री शेरबहादुर तामाङलाई पुनः उम्मेदवारका रूपमा निरन्तरता दिएको छ।
नवीन कांग्रेस निर्माणमा एकताबद्ध हुन सभापति लामाको आह्वान
नवीन कांग्रेस निर्माणमा एकताबद्ध हुन सभापति लामाको आह्वान सभापति लामाद्वारा जारी प्रेस विज्ञप्तिमा नेपाली कांग्रेसको आन्तरिक जीवनमा विशेष परिस्थितिअनुसार गरिएका निर्णयहरूले पार्टीलाई थप ऊर्जावान र गतिशील बनाएको उल्लेख गरिएको छ। साथै, विशेष महाधिवेशनको वैधानिकतालाई निर्वाचन आयोगले दिएको मान्यताप्रति हार्दिक आभार तथा धन्यवाद व्यक्त गरिएको छ।
राष्ट्रियसभाको १९औँ अधिवेशन आजदेखि
राष्ट्रियसभाको १९औँ अधिवेशन आजदेखि नयाँ बानेश्वरस्थित अन्तरराष्ट्रिय सम्मेलन केन्द्रमा रहेको संसद् भवन जेनजी आन्दोलनका क्रममा जलेर ध्वस्त भएकाले सङ्घीय संसद् सचिवालय सिंहदरबारमा अधिवेशन सञ्चालन गर्ने तयारी गरिएको छ । बैठक आज बिहान ११ः०० बजे बस्दैछ।
राष्ट्रिय सभा निर्वाचनमा एमालेसँग गरेको सहमति  कायमै राख्ने कांग्रेसको निर्णय
राष्ट्रिय सभा निर्वाचनमा एमालेसँग गरेको सहमति कायमै राख्ने कांग्रेसको निर्णय राष्ट्रिय सभाका १९ जना सदस्यको कार्यकाल आगामी फागुन २० मा सकिँदै छ । त्यसमध्ये एक जना वामदेव गौतम राष्ट्रपतिबाट मनोनीत सांसद हुन् । उनको ठाउँमा सरकारको सिफारिसमा अर्को व्यक्तिलाई राष्ट्रपतिले नै मनोनीत गर्नेछन् ।
नेकपाले टुङ्गो लगायो सुदूरपश्चिममा अधिकांश उम्मेदवार
नेकपाले टुङ्गो लगायो सुदूरपश्चिममा अधिकांश उम्मेदवार पार्टीका प्रदेश सचिव जनक बुढाका अनुसार कैलाली निर्वाचन क्षेत्र नं १ मा रामलाल डगौरा थारु, क्षेत्र नं ३ मा वीरमान चौधरी र क्षेत्र नं ४ मा हरि चौधरीलाई उम्मेदवार बनाउने तय भएको छ ।
नेकपाले टुङ्गो लगायो कोशीका ९ निर्वानचन क्षेत्रका उम्मेदवार
नेकपाले टुङ्गो लगायो कोशीका ९ निर्वानचन क्षेत्रका उम्मेदवार नेकपाका नेता हरिबोल गजुरेलले  झापा ५ मा रञ्जित तामाङ, अजम्बर राई भोजपुर, खेलप्रसाद बुढाथोकी ताप्लेजुङ, हर्क नेम्बांग पाँचथरमा उम्मेदवार बनाउने निर्णय भएको बताए ।
Weather Update