Harsamaya
धनुषा ३ मा विमलेन्द्र र मनिषसहितले गराए उम्मेदवारी दर्ता
धनुषा ३ मा विमलेन्द्र र मनिषसहितले गराए उम्मेदवारी दर्ता त्यसैगरी राष्ट्रिय मुक्ति पार्टीबाट राजीव झा, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट मनिष झा तथा नेपाली कम्युनिष्ट पार्टीबाट राम ललित मण्डल उम्मेदवार बनेका छन् ।
प्रकाश शरण महतले गरे नुवाकोट १ मा मनोनयन 
प्रकाश शरण महतले गरे नुवाकोट १ मा मनोनयन  प्रतिनिधि सभा निर्वाचनका लागि नेपाली कांग्रेसका तर्फबाट डा. महतले उम्मेदवारी दर्ता गरेका हुन् ।
उम्मेदवारी दर्तापछि पूर्वमन्त्री आलेको उद्घोष : विकासलाई प्राथमिकतामा राख्छु
उम्मेदवारी दर्तापछि पूर्वमन्त्री आलेको उद्घोष : विकासलाई प्राथमिकतामा राख्छु उनले विशेष गरी गेटामा रहेको धनगढी विमानस्थल, सेती प्रादेशिक अस्पताल लगायतका महत्वपूर्ण पूर्वाधार परियोजनाको विकास र स्तरोन्नतिमा आफू सक्रिय रूपमा लाग्ने प्रतिबद्धता व्यक्त गरे
छुटे दुर्गा प्रसाईं
छुटे दुर्गा प्रसाईं
डा. शेखर कोइरालाले गरे उम्मेदवारी दर्ता
डा. शेखर कोइरालाले गरे उम्मेदवारी दर्ता २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कोइरालाले मोरङ ६ बाट उम्मेदवारी मनोनयन दर्ता गराएका हुन् ।
मेयरबाट राजीनामा दिएलगत्तै रेनु दाहालले चितवन ३ बाट गराइन् उम्मेवारी दर्ता
मेयरबाट राजीनामा दिएलगत्तै रेनु दाहालले चितवन ३ बाट गराइन् उम्मेवारी दर्ता मंगलबार चितवन क्षेत्र नम्बर ३ बाट उनले उम्मेदवारी दर्ता गराएकी हुन् ।
एमालेको जित सुनिश्चित छ : ईश्वर पोखरेल
एमालेको जित सुनिश्चित छ : ईश्वर पोखरेल उम्मेदवारी दर्तापछि उनले आफूले निर्वाचन जित्ने विषयमा पूर्ण विश्वस्त रहेको बताए । राजनीति स्थायीत्व जरुरी रहेको बताउँदै उनले राजनीति स्थायीत्वको लागि भूमिका खेल्ने प्रतिबद्धता जनाए ।
ललितपुर २ बाट जगदीश खरेलले दिए उम्मेदवारी
ललितपुर २ बाट जगदीश खरेलले दिए उम्मेदवारी मंगलबार ललितपुर क्षेत्र नम्बर २ को निर्वाचन अधिकृतको कार्यालय सातदोबाटो पुगेर मनोनयन दर्ता गराएका हुन् ।
सर्लाही ३ बाट नारायणकाजी श्रेष्ठको उम्मेदवारी
सर्लाही ३ बाट नारायणकाजी श्रेष्ठको उम्मेदवारी मंगलबार सर्लाही ३ बाट उनले आफ्नो उम्मेदवारी दिएका हुन् ।
महेश बस्नेतको क्षेत्रमा शोभा पाठकको उम्मेदवारी
महेश बस्नेतको क्षेत्रमा शोभा पाठकको उम्मेदवारी उम्मेदवारी दर्ता पश्चात सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले सरकारका निकायहरुले अन्यायको आवाज नसुनेपछि अब सदनमै गएर आफ्नो आवाज उठाउनको लागि उम्मेदवारी दर्ता गराएको बताइन् ।
मनोनयन दर्तापछि कुलमानले भने : अत्याधिक मतले जित हासिल गर्छु
मनोनयन दर्तापछि कुलमानले भने : अत्याधिक मतले जित हासिल गर्छु देशमा भएको भ्रष्टाचारको विरुद्ध र सुशासनको लागि आफूहरु अगाडि आएको बताउँछै जनताको अनअपेक्षा र जेनजीको माग अनुसार काम गर्ने उनले प्रतिबद्धता जनाए ।
रास्वपाबाट भक्तपुर २ मा राजिव खत्रीको उम्मेदवारी दर्ता
रास्वपाबाट भक्तपुर २ मा राजिव खत्रीको उम्मेदवारी दर्ता मंगलबार निर्वाचन अधिकृतको कार्यालय पुगेर खत्रीले उमेदवारी दर्ता गराएका हुन् । खत्री पहिलो पटक आम निर्वाचनमा उम्मेदवार बनेका हुन् ।
Weather Update