काँग्रेस सभापति थापाले गरे सर्लाही क्षेत्र नं ४ मा उम्मेदवारी दर्ता
मंगलबार, माघ ६, २०८२
विगतमा काठमाडौं क्षेत्र नं ४ बाट प्रतिस्पर्धा गर्दै आएका थापाले यसपटक अन्तिममा सर्लाही निर्वाचन क्षेत्र नं ४ रोजेका हुन् । समयको चापका कारण उम्मेदवार थापा यहाँ उपस्थिति हुन नसकेपछि नेता वीरेन्द्र सिंहले वारेस रहेर उम्मेदवारी दर्ता गरेका हुन् ।
काँग्रेस नेता भूपेन्द्र जङ्ग शाहीले दिए स्वतन्त्र उम्मेदवारी
मंगलबार, माघ ६, २०८२
पार्टीको केन्द्रीय सभापति बन्दासम्म पनि विगतको विद्यार्थीकलाको असहमतिलाई सम्झेर थापाले आफूलाई निषेधको काम गरेको उनले बताए । उनी शेखर कोइराला निकट नेता हुन् ।
एमालेको दाबी : निर्वाचनमा ५४.५४ प्रतिशत नयाँ अनुहार उम्मेदवार छन्
मंगलबार, माघ ६, २०८२
त्यसै गरी सचिवहरू भानुभक्त ढकाल तेह्रथुम, शेर धन राई भोजपुर, डा. राजन भट्टराई काठमाडौं क्षेत्र नं ४ र महेश बस्नेतले भक्तपुर क्षेत्र नं २ मा उम्मेदवारी दिएका छन् । यस्तै पार्टीका नेता ईश्वर पोखरेल काठमाडौ क्षेत्र नं. ५ बाट उम्मेदवार बनेका छन् ।
नेकपा (एमाले) ले यस निर्वाचनलाई सामान्य आवधिक...
काठमाडौं–४ बाट विभिन्न राजनीतिक दलका उम्मेदवारहरूले गराए मनोनयन दर्ता
मंगलबार, माघ ६, २०८२
नेकपा एमालेबाट राजन भट्टराई र काँग्रेसबाट सचिन तिम्सिना, राष्ट्रिय स्वतन्त्र पार्टीका पुकार बम, नेपाली कम्युनिस्ट पार्टीका इन्द्र कुमार भुसाल लगायतले मनोनयन दर्ता गराएका हुन् । काठमाडौं ४ बाट २०७९ को चुनावमा सभापति गगन थापा निर्वाचित भएका थिए ।
१६५ क्षेत्रमा कांग्रेसबाट कसले टिकट पाए [सूचीसहित]
मंगलबार, माघ ६, २०८२
आज सबै जिल्लाको निर्वाचन आयोग पुगेर मनोनयन दर्ता गरेका छन् ।
ज्ञानेन्द्र शाहीले गरे उम्मेदवारी दर्ता
मंगलबार, माघ ६, २०८२
२०७९ को निर्वाचनबाट बहुमत ल्याएर विजयी भएका शाही फेरी जुम्ली जनताको शरणमा आएका छन् । जुम्लालाई देशभर चिनाएको र अब समग्र कर्णालीलाई अन्तराष्ट्रिय स्तरमा चिनाउन आफ्नो उम्मेदवारी रहेको उनले बताए ।
रामेछापमा उम्मेद्वार मनोनयन दर्तामा देखियो उत्साह
मंगलबार, माघ ६, २०८२
यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टी, उज्यालो नेपाल पार्टी, श्रम संस्कृति पार्टीलगायत अन्य दलका उम्मेदवारहरूले समेत मनोनयपत्र दर्ता गराएका छन् ।
मुगुमा सात दलले गराए उम्मेदवारी दर्ता
मंगलबार, माघ ६, २०८२
बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदारी सात दलका उम्मेदारहरुले दर्ता गराएका हुन् ।
रौतहट–४ निर्वाचन रोचक बन्ने अनुमान, ऋषि धमला पनि बने उम्मेदवार
मंगलबार, माघ ६, २०८२
यसैक्रममा चर्चित पत्रकार ऋषि धमलाले आम जनता पार्टी (आजपा) बाट आफ्नो उम्मेदवारी दर्ता गराएका छन ।
उम्मेदवारी दर्तापछि प्रदीप पौडेलले भने : हामी परिवर्तनको पक्षमा छौं
मंगलबार, माघ ६, २०८२
उम्मेदवारी दर्तापछि उनले नेपाली कांग्रेस परिवर्तनको बाटोतिर हिँडेको बताए । उनले अब निर्वाचनको सन्र्दभमा घोषणा पत्र सार्वजनिक गरिने समेत बताए ।
इलाम २ मा चुनावी रौनक : भेषराज र सुहाङ मुख्य प्रतिस्पर्धी
मंगलबार, माघ ६, २०८२
२१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि मंगलबार निर्वाचन अधिकृतको कार्यालय इलाम पुगेर उनीहरुले उम्मेदवारी दर्ता गराएका हुन् ।
काठमाडौं ९ मा कांग्रेसबाट नानू बास्तोलाको उम्मेदवारी
मंगलबार, माघ ६, २०८२
बास्तोला नेपाली कांग्रेसकी केन्द्रीय सदस्य हुन्। उनी काठमाडौं ९ मा लोकप्रिय नेतृका रुपमा चिनिन्छिन।
मकवानपुर–१ बाट महालक्ष्मीको पुनः उम्मेदवारी
मंगलबार, माघ ६, २०८२
गत प्रतिनिधिसभा निर्वाचन (२०७९) मा उपाध्याय मकवानपुर–१ बाट कांग्रेसको तर्फबाट उम्मेदवार बनेकी थिइन् ।
साताको लोकप्रिय

