कांग्रेसको १५औँ महाधिवेशन पुस अन्तिमसाता हुने !
आइतबार, मंसिर १४, २०८२
आइतबार कार्यवाहक सभापति पूर्णबहादुर खड्काले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा, नेता रमेश लेखक, तथा प्रचार विभाग प्रमुख मीन विश्वकर्मासहितको विस्तृत छलफलमार्फत महाधिवेशनको कार्यतालिका बनाएका छन्।
रञ्जु दर्शनाको उद्घोष : ‘हामी बिलाउन होइन, मिलाउन आएका हौं’ [भिडियो]
आइतबार, मंसिर १४, २०८२
आइतबार रास्वपासँग एकता गरेको विवेकशील साझा पार्टीकी नेतृ दर्शनाले टुटफुटबाट सचेत भएर रास्वपासँग एकता गरिएको बताएकी हुन् ।
रास्वपा र विवेकशील साझाबीच एकता घोषणा, ५ बुँदे सहमतिमा हस्ताक्षर
आइतबार, मंसिर १४, २०८२
रास्वपाका तर्फबाट कार्यबाहक सभापति डोलप्रसाद अर्याल र डा. स्वर्णिम वाग्लेले हस्ताक्षर गरेका छन् भने विवेकशील साझाकी अध्यक्ष समीक्षा बाँस्कोटा र उपाध्यक्ष प्रकाशचन्द्र परियारबीच हस्ताक्षर भएको हो ।
एनआरएनएलाई राजनीतिबाट अलग्गै राख्नुपर्छ : सञ्चारमन्त्री खरेल
आइतबार, मंसिर १४, २०८२
उनले संघको बृहत एकता ठुलो अवसर दिएको भन्दै एनआरएनएलाई सम्रग गैरआवासीय नेपाली जनताको र राष्ट्रको समग्र हितमा राख्नुपर्ने बताए ।
प्रधानमन्त्री र मन्त्रीको रोहबरमा दुई एनआरएनएबीच एकताको घोषणा
आइतबार, मंसिर १४, २०८२
दुई समूहबीच भएको एकता पत्रमा दुवै पक्षले विगतका सबै विवाद र मतभेदलाई अन्त्य गर्दै सर्वोच्च अदालतका आदेशलाई सम्मान गर्ने, संस्थागत वैधानिकता र नेतृत्वका प्रश्नलाई सहमतिको माध्यमबाट टुंग्याउने सहमति बनेको छ ।
कुनै धर्म वा समुदायलाई होच्याउने मेरो आशय र नियत होइनः प्रधानमन्त्री
आइतबार, मंसिर १४, २०८२
प्रधानमन्त्री कार्कीले सबै धर्मप्रति आफ्नो उत्तिकै सम्मान रहेको स्पष्ट गर्दै विद्यमान विषम परिस्थितिमा शान्ति, सद्भाव र सहिष्णुता कायम राख्ने अभियानमा साथ दिन सम्पूर्ण देशवासीसँग अनुरोध पनि गरेकी छिन् ।
सहमति खोज्न देउवा निवासमा आज पनि छलफल
आइतबार, मंसिर १४, २०८२
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा निवासमा आज पनि बैठक बस्दै छ ।
विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्दै
आइतबार, मंसिर १४, २०८२
राष्ट्रिय सभा अन्तर्गत रहेको विषयगत समितिको बैठक आज बस्दै छ ।
एमाले महाधिवेशन प्रतिनिधिको निर्वाचन: यी हुन् सिन्धुपाल्चोकबाट छानिएका प्रतिनिधिहरू
आइतबार, मंसिर १४, २०८२
नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधि चयन निर्वाचन सिन्धुपाल्चोक जिल्ला, प्रतिनिधि सभा क्षेत्र नम्बर २ मा हिजो सम्पन्न भएको छ।
रास्वपा र विवेकशील साझाबीच एकता घोषणा आज
आइतबार, मंसिर १४, २०८२
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र विवेकशील साझाको औपचारिक रूपमा आज पार्टी एकता घोषणा हुँदै छ । आज दिउँसो राष्ट्रिय सभागृहमा एकता घोषणासभा आयोजना हुने रास्वपा प्रवक्ता मनिष झाले जानकारी दिए ।
प्रधानमन्त्रीसँग राप्रपाको भेटः राजा, दल र जेनजीबीच समझदारीको राखियो प्रस्ताव
शनिबार, मंसिर १३, २०८२
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनसहित नेताहरूले प्रधानमन्त्री सुशीला कार्कीलाई भेटेर राजा, राजनीतिक दल र जेनजीबीच नवीन समझदारीको प्रस्ताव गरेको छ।
सोमबारलाई सारियो कांग्रेस केन्द्रीय समिति बैठक
शनिबार, मंसिर १३, २०८२
नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक पुनः सारिएको छ ।
एमाले महाधिवेशनः देशैभरि दुई हजार २०० प्रतिनिधि छनोट
शनिबार, मंसिर १३, २०८२
उनले छिटफुट रूपमा रोकिएको प्रतिनिधि छनोट प्रक्रिया पनि निर्वाचनबाट टुङ्ग्याउने निर्देशन दिएको बताए । उनका अनुसार एक प्रतिनिधि निर्वाचन क्षेत्रबाट खुला, महिला र युवा गरी चार जना प्रतिनिधि छनोट हुनेछन् ।
साताको लोकप्रिय

