कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक शुक्रबार बस्ने
बिहीबार, माघ ८, २०८२
पार्टी केन्द्रीय कार्यालयका सचिव प्रकाश शर्माले आज एक विज्ञप्ति जारी गरी बैठक शुक्रबार दिनको १ बजे पार्टी केन्द्रीय कार्यालय बिपीस्मृति भवन सानेपा ललितपुरमा बस्न लागेको जानकारी दिए।
निर्वाचन आयोगद्वारा कँडेलको उम्मेदवारी खारेज, थापा बने कांग्रेस उम्मेदवार
बिहीबार, माघ ८, २०८२
काग्रेसबाट देवेन्द्रराज कँडेल र भीमबहादुर थापा (भरत)ले टिकट ल्याएपछि उम्मेदवारीको विषयमा विवाद भएको थियो । थापाले मंगलबार जिल्ला निर्वाचन अधिकृतको कार्यालयमा पुगेर पहिलो उम्मेदवारी दर्ता गराएका थिए ।
निर्वाचन आयोगले खारेज गरिदियो रेशम चौधरीको उम्मेदवारी
बिहीबार, माघ ८, २०८२
सुनसरी जिल्ला निर्वाचन क्षेत्र नं. २ का एक, रौतहट जिल्ला क्षेत्र नं. १ का एक, भक्तपुर जिल्ला निर्वाचन क्षेत्र नं. २ का दुई वटा उजुरीको भने दाबी नपुगेको आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले जानकारी दिए । रौतहटको उजुरी बुधबार नै दरपीठ भई उम्मेदवारी कायम रहेको आयोगले जनाएको छ । उम्मेदवारमाथि...
गौरी बहादुर जाँचबुझ आयोगको म्याद २० दिन थपियो
बिहीबार, माघ ८, २०८२
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज भएको बैठकले आयोगको अवधि थप्ने निर्णय गरेको गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिए ।
विशेष कांग्रेसको हातमा पुग्यो फेसबुक पेज, वेबसाइट अझै अपडेट भएन
बिहीबार, माघ ८, २०८२
सम्हाल्ने भएपछि केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले पदबाट राजीनामा दिइसकेका छन् । पौडेललाई २०७२ सालमा तत्कालीन सभापति शेरबहादुर देउवाले मुख्यसचिवमा नियुक्त गरेका थिए ।
गृहमन्त्रीलाई सरकारको प्रवक्ता तोक्ने मन्त्रिपरिषद्को निर्णय
बिहीबार, माघ ८, २०८२
यस्तै, मन्त्रिपरिषद् बैठकले गृहमन्त्री ओमप्रकाश अर्याललाई नेपाल सरकारको प्रवक्ताको जिम्मेवारी दिने निर्णय समेत गरेको छ ।
चेक बाउन्स मुद्दामा मुछिएका अजय श्रेष्ठ सिन्धुपाल्चोक–२ बाट रास्वपाका उम्मेदवार
बिहीबार, माघ ८, २०८२
अदालतले सो मुद्दामा २०७५ साल मंसिर १९ गते फैसला गर्दै अजय श्रेष्ठलाई १५०० रुपैयाँ जरिवाना तोकेको देखिन्छ। यो मुद्दा चेक साटफेर ऐन अन्तर्गत परेको अदालतको फैसलामा उल्लेख छ।
सडकको विद्रोहबाट संसदको यात्रा : समृद्ध बागलुङको सपना बोकेर सोम शर्मा चुनावी मैदानमा
बिहीबार, माघ ८, २०८२
‘म यहाँ भोट माग्न मात्र आएको होइन। यो भूगोलमाथि जबर्जस्ती लादिएको ‘विकट’को परिचय चिर्न र जनताको आँसुमाथि राजनीति गर्ने प्रवृत्तिको अन्त्य गर्न आएको हुँ,’ शर्मा भन्छन्।
पार्टी फुटबाट जोगाउन मध्यमार्गी धार अपनाएको हो : डा. शेखर
बिहीबार, माघ ८, २०८२
पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएको हो ।’
जेनजी आन्दोलनका नाममा आपराधिक गतिविधिमा संलग्नहरु कारवाहीको दायरामा आउँछन् - अध्यक्ष ओली
बिहीबार, माघ ८, २०८२
जेनजीको नाममा भएको आन्दोलनका क्रममा आगजनी गरिएको घरमा सामान्य मर्मत पछि बस्दै आएका पुरीलाई आश्वस्त पार्दै अध्यक्ष ओलीले उजुरी–निवेदन लगायतको प्रकृया चाँहि अघि बढाउन सुझाव दिए ।
निर्वाचनका लागि पूर्ण तयारीमा छ एमाले, गालीको राजनीति अस्वीकार्य : शेरबहादुर तामाङ [भिडियो]
बिहीबार, माघ ८, २०८२
देशव्यापी कार्यक्रममार्फत जनमत जाँचेर मात्रै महाधिवेशनमा जाने निर्णय गरिएको उनले बताए ।
ओलीले आज दक्षिणी क्षेत्रका कार्यकर्तासँग अन्तरक्रिया गर्ने
बिहीबार, माघ ८, २०८२
जिल्ला पार्टी सचिव तुलसी कार्कीका अनुसार गौरादह नगरपालिका ५ स्कूलचौनको नमुना कृषि खेतीको सभाहलमा कार्यकर्ताहरुसँग भेटघाटको कार्यक्रम तय गरिएको छ ।
पूर्व प्रधानमन्त्री माधव नेपाल विरुद्धको उजुरी प्रमाण नपुगेको भन्दै दरपिठ
बिहीबार, माघ ८, २०८२
प्रतिनिधि सभा सदस्यकै अर्का उम्मेदवार राम नरेश राय यादवले नेता नेपाल विरुद्ध दाबी–विरोध पेस गरेका थिए । उजुरीमा पतञ्जलि योग पीठको जग्गा खरिद–बिक्री प्रकरणमा नेपाल संलग्न रहेको र भ्रष्टाचारको मुद्दा विशेष अदालतमा विचाराधीन रहेको उल्लेख गर्दै उनलाई उम्मेदवार बन्न अयोग्य ठहर गर्न माग गरिएको थियो।
साताको लोकप्रिय

