पार्टी भित्र स्थायी गुटको अस्तित्व छैन‚ युवा पुस्ताको निर्णायक प्रतिनिधित्व जरुरी छ
शुक्रबार, मंसिर १९, २०८२
एमालेको आसन्न राष्ट्रिय महाधिवेशन नजिकिँदै गर्दा पार्टी सचिव पद्मा अर्याल महाधिवेशन तयारी, नेतृत्व चयन र पार्टीभित्रका समसामयिक एजेन्डाहरू समय सापेक्षिक हुनुपर्नेमा जोड दिएकी छिन् ।
बालुवाटारमा आज सर्वपक्षीय बैठक बस्दै
शुक्रबार, मंसिर १९, २०८२
प्रधानमन्त्री सुशीला कार्कीले सर्वपक्षीय बैठक बोलाएकी छन् । आज अपराह्न ४ बजेका लागि प्रधानमन्त्री कार्कीले सर्वपक्षीय बैठक बोलाएकी हुन् ।
रास्वपाले सुरु गर्यो समानुपातिकतर्फ उम्मेदवार छनोट प्रक्रिया, आवेदन दिन आह्वान
बिहीबार, मंसिर १८, २०८२
योग्यता पुगेका इच्छुक पार्टी सदस्यहरूले रास्वपाको मोबाइल एपमार्फत अनलाइन आवेदन दिन सकिने रास्वपाले जनाएको छ। उम्मेदवारी प्रक्रियासम्बन्धी थप जानकारीका लागि देशभरका पार्टी कार्यालयमा सम्पर्क गर्न आग्रह गरेको छ।
कांग्रेसमा क्षमता र योगदानमा आधारित मुल्यांकन प्रणाली जरुरी : नेता घिमिरे (भिडियोसहित)
बिहीबार, मंसिर १८, २०८२
नेपाली कांग्रेस विषेश महाधिवेशन हस्ताक्षर अभियानका अगुवा नेता गुरुराज घिमिरेले अब क्षमता र योगदानमा आधारित मुल्यांकन प्रणाली अवलम्बन गर्ने बताएका छन् ।
अबको अध्यक्ष केपी ओली नै हो : उपमहासचिव रिमाल (भिडियोसहित)
बिहीबार, मंसिर १८, २०८२
नेकपा एमालेका उपमहासचिव विष्णुप्रसाद रिमालले अन्तरपार्टी लोकतान्त्रिक अभ्यासबाट अघि बढेको पार्टी भएकाले स्वच्छ प्रतिस्पर्धालाई स्वाभाविक मान्नुपर्ने बताएका छन् ।
तोकिएको समयमा निर्वाचन गरेर युवाको हातमा सत्ता सुम्पिन्छौं : प्रधानमन्त्री कार्की (भिडियोसहित)
बिहीबार, मंसिर १८, २०८२
प्रधानमन्त्री सुशीला कार्कीले युवा शक्तिको हातमा सत्ता सुम्पिनका लागि फागुन २१ गते आम निर्वाचन सम्पन्न गर्ने सम्पूर्ण तयारीमा जुटेको बताएकी छिन् ।
फागुन २१ को चुनावले परिवर्तनलाई संस्थागत गर्ने छ : कुलमान घिसिङ
बुधबार, मंसिर १७, २०८२
यस्तै, उनले सही व्यक्तिहरूको छनोट गरेर मन्त्रालयहरू जिम्मा दिएको भए, सही व्यक्तिहरूलाई सचिवदेखि तलसम्मको जिम्मेवारी दिएको भए आजको अवस्था सिर्जना नहुने पनि बताए ।
प्रधानमन्त्रीलाई प्रगतिशील लोकतान्त्रिक पार्टीको चार बुँदे ज्ञापन पत्र [भिडियोसहित]
बुधबार, मंसिर १७, २०८२
उनले भ्रष्टाचारसम्बन्धी छानबिन गर्न एक उच्चस्तरीय न्यायिक छानबिन आयोग गठन गरी आयोगको सिफारिसको आधारमा दोषीलाई कारबाही गरी भ्रष्टाचारबाट आर्जित सम्पत्तिलाई राष्ट्रियकरण गर्ने प्रक्रियाको थालनी गर्नको लागि प्रधानमन्त्रीलाई अनुरोध गरेको जानकारी दिए ।
मधेश प्रदेशमा नयाँ सरकार बनाउनका लागि दलहरूलाई आह्वान
बुधबार, मंसिर १७, २०८२
प्रदेश प्रमुखको कार्यालयले संविधानको धारा १६८ को उपधारा २ बमोजिम अगामी शुक्रवार १९ गते साँझ ५ बजे भित्रमा सरकार गठनका लागि दाबी पेस गर्नका लागि दलहरूलाई आह्वान गरेको छ ।
मुख्यमन्त्री सरोज कुमार यादवले दिए राजीनामा
बुधबार, मंसिर १७, २०८२
मुख्यमन्त्री यादवले धारणा राखिरहदा ७ राजनितिक दलका सांसदहरु बैठकबाट बाहिरिएका थिए । उनले आफ्नो धारणामा ७ राजनितिक दलको आलोचना गरेका थिए ।
‘बहुदलीय व्यवस्थाका पिल्लर, दलहरुको गतिविधिलाई नियन्त्रण गरेर चुनाव हुन सक्दैन’
बुधबार, मंसिर १७, २०८२
उपाध्यक्ष विष्णु पौडेलले मधेशमा एमालेलाई कसैले एक्लाउन नसक्ने दाबी गरे । मधेशमा आज पनि सीट र मतको आधारमा एमाले पहिलो नम्बरको पार्टी नै भएको उनको दावी छ ।
विश्वासको मत लिने भनेका मुख्यमन्त्री अनुपस्थित भएपछि मधेश प्रदेश सभा बैठक स्थगित
बुधबार, मंसिर १७, २०८२
प्रस्तावक स्वयम अनुपस्थित भएकाले उपसभामुख बबिता कुमारी राउत इसरले आज २ बजेसम्मका लागि बैठक स्थगित भएको घोषणा गरेकी छन् ।
सर्वोच्चको परमादेश पश्चात् मधेसका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै
बुधबार, मंसिर १७, २०८२
मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले बुधबार (आज) विश्वासको मत लिँदै छन् ।
साताको लोकप्रिय

