आज सातै प्रदेशमा राष्ट्रिय सभा सदस्यका लागि मतदान हुँदै
आइतबार, माघ ११, २०८२
कोशी प्रदेशका खस आर्यतर्फका उम्मेदवार नेपाली काँग्रेसका सुनिलबहादुर थापा निर्विरोध निर्वाचित भएका छन् । बाँकी १७ पदको मतदानका लागि सातै प्रदेशका मतदान स्थल तथा मतदान केन्द्र निर्धारण गरिएको छ ।
नयाँ काम गर्ने हुटहुटीले मैदानमा उत्रिएको छु : वंशलाल तामाङ
शनिबार, माघ १०, २०८२
इन्द्रावती गाउँपालिकाका पूर्व अध्यक्षसमेत रहेका तामाङले सामाजिक सञ्जाल फेसबुकमार्फत यस्तो धारणा सार्वजनिक गरेका हुन्। ‘निर्वाचन केवल अनुहार फेर्ने माध्यम होइन, कार्यशैली र नतिजा फेर्ने अवसर हो,’ उनले बताएका छन्।
नयाँ पार्टीहरुको कुनै गन्तब्य छैन, कहाँ पुग्ने हो थाहा छैन : अध्यक्ष ओली
शनिबार, माघ १०, २०८२
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमाले कुनै गन्तव्यबिनाको यात्रा गर्ने पार्टी नभएको स्पष्ट पारेका छन् ।
मतदाता रिझाउन ऋषि धमलाको अनेक शैली
शनिबार, माघ १०, २०८२
विगतमा सञ्चारकर्ममार्फत चर्चामा रहेका धमला अहिले चुनावी मैदानमा उत्रिएपछि मतदाता रिझाउन नयाँ–नयाँ शैली अपनाइरहेका छन् । उनको चुनावी अभियानका दृश्यहरू यतिबेला फेसबुक, टिकटक र युट्युबजस्ता प्लेटफर्ममा व्यापक रूपमा भाइरल भइरहेका छन् ।
काङ्ग्रेस मधेशले नै बनाएको हो, त्यसैले जोखिम लिएर मधेश झरेको हुँ : गगन थापा (भिडियोसहित)
शनिबार, माघ १०, २०८२
नेपाली काङ्ग्रेसका सभापति गगन थापाले पार्टीमा आफूले सजिलो बाटो छोडेर कठिन बाटो रोजेको बताएका छन् ।
सामान्य सुरक्षाकर्मी हुँ, जोखिम उठाएर चुनावी मैदानमा छु : राजु पाण्डे (भिडियोसहित)
शनिबार, माघ १०, २०८२
राष्ट्रिय स्वतन्त्र पार्टीबाट काठमाडौं क्षेत्र नम्बर ३ का उम्मेदवार राजु पाण्डेले मुलुकको परिस्थिति बिग्रिदै गएपछि त्यसलाई सुधार गर्न जोखिम लिएको बताए ।
निर्वाचन क्रान्तिकारीहरूका लागि संघर्षको मोर्चा हो : महासचिव विप्लव (भिडियोसहित)
शनिबार, माघ १०, २०८२
नेपाल कम्युनिष्ट पार्टी (माओवादी) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले नेपाली राजनीतिमा निर्वाचन क्रान्तिकारीहरूका लागि संघर्षको एउटा मोर्चाका रूपमा व्याख्या गरेका छन् ।
जेनजीहरुले उठाएको मागलाई पूरा गर्न सक्ने दल राप्रपा मात्र हो : कमल थापा
शनिबार, माघ १०, २०८२
राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता कमल थापाले जेनजीहरुले उठाएको मागलाई पूरा गर्न सक्ने नेपालको राष्ट्रिय राजनीतिमा एउटै मात्र दल राप्रपा भएको बताएका छन् ।
सुनसरी १ मा एमालेबाट टिकाराम लिम्बू चुनावी मैदानमा
शनिबार, माघ १०, २०८२
वि.सं. २०४१ भदौ २१ गते ताप्लेजुङ जिल्लाको मामाङ्खे (हाल श्रीजंघा–६) मा जन्मिनुभएका लिम्बू हाल धरान उपमहानगरपालिका–१०, सेवालुङ चोकमा स्थायी रूपमा बसोबास गर्दै आएका छन् ।
हरिबोल गजुरेलसहित सात जना नेता–कार्यकर्तालाई नेकपाबाट निस्कासित
शनिबार, माघ १०, २०८२
नेपाली कम्युनिष्ट पार्टीले पार्टीको निर्णय र निर्देशनविपरीत उम्मेदवारी दिएको आरोपमा सात जना नेता तथा कार्यकर्तालाई पार्टीबाट निस्कासन ।
प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन : ओली
शनिबार, माघ १०, २०८२
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भदौ २३ र २४ मा भएको घटनालाई लिएर आफूमाथि लगाइएका आरोपहरू झूट र भ्रममा आधारित भएको बताएका छन् ।
सशस्त्र प्रहरी बल राष्ट्रको भरोसायोग्य सुरक्षा अंग बनेको छ : प्रधानमन्त्री कार्की
शनिबार, माघ १०, २०८२
प्रधानमन्त्री सुशीला कार्कीले सशस्त्र प्रहरी बलले विगत २५ वर्षदेखि राष्ट्रको सुरक्षा व्यवस्थामा विशिष्ट र समर्पित भूमिका निर्वाह गर्दै आएको बताएकी छन् ।
राष्ट्रियसभा सदस्य निर्वाचनको सबै तयारी पूरा : निर्वाचन आयोग
शुक्रबार, माघ ९, २०८२
निर्वाचनका लागि मतपत्रसमेत सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा पठाइसकिएको छ । राष्ट्रियसभा सदस्य निर्वाचनको मतदान माघ ११ गते आइतबार बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म सम्बन्धित प्रदेशमा तोकिएको मतदान केन्द्रमा हुने आयोगले जनाएको छ ।
साताको लोकप्रिय

