राष्ट्रियसभा निर्वाचन: लुम्बिनीमा कांग्रेस र एमालेका उम्मेदवार विजयी
आइतबार, माघ ११, २०८२
उनकी निकटम प्रतिद्वन्द्वी नेपाली कम्युनिष्ट पार्टी (नेकपा) की दुर्गाकुमारी भण्डारीले एक हजार ३६२ मत तथा राष्ट्रिय जनमोर्चाकी पद्मा पण्डितले १५२ मतभार प्राप्त गरिन् ।
राष्ट्रिय सभा सदस्यमा कोशीबाट मेचे र पोर्तेल निर्वाचित
आइतबार, माघ ११, २०८२
मेचेले सात हजार १७३ मतभार प्राप्त गरिन् भने न्यौपानेले दुई हजार २६८ मतभार ल्याइन् ।
गरिक उन्मुक्ति पार्टी, नेपालका संरक्षक रेशमलाल चौधरी
आइतबार, माघ ११, २०८२
अदालतको आदेशसँगै चौधरीले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रतिस्पर्धा गर्न नमिल्ने भएको छ । अदालतले उक्त विवादमा सुनुवाइका लागि यही माघ १५ गतेलाई बोलाएको छ ।
राष्ट्रियसभा निर्वाचन : कर्णालीमा कांग्रेसका शाही र एमालेका रखाल निर्वाचित
आइतबार, माघ ११, २०८२
कर्णालीबाट राष्ट्रिय सभामा रिक्त हुने दुई पदका लागि चार जना चुनावी प्रतिस्पर्धामा थिए । नेपाली कांग्रेसका शाहीले तीन हजार दुई सय ७८ मतभारसहित विजयी भएका छन् ।
‘रवि–बालेनबाट देशलाई खतरामा छ, काँग्रेस–एमाले दोहोरिए जनता थप लुटिन्छन्’
आइतबार, माघ ११, २०८२
संविधान सभा सदस्य समेत रहेका थापमगरले काठमाडौं क्षेत्र नम्बर २ बाट उम्मेदवारी दिएकोले आफ्नो मोबाइल चिन्हमा भोट हाल्न अपिल गरेका छन् ।
खड्ग फागोले थाले चुनावी होमवर्क, मोरङ–१ को समग्र विकास पहिलो एजेन्डा [भिडियो]
आइतबार, माघ ११, २०८२
फागोले भने, ‘त्यो कुनै प्रचारका लागि होइन, जनप्रतिनिधिको कर्तव्य ठानेर गरिएको काम हो ।’
मधेश प्रदेशमा ३०० भन्दा बढीले गरे मतदान
आइतबार, माघ ११, २०८२
आज बिहान ९ बजे सुरु भएको मतदानको समय अपराह्न ३ बजे सम्पन्न हुनेछ ।
कांग्रेसले जिते देश हराभरा बन्छ : बंशलाल तामाङ
आइतबार, माघ ११, २०८२
नेपाली कांग्रेसका तर्फबाट सिन्धुपाल्चोक क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा सदस्य उम्मेदवार बंशलाल तामाङ
युवाको मागमा मैले केही कञ्जुस्याई गरिन : डा.शेखर
आइतबार, माघ ११, २०८२
उनले भने, ‘युवाको माग र मुद्धामा मैले केही कञ्जुस्याई गरिन।’
राष्ट्रियसभाको १७ सदस्यका लागि सातै प्रदेशमा मतदान जारी
आइतबार, माघ ११, २०८२
बाँकी १७ पदको मतदानका लागि सातै प्रदेशका राजधानीस्थित तोकिएको मतदानस्थल तथा मतदान केन्द्रमा मतदान सुरु भएको हो ।
ओलीको डिबेट प्रस्तावमा बालेनको आरोप - ‘आतंकवाद लुकाउन देश जलाएको हो’
आइतबार, माघ ११, २०८२
बालेनले सामाजिक सञ्जालमा प्रतिक्रिया दिँदै आफूलाई आतङ्कवादी कहिले स्वीकार्ने भनी प्रश्न समेत गरेका हुन् ।
राष्ट्रियसभा निर्वाचन : कर्णालीमा मतदान शुरु
आइतबार, माघ ११, २०८२
प्रदेश निर्वाचन निर्वाचन कार्यालयमा स्थापना गरिएको मतदान केन्द्रमा भएको मतदानमा कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले पहिलो मतदान गरेका छन् ।
पब्लिक डिबेटका लागि तयार छु : ओली
आइतबार, माघ ११, २०८२
ओलीले भनेका छन्, ‘यस्तो पब्लिक डिबेटमा आमनेसामने उभिएर यसअघि हामीले के के गर्यौँ भन्ने तथ्य र अब कसरी काम गर्छौँ भन्ने एजेन्डा प्रस्तुत गर्न म तयार छु ।’
साताको लोकप्रिय

