आन्दोलनरत शिक्षकलाई नवनियुक्त शिक्षा मन्त्रीले बोलाए वार्तामा
शुक्रबार, वैशाख १२, २०८२
विद्यालय शिक्षा ऐन जारी हुनुपर्ने मागसहित आन्दोलन गर्दै आएका शिक्षकहरूको आन्दोलनप्रति ध्यानाकर्षण भएको जनाउँदै उनले शिक्षकहरूसँग विगतमा झैँ निरन्तर संवाद तथा छलफल गरी सामूहिक रूपमा समाधानका उपाय खोज्न यथाशीघ्र वार्ता आउन अनुरोध गरेका छन् ।

देशमा अशान्ति मच्चाउनेहरू सरकार परिवर्तनको हल्ला चलाइरहेका छन् :श्याम घिमिरे
शुक्रबार, वैशाख १२, २०८२
साथै उनले संसदको भूमिका परिवर्तन नआएको हुँदा सांसदप्रति जनताको धारणा केन्द्रित हुन नसकेको बताए । उनले सांसदहरू विधि विधानको प्रक्रिया भन्दा विकासका कुरामा बढी केन्द्रित हुनु आवश्यक रहेको बताए ।

सरकार परिवर्तनको हल्लाले चकित बनायो : मन्त्री डा.राणा
शुक्रबार, वैशाख १२, २०८२
‘देशमा रमाइलोका लागि यस्तो खबरहरू आउने गर्छ । अरू केही नभएपछि सरकार परिवर्तनको हल्ला आउँछ । सरकार बदल्नको लागि नेपालभित्र बसेर गर्नुपर्ने होला विदेश गएर यहाँको सरकार परिवर्तन हुँदैन,’उनले भनिन् ।

ओजपूर्ण अभिव्यक्तिले नै लोकतन्त्र सफल हुन्छ : सांसद विष्ट
शुक्रबार, वैशाख १२, २०८२
उनले भने, ‘हामीले अधिकतम भन्दा अधिकतम सहमति, समझदारी र मर्यादाका आधारमा समाधान खोज्ने गरी काम गर्न सक्नुपर्छ । केही अराजकता, अस्थिरता चाहने शक्तिहरुले नेपाली समाजलाई दिशा विहीन बनाउने कोसिस गरिरहेका छन् । तर जनताले हामीलाई सुम्पिएको दायित्व भनेको देशमा देखापर्ने सम्भाविता, अराजकता र अस्थिरतालाई संवैधानिक कानुनी हिसाबले नियन्त्रण गर्दै देशलाई...
-1745566762.jpg)
देउवा दम्पत्ती स्वदेश फिर्ता
शुक्रबार, वैशाख १२, २०८२
मन्त्री राणाको नेतृत्वमा परराष्ट्र मन्त्रालय, राष्ट्रिय योजना आयोग, तथा बैंककस्थित नेपाली दूतावासका उच्च अधिकारीहरु सम्मिलित नेपाली प्रतिनिधिमण्डल बैठकमा सहभागी थिए ।

चुनावमा गरेको वाचा बिर्सिएको छैन : अध्यक्ष प्रचण्ड
शुक्रबार, वैशाख १२, २०८२
उनले गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेलाई क्षेत्रीय भेदभाव नगर्न अनुरोध गर्दै भने, ‘यहाँ केही समयमा गुनासो पनि आउने गरेको छ । तपाईंहरूले उठाएका माग–आवश्यकतालाई विकास कार्यमा प्राथमिकतामा राख्न अपिल गर्दछु ।’

‘सर्वोच्च अदालतले दिएको आदेश सरकारसँगै शिक्षक नेताहरूको हठका विरुद्धमा’
शुक्रबार, वैशाख १२, २०८२
उनले अव हठ त्यागेर अनौपचारिक रूपमा भएको सहमतिलाई औपचारिकता दिएर शिक्षकहरूलाई विद्यालय फर्काउने वातावरण तयार गर्नुपर्ने बताएका छन् ।

कम्युनिज्महरूले आशा र भरोसा गुमाए, परिणाम दिएनन् : विप्लव
बिहीबार, वैशाख ११, २०८२
यस्तै, उनले जनताले माओवादीलाई जस्तो उर्जा र साथ दिएका थिए त्यो नपचेको भन्दै नेपालको अहिलेको अवस्थाको लागि सबैभन्दा बढि जिम्मेवार माओवादी नै रहेको बताए ।

सामाजिक सञ्जालमा गाली गरेर, स्टन्ड गरेर मात्र देश बन्दैन : उपमेयर डंगोल
बिहीबार, वैशाख ११, २०८२
त्यस्तै, उनले संसारका विभिन्न ठाउँमा गएर आफूले गरेको काम र अनुभव साट्ने र सिक्ने यात्रालाई पनि सँगसँगै लगिरहेको कारण त्यसले धेरैलाई पोलेर आफूमाथि आक्रमण भएको बताइन् । त्यस्तै उनले प्रधानमन्त्री केपी ओलीले पनि काम गरेकै र राष्ट्रवादी भएकै कारणले थुप्रै आक्रमणहरू खेप्नु परेको बताइन्।

कर्णालीमा मन्त्रालय पुनर्संरचना गर्न उच्चस्तरीय अध्ययन समिति
बिहीबार, वैशाख ११, २०८२
कर्णाली प्रदेश सरकारको मन्त्रि परिषद् बैठकले नेपाल सरकारका पूर्व सचिव लक्ष्मण अर्यालको संयोजकत्वमा कर्णालीका पूर्वमुख्य सचिव डा.गोपीकृष्ण खनाल र डा.सुरेश तिवारी सदस्य रहेको उच्च स्तरीय अध्ययन समिति बनाएको कर्णाली प्रदेश सरकारका प्रवक्ता विनोद शाहले जानकारी दिए ।

समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा गर्न युवाहरु लाग्नुपर्छ : प्रधानमन्त्री (भिडियोसहित)
बिहीबार, वैशाख ११, २०८२
प्रधानमन्त्री केपी शर्मा ओलीले अस्थिरता, अराजकता र पश्चमगनलाई अस्वीकार गर्दै समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा गर्न युवाहरुले सङ्कल्प गर्नुपर्ने बताएका छन् ।

सरकारबाट बाहिरिने गगन थापाको चेतावनी
बिहीबार, वैशाख ११, २०८२
कानुन एवम संस्था निर्माण गर्ने जस्ता कुरामा सम्झौता हुन नसक्ने भन्दै काङ्ग्रेसले यो भन्न सक्ने क्षमता राख्नुपर्ने पनि उनको भनाइ छ ।

समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्न युवाहरू लाग्नुपर्छ : प्रधानमन्त्री
बिहीबार, वैशाख ११, २०८२
नेकपा (एमाले) ले लोकतन्त्र दिवसका अवसरमा आज भृकुटीमण्डपमा आयोजित युवा उत्सवलाई सम्बोधन गर्दै उनले जनताको बलिदानीपूर्ण संघर्षबाट प्राप्त लोकतान्त्रिक गणतन्त्रात्मक उपलब्धिको रक्षा गर्दै युवा अघि बढ्नुपर्ने र युवाले देश बनाउने संकल्प गरी त्यसलाई साकार पार्नुपर्ने बताए ।
साताको लोकप्रिय