Harsamaya
 राष्ट्रपतिले गरे अर्को अध्यादेश जारी
राष्ट्रपति रामचन्द्र पौडेल ।

काठमाडौं - राष्ट्रपति रामचन्द्र पौडेलले फेरि अर्को अध्यादेश जारी गरेका छन् । 

शुक्रबार राष्ट्रपति पौडेलले सम्पत्ति शुद्धीकरण (मनी लन्डरिङ) सम्बन्धी अध्यादेश जारी गरेका हुन् ।

rap-1777643265.jpg

प्रकाशित मिति: शुक्रबार, वैशाख १८, २०८३  १९:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update