राष्ट्रपतिद्वारा दुबै सदनको अधिवेशन आव्हान
काठमाडौं - संघीय संसद्का दुवै सदनको अधिवेशन आव्हान गरिएको छ ।
सरकारको सिफारिसअनुसार राष्ट्रपति रामचन्द्र पौडेलले वैशाख १७ गतेका लागि संसद् बैठक आव्हान गरेका हुन् ।
१७ गते बिहीबार दिउँसो २ बजे संसद्का दुवै सदनको बैठक बस्नेछ ।
प्रकाशित मिति: बुधबार, वैशाख ९, २०८३ १८:४६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

