बाढी प्रभावित क्षेत्रको अनुगमनका लागि इलाम जाँदै कुलमान घिसिङ
शनिबार, असोज २५, २०८२
ऊर्जा, जलस्रोत तथा सिंचाई, भौतिक पूर्वाधार तथा यातायात, र सहरी विकास मन्त्री कुलमान घिसिङ बाढीपहिरो प्रभावित क्षेत्रको अनुगमन गर्न आज इलामको जाँदैछन् ।
नेपाली कांग्रेसले बागमती प्रदेश सभामुखमा दावी गर्ने निर्णय
शनिबार, असोज २५, २०८२
नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको बैठकले सत्ता गठबन्धनसँग सहकार्य गर्दै प्रदेश सभाको सभामुख पदमा आफ्नो दावी प्रस्तुत गर्ने निर्णय गरेको छ।
कैलालीमा सुर्खेतका युवकको विभत्स हत्या, मृतकको टाउको बोकेर प्रहरीकोमा पुगे दुई युवक
शनिबार, असोज २५, २०८२
उनीहरू बुढाको धारिलो हतियारले रेटिएको टाउको बोकेर इलाका प्रहरी कार्यालय सुखड पुगेका थिए । उनीहरुलाई नियन्त्रणमा राखेर घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
‘जेनजी आन्दोलन’ बाट क्षतिग्रस्त खाद्य संस्थान लहानलाई नगरपालिकाको सहयोग, फर्निचर र कम्प्युटर हस्तान्तरण
शुक्रबार, असोज २४, २०८२
सिराहा जिल्लाको लहान नगरपालिकाले ‘जेनजी आन्दोलन’ का क्रममा भएको तोडफोड र आगजनीबाट क्षति पुगेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड (खाद्य संस्थान) को लहान कार्यालयलाई पुनःस्थापनाका लागि सामग्री सहयोग गरेको छ।
बाढी प्रभावित इलामका युवा आक्रोशित : मेयरलाई नै राहत वितरण
शुक्रबार, असोज २४, २०८२
गत असोज १८ गतेको पहिरोबाट प्रभावित इलामको देउमाई नगरपालिकामा राहत वितरणमा भएको ढिलासुस्तीको विरोध गर्दै स्थानीय युवाहरूले मेयरलाई नै राहत सामग्री वितरण गरेका छन् ।
मधेश प्रदेशका मुख्यमन्त्री सतिश सिंहले विश्वासको मत लिने
शुक्रबार, असोज २४, २०८२
मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले विश्वासको मत लिने भएका छन् ।
हुम्लाको चंखेलीमा जीप दुर्घटना, तीन जनाको मृत्यु
शुक्रबार, असोज २४, २०८२
हुम्लाको चंखेलीमा जीप दुर्घटनामा मृत्यु हुनेको संख्या तीन पुगेको छ ।
एक लाख ६० हजार धरौटी बुझाएर निस्किए अशोक यादव [भिडियोसहित]
बिहीबार, असोज २३, २०८२
सर्लाही जिल्ला अदालतका श्रेस्तेदार ज्ञानबहादुर खत्रीले राजद्रोहको मुद्दामा एक लाख, सार्वजनिक सेवा अवरोध गरेको र आपराधिक उपद्रव मुद्दामा ३०/३० हजार गरी एक लाख ६० हजार रुपियाँ धरौटी माग भएको बताए ।
भ्रमणको नाममा आठ लाख सकियो
बिहीबार, असोज २३, २०८२
त्यति मात्र होइन, भ्रमण सकिएपछि अनिवार्य रूपमा पेस गर्नुपर्ने भ्रमण प्रतिवेदनसमेत नपेस गराईकनै रकम भुक्तानी गरिएको पाइयो ।
धनुषाका एसपीको राजीनामा माग गर्दै जनकपुरधाममा धर्ना [भिडियोसहित]
बुधबार, असोज २२, २०८२
धनुषाका एसपी नरहरी रेग्मीको राजीनामा माग गर्दै जनकपुरधाम उपमहानगरपालिका २० रुपेठाका स्थानीयवासीहरु धर्नामा
बाढी पहिरोमा परेका कोशी प्रदेशका सबै घर प्रदेश सरकारले बनाइदिने
बुधबार, असोज २२, २०८२
त्यस्तै परिषद् बैठकले इलाम जिल्लाका सातवटा पालिकालाई संकटग्रस्त घोषणा गर्नको लागि संघीय सरकारलाई सिफारिस गर्ने निर्णय पनि गरेको छ ।
प्रहरीकै निर्देशनमा विवाद मिलाउन पुगेका वडाध्यक्षलाई दोषी बनाएर पक्राउ
बुधबार, असोज २२, २०८२
घटनापछि प्रहरी चौकी गोडैतामा सुरक्षाकर्मीको संख्या बढाईएको छ ।
रामेछाप–काठमाडौं रुटमा नियमित हवाई उडान पुन : सुरु
बुधबार, असोज २२, २०८२
रामेछाप–काठमाडौं हवाई रुटमा पुनः नियमित उडान सुरु भएको छ । स्थानीय प्रशासन, राजनीतिक दल, जनप्रतिनिधि र नागरिक समाजको पहलमा मंगलबारदेखि समिट एयर, सिता एयर र तारा एयरले नियमित उडान सञ्चालन गरेका हुन् ।
साताको लोकप्रिय

