Harsamaya
सहकारी संस्थाले बहालमा लिएका घर–कोठा ७ दिनभित्र खाली गर्न काठमाडौं महानगरपालिकाको सूचना
सहकारी संस्थाले बहालमा लिएका घर–कोठा ७ दिनभित्र खाली गर्न काठमाडौं महानगरपालिकाको सूचना काठमाडौं महानगरपालिकाले सहकारी संस्थाले बहालमा लिएका घर तथा कोठा खाली गर्न सम्बन्धित पक्षलाई ७ दिनभित्र सम्पर्क गर्न आग्रह गरेको छ । 
रौतहटमा सुरक्षा व्यवस्था कडा, मतदान केन्द्रको स्थलगत निरीक्षण
रौतहटमा सुरक्षा व्यवस्था कडा, मतदान केन्द्रको स्थलगत निरीक्षण टोलीमा इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी नायब उपरीक्षक रुपा लाबुङ, सशस्त्र प्रहरी बेस क्याम्प सन्तपुरका सशस्त्र प्रहरी नायब उपरीक्षक विश्व जीसी लगायतका अधिकारीहरूको सहभागिता रहेको थियो ।
मोरङ–६ मा चुनावी सरगर्मी : शेखरको पुनरागमन र ढकालको दाबीमा रास्वपाले लगाउला ब्रेक ?
मोरङ–६ मा चुनावी सरगर्मी : शेखरको पुनरागमन र ढकालको दाबीमा रास्वपाले लगाउला ब्रेक ? अघिल्लो निर्वाचनको तथ्यांकले मोरङ–६ मा कांग्रेस तुलनात्मक रूपमा बलियो रहेको देखाउँछ । समानुपातिकतर्फ कांग्रेसले २३ हजार ७१० मत ल्याउँदा एमालेले १९ हजार ३८९ मत प्राप्त गरेको थियो ।
मधेश प्रदेश सभाको आठौं वार्षिकोत्सवको तयारी अन्तिम चरणमा
मधेश प्रदेश सभाको आठौं वार्षिकोत्सवको तयारी अन्तिम चरणमा यस तीन दिन विभिन्न कार्यक्रमहरु गरी वार्षिकोत्सव मनाउने तय भएको मा हिजो (सोमबार) मधेश प्रदेश सभा परिसरको सरसफाई एवम वृक्षारोपन कार्यक्रम गरिएको थियो ।
सिन्धुपाल्चोक–२ मा विरासत जोगाउने दाउमा वंशलाल, युवराज र शेरबहादुरको आ-आफ्नै रणनीति
सिन्धुपाल्चोक–२ मा विरासत जोगाउने दाउमा वंशलाल, युवराज र शेरबहादुरको आ-आफ्नै रणनीति यस क्षेत्रमा ६३ मतदान स्थल र १ सय ६६ केन्द्र रहेका छन्। निर्वाचन आयोगका अनुसार यो क्षेत्रमा कुल मतदाता १ लाख ३८ हजार १३ रहेका छन्।
सर्लाहीमा ६ महिनामा २९ जनाको दुर्घटनामा मृत्यु, १९० घाइते
सर्लाहीमा ६ महिनामा २९ जनाको दुर्घटनामा मृत्यु, १९० घाइते त्यसैगरी, सोही अवधिमा ट्राफिक नियम उल्लंघन गरी चलाएका सवारी कारबाहीबाट रु ४८ लाख २८ हजार ५०२ राजस्व सङ्कलन भएको छ ।
दर्जनौं मुद्दा लागे तर जनताको सेवाबाट विचलित भइँन : खड्ग फागो
दर्जनौं मुद्दा लागे तर जनताको सेवाबाट विचलित भइँन : खड्ग फागो मोरङ–१ का मतदातालाई के भन्न चाहनुहुन्छ ? मेरो उद्देश्य स्पष्ट छ—जनताको समस्या समाधान र क्षेत्रको दीर्घकालीन विकास । विगतको काम र भविष्यको योजनाका आधारमा मलाई मूल्याङ्कन गर्नुस्। इमानदार प्रयासलाई मतदाताले विश्वास गर्नुहुनेछ भन्ने आशा राखेको छु  ।
किसानलाई बाँदरको चिन्ता, समात्नेलाई एक हजार नगद (भिडियोसहित)
किसानलाई बाँदरको चिन्ता, समात्नेलाई एक हजार नगद (भिडियोसहित) बाँदर समाते बापत वडाले बाँदर समात्नेलाई प्रति बाँदर एक हजार रुपैँया वडाले दिने गरेको पनि उनले जानकारी दिए ।
मोरङ–३ मा फेरि ‘स्वास्थ्य र सेवा’ मेरो मुख्य एजेन्डा : डा. सुनील शर्मा
मोरङ–३ मा फेरि ‘स्वास्थ्य र सेवा’ मेरो मुख्य एजेन्डा : डा. सुनील शर्मा मैले बोलेभन्दा बढी काम गरेको छु । फेरि अवसर दिनुहोस्, अझ धेरै गर्न चाहन्छु । स्वास्थ्य, सेवा र विकासको यात्रामा तपाईंहरूसँगै हिँड्न चाहन्छु। यो चुनाव व्यक्ति होइन, मूल्य र भरोसाको चुनाव हो ।
हिउँको तन्नामा पोरखेगढी, बाजुरामा पर्यटकको आकर्षण बढ्दो
हिउँको तन्नामा पोरखेगढी, बाजुरामा पर्यटकको आकर्षण बढ्दो बाजुराको प्रमुख पर्यटकीय गन्तव्य पोरखेगढी यतिबेला बाक्लो हिमपातसँगै सेताम्य हिउँको तन्नाले ढाकिएको छ ।
सर्लाहीमा मोटरसाइकलको ठक्करबाट पैदल यात्री वृद्वाको मृत्यु
सर्लाहीमा मोटरसाइकलको ठक्करबाट पैदल यात्री वृद्वाको मृत्यु सर्लाहीको चन्द्रनगर गाउँपालिका – २ स्थित बिर्ताटोलमा मोटरसाइकलको ठक्करबाट एक वृद्धा महिलाको मृत्यु भएको छ ।
कोहलपुर–सुर्खेत १३२ केभी विद्युत प्रसारण लाइन परीक्षण
कोहलपुर–सुर्खेत १३२ केभी विद्युत प्रसारण लाइन परीक्षण राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र रुख कटानदेखि बाँकेको बाँनियाभार र वीरेन्द्रनगरको सुब्बाकुना क्षेत्रमा जग्गा विवाद भए पछि आयोजना सञ्चालनमा ढिलाई भएको पनि पटक–पटक म्याद थप गरेर आयोजना निर्माण कार्य सकिएको छ ।
Weather Update