हेलिकप्टर दुर्घटना अपडेट : घाइते काठमाडौंको ह्याम्स अस्पतालमा भर्ना
बुधबार, चैत ४, २०८२
खोटाङको बालवेशीमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनामा हुँदा घाइते भएकालाई काठमाडौं ल्याइएको छ ।
फुटपाथ खाली गराउन मधेश प्रदेशका गृहमन्त्री आफैं आए सडकमा
बुधबार, चैत ४, २०८२
उनले एकल प्रयासले परिवर्तन सम्भव नहुने बताउँदै सम्पूर्ण स्थानीयवासी, व्यवसायी, नागरिक समाजलाई मिलेर जनकपुरधामको परिवर्तनका लागि साथ दिन अनुरोध गरे ।
मुख्यमन्त्री यादवले सार्वजनिक गरे आफ्नो १०० दिनमा गरेका ५१ वटा कामहरु
मंगलबार, चैत ३, २०८२
मंगलबार जनकपुरधामस्थित मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा पत्रकारसम्मेलन गर्दै मुख्यमन्त्री यादवले प्रदेश सरकारको पहलमा सुरु भएको र छलफलको क्रममा रहेको विभिन्न ५१ वटा कामहरुबारे जानकारी गराएका छन् ।
बलेफीबाट ५७ वर्षीय पुरुष हराए, खोजीका लागि परिवारको अपिल
शनिबार, फागुन ३०, २०८२
परिवारले खोजी कार्यमा सहयोग गर्न सामाजिक सञ्जालमार्फत सूचना शेयर गरिदिन पनि सर्वसाधारणसँग अनुरोध गरेको छ।
बलात्कारपछि हत्या गरिएकी इनिशाको न्यायका लागि सर्लाहीमा प्रदर्शन
शनिबार, फागुन ३०, २०८२
शनिबार दिउँसो सर्लाहीको नवलपुरमा दलित अधिकारकर्मी तथा स्थानीय बासिन्दाले र्यालीसहित विरोध प्रदर्शन गरेका हुन् ।
गोदावरीका अतिक्रमित संरचना हटाउन सुरु
शनिबार, फागुन ३०, २०८२
पछिल्लो समय गोदावरी क्षेत्रका विभिन्न सामुदायिक वनमा अतिक्रमण गरी घर, भवन तथा सार्वजनिक संरचना बनाउने क्रम बढ्दै गएको स्थानीय वीरेन्द्र भट्टले बताए ।
खाना पकाउने ग्यास र इन्धनको कृत्रिम अभाव गराएर मूल्य बढाउने माथि महानगरको निगरानी सुरु
शनिबार, फागुन ३०, २०८२
प्रशासन विभागका प्रमुख महेश काफ्ले ग्यास छैन भन्ने गलत सूचना प्रवाह गरेर मूल्य र सर्वसाधारणको जनजीवनमा असहज परिस्थिति सिर्जना गनेमाथि कारबाही गर्ने बताएका छन् ।
मधेसका मुख्यमन्त्रीको बालेनलाई आग्रह, आश्वासन पूरा गर्नुहोला
शनिबार, फागुन ३०, २०८२
प्रदेश सरकारले ब्यारेक र मेष निर्माणका निम्ति जम्मा ११ करोड ४ लाख ५३ हजार ७१२ रुपैयाँ पाँच पैसा बजेट प्रदेश प्रहरी कार्यालयलाई दिएको छ ।
कृतिम अभाव सिर्जना गरे कारबाही गर्ने प्रशासनको चेतावनी
शनिबार, फागुन ३०, २०८२
अनावश्यक रूपमा ग्यास सिलिन्डर होल्डिङ गरेको पाइएमा, बढी मूल्य लिई ग्यास तथा पेट्रोलियम पदार्थ बिक्री गरेमा र नयाँ सिलिन्डरको बजारीकरण गरेको पाइएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने चेतावनी प्रशासनले दिएको छ ।
क्रोएसिया र अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने तीनजना पक्राउ
शनिबार, फागुन ३०, २०८२
वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी क्रोएसिया र अमेरिका पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
सर्लाहीमा भारतीय स्कारपियोको ठक्करबाट एक जनाको मृत्यु, ११ घाइते
शनिबार, फागुन ३०, २०८२
दुर्घटनामा गम्भीर घाइते भएका बरहथवा नगरपालिका– ९ निवासी करिब ५० वर्षीय नारायण जर्गा मगरलाई उपचारका लागि नगर अस्पताल बरहथवा लगिएकोमा राति करिब ८ बजे चिकित्सकले मृत घोषणा गरेका थिए ।
निर्वाचनको मौका छोपी वन अतिक्रमण गर्ने प्रयास विफलः चन्द्रपुरमा सात अवैध घर टहरा भत्काइयो
शुक्रबार, फागुन २९, २०८२
प्रतिनिधि सभा निर्वाचनका लागि जिल्लाका अधिकांश सरकारी कर्मचारी, वन रक्षक र सुरक्षाकर्मीहरू निर्वाचन व्यवस्थापन र सुरक्षा कार्यमा खटिएका थिए । यही प्रशासनिक व्यस्तताको फाइदा उठाउँदै केही समूहले बेल्डीस्थित वनको जमिनमा रातारात छाप्राहरू निर्माण गरी बस्ती बसाल्ने प्रयास गरेका हुन।
धमाधम विज्ञापन सामग्री हटाउँदै काठमाडौँ महानगर
शुक्रबार, फागुन २९, २०८२
पछिल्लो सम्झौताबमोजिम महानगरले वृद्धि गरेको विज्ञापन करको दरमा वार्षिक बुझाउनुपर्ने रकम वृद्धि भएको अनुपातमा थप गरेर विज्ञापन कर बुझाउनुपर्नेमा निर्माण पक्षले कर नबुझाएको वरिष्ठ राजस्व अधिकृत प्रदीप कोइरालाले जानकारी दिए ।
साताको लोकप्रिय

