Harsamaya
ट्याक्टरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु, एक गम्भीर
ट्याक्टरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु, एक गम्भीर घटनामा संलग्न दुईवटा ट्याक्टर नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यलय रौतहटले जनाएको छ ।
मधेस प्रदेशमा सभामुख चयनका लागि आज निर्वाचन हुँदै
मधेस प्रदेशमा सभामुख चयनका लागि आज निर्वाचन हुँदै त्रिलोकी समर्थकमा जयचन्द्रप्रसाद पटेल र प्रस्तावकमा शारदा देवी थापा छन् ।
मधेस प्रदेशका दुई उपसचिवसहित ७२ कर्मचारी कारबाहीमा
मधेस प्रदेशका दुई उपसचिवसहित ७२ कर्मचारी कारबाहीमा मधेस प्रदेशको मुख्यमन्त्री कार्यालयद्वारा जिल्लाको १८ वटा विभिन्न मन्त्रालय तथा कार्यालयको अनुगमन गरेको थियो । पूर्वस्वीकृति विना बिदा नलिएको तथा समयमा कार्यालयमा नआएकाले कारबाही प्रक्रिया अगाडि बढाइएको मुख्यमन्त्रीका कार्यालयले जनाएको छ ।
कोशीका सहकारी रजिष्ट्रार भन्छन्, ‘एलिट वर्ग’ हाबी हुँदा सहकारीमा समस्या आयो - रजिष्ट्रार भुपेन्द्र खनाल
कोशीका सहकारी रजिष्ट्रार भन्छन्, ‘एलिट वर्ग’ हाबी हुँदा सहकारीमा समस्या आयो - रजिष्ट्रार भुपेन्द्र खनाल प्रमुखरुपमा स्वनियमनको अभावका कारण नै सहकारीमा समस्या देखा पर्ने सहकारी क्षेत्रका जानकारहरूको मत छ । सहकारीको बुझाइमा भएको कमजोरीका साथै सिद्धान्तबाहिर गएर काम गर्दैगर्दा समस्या देखिने गरेको सरोकारवालाहरुको बुझाइ छ ।
मधेश प्रदेशका मुख्यमन्त्री यादवले आज विश्वासको मत लिँदै
मधेश प्रदेशका मुख्यमन्त्री यादवले आज विश्वासको मत लिँदै मुख्यमन्त्री यादवलाई जसपा नेपाल, नेकपा माओवादी केन्द्र, नेकपा एस, नागरिक उन्मुक्ति पार्टी, लोसपा र जनमत पार्टीले समर्थन गर्दै आएको छ ।
नेपाल जेसीजको ५२ औं राष्ट्रिय महाधिवेशनको उद्घाटन आज
नेपाल जेसीजको ५२ औं राष्ट्रिय महाधिवेशनको उद्घाटन आज उनले महाधिवेशनमा नेतृत्व चयन बाहेक पनि अन्य थुप्रै कुराको छलफल, अन्तरक्रिया, तालिमलगायतका कुराहरु राखिएको बताइन ।
भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने
भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने यसअघि भीमदत्त नगरपालिकाका नगरप्रमुख पदम बोगटीले विपिनको स्मृतिमा शालिक स्थापना गर्ने प्रतिबद्धता जनाएका थिए । 
ललितपुर ढोलाहिटी बस्ने साहिल राई १२ दिनदेखि बेपत्ता
ललितपुर ढोलाहिटी बस्ने साहिल राई १२ दिनदेखि बेपत्ता उदयपुर घर भई हाल ललितपुर ढोलाहिटी बस्ने एक युवक १२ दिनसम्म भेटिएका छैनन् । 
मुख्यमन्त्री यादवले शुक्रबार विश्वासको मत लिने
मुख्यमन्त्री यादवले शुक्रबार विश्वासको मत लिने मुख्यमन्त्री यादव मङ्सिर १९ गते नेपाली कांग्रेसका संसदीय दलका नेताका हैसियतमा सात दलका ७७ जना प्रदेशसभा सदस्यको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका थिए । 
मधेश प्रदेश सभाको सभामुख चयनका लागि प्रक्रिया सुरु
मधेश प्रदेश सभाको सभामुख चयनका लागि प्रक्रिया सुरु उनले मधेश प्रदेश सभाका सचिव बासुप्रसाद कोईरालालाई सभामुखको निर्वाचन कार्यक्रम सम्बन्धी सूचना पुस ५ गत्ते प्रकाशन गर्न निर्देशन समेत दिएकी छन् ।
मधेश प्रदेश सरकारमा भाडबन्डा विवाद चर्कियो
मधेश प्रदेश सरकारमा भाडबन्डा विवाद चर्कियो भोलि विहान ११ बजे मधेश प्रदेशकी उपसभामुख बबिता राउत ईशरको कार्यकक्षमा सर्वदलीय बैठक डाकिएको छ । भोलि नै दिउँसो १ बजे मधेश प्रदेश सभाको बेठक पनि बोलिएको छ ।
मकवानपुरमा रुखबाट लडेर युवकको मृत्यु
मकवानपुरमा रुखबाट लडेर युवकको मृत्यु रुखबाट लडेर गम्भीर घाइते लामालाई उद्धार गरी उपचारको लागि हेटौँडा अस्पताल भर्ना गरिएकोमा बिहान १०:२० बजे उपचारको क्रममा मृत्यु भएको प्रहरी नायब उपरीक्षक बोगटीले बताए । 
Weather Update