सिरहामा १७ वर्षीया अविना दनुवारको बलात्कारपछि हत्या गर्ने अझै पत्ता लागेन
बिहीबार, पुस १०, २०८२
मृतककी आमा दयावती दनुवारले छोरीको हत्यापछि दोषी नसमातिँदा आफूहरू थप अन्यायमा परेको बताइन् ।
बंगलादेशमा भएको हिन्दू युवाको हत्या प्रकरण : जनकपुरधाममा भोलि विरोध र्याली निकालिने [भिडियोसहित]
बुधबार, पुस ९, २०८२
उनले बांगलादेशमा भएको घटना अमानवीय रहेको भन्दै सम्पूर्ण हिन्दू समुदायले यसको विरोध गर्न आवश्यक रहेको बताए ।
कोशी पर्यटन वर्षलाई उचाइमा पुयाउने आधार तयार भयो, अब एक्सनमा काम हुन्छ : सह–संयोजक कृष्ण शाह [भिडियोसहित]
मंगलबार, पुस ८, २०८२
धार्मिक आस्था, साहसिक पर्यटन, सांस्कृतिक विविधता र आधुनिक पर्यटन रणनीतिलाई एकै सूत्रमा बाँध्दै कोशी प्रदेशले अब पर्यटनलाई आर्थिक समृद्धिको मुख्य आधार बनाउने दिशामा निर्णायक कदम चालेको शाहको दाबी छ ।
व्यास नगरपालिकाले फोहर बिक्री गरी १० लाख कमायो
मंगलबार, पुस ८, २०८२
फोहरमैला व्यवस्थापनका लागि नगरपालिकाले सरसफाइ विज्ञ कृष्ण भण्डारीलाई नियुक्त गरेको थियो । भण्डारीकै सल्लाह बमोजिम कुहिने र नकुहिने फोहर वर्गीकरण गरी व्यवस्थापनको काम अगाडि बढेको हो ।
चिसो बढेपछि तीन दिन विद्यालय बिदा
मंगलबार, पुस ८, २०८२
बर्खे बिदाबाट कट्टा हुनेगरी विद्यालयमा बिदा दिइएको उनले जानकारी दिए । केही दिनदेखि बढेको शीतलहर र चिसोका कारण रौतहटको जनजीवन प्रभावित बनेको छ ।
सुदूरपश्चिम प्रदेशसभा बैठक पुस ११ गते बस्ने
सोमबार, पुस ७, २०८२
बैठक बस्न नसक्दा महत्त्वपूर्ण विधेयक माथिको छलफलसमेत रोकिएको छ । जेनजी आन्दोलनका क्रममा प्रदेशसभा सचिवालय, संसदीय दलका कार्यालय, संसद् भवनमा गरी झण्डै रु आठ करोड बराबरको क्षति पुगेको थियो ।
मधेश प्रदेशका नवनिर्वाचित सभामुख यादवद्वारा पदभार ग्रहण
सोमबार, पुस ७, २०८२
मधेश प्रदेश सभाका सम्पूर्ण कर्मचारी एवम पदाधिकारीहरुले सभामुख यादवलाई भव्य स्वागत गरेको थियो ।
सिन्धुलीको धुराबजारमा घरको भान्सामा आगो लाग्दा बुहारीको मृत्यु, ससुरा घाइते
सोमबार, पुस ७, २०८२
स्थानीय बासिन्दाले आगलागी भएको खबर प्रहरीलाई दिए लगत्तै जिल्ला प्रहरी कार्यालय सिन्धुलीबाट प्रहरी उपरीक्षक लालध्वज सुवेदीको कमाण्डमा १५ जनाको प्रहरी टोली घटनास्थलमा पुगेको थियो ।
नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोकका पूर्व सभापति ॠषिराम पौडेल सम्मानित
आइतबार, पुस ६, २०८२
उनीहरूलाई नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठसहितका प्रतिनिधिले सम्मान गरेका हुन् ।
मधेस प्रदेशसभाको सभामुखमा रामअशिष यादव विजयी
आइतबार, पुस ६, २०८२
निवर्तमान सभामुख रामचन्द्र मण्डल मंसिर ३ गते पदमुक्त भएका थिए।
बंगलादेशमा हिन्दुमाथि भएको हत्याको विरोधमा प्रदर्शन, पूर्व–पश्चिम राजमार्ग अवरुद्ध
आइतबार, पुस ६, २०८२
प्रदर्शनस्थलमा सुरक्षाकर्मी परिचालन गरिएको छ । इलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरीक्षक सुदन केसीले प्रदर्शनकारीसँग संवाद गरी अवस्था सामान्य बनाउने प्रयास भइरहेको जनाएको छ ।
करारका कर्मचारी हटाएपछि स्वास्थ्य संस्था बन्द
आइतबार, पुस ६, २०८२
नगरपालिकामा सञ्चालित ६ वटा आधारभूत स्वास्थ्य सेवा केन्द्र र ६ वटा सामुदायिक स्वास्थ्य सेवा इकाई बन्द भएको जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतले जनाएको छ ।
भारतको गुरुग्राममा इन्द्रावतीका सोमबहादुर तामाङ बेपत्ता, छोरी पन्जु खोजीमा
आइतबार, पुस ६, २०८२
छोरी पन्जु तामाङका अनुसार उक्त दिन बिहान बुवा आफू बस्दै आएको कोठामा नदेखिएपछि खोजी कार्य सुरु गरिएको हो।
साताको लोकप्रिय

