Harsamaya
केन्द्रबाट लाइसेन्स छपाइमा ‘ग्रीन सिग्नल’को पर्खाइ : बागमती सरकार दबाबमा
केन्द्रबाट लाइसेन्स छपाइमा ‘ग्रीन सिग्नल’को पर्खाइ : बागमती सरकार दबाबमा संघीय सरकारले समन्वय गरी छिटो अनुमति प्रदान गर्न सके हजारौँ सेवाग्राहीले समयमै लाइसेन्स पाउने र सरकारप्रतिको जनविश्वास अझ बलियो हुने देखिन्छ ।
आन्दोलनरत चिकित्सकहरूको माग सम्बोधन गर्न निजि अस्पताल तयार
आन्दोलनरत चिकित्सकहरूको माग सम्बोधन गर्न निजि अस्पताल तयार जनकपुरधामका निजी अस्पतालहरूको संगठन एसोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टिच्युट अफ नेपालमा आबद्ध अस्पतालहरूले आफ्ना अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरूको माग सम्बोधन गर्ने जानकारी गराएका छन् ।
भारत छिर्न खोज्दा विदेशी महिला र नेपाली युवक सीमा क्षेत्रमा पक्राउ
भारत छिर्न खोज्दा विदेशी महिला र नेपाली युवक सीमा क्षेत्रमा पक्राउ नेपाल-भारत सीमाबाट अवैध रूपमा भारत प्रवेश गर्ने तयारीमा रहेकी एक उज्बेक नागरिक महिला र एक नेपाली युवकलाई भारतीय सशस्त्र सीमा बल (एसएसबी) ले पक्राउ गरेको छ ।
हाम्रो नेतृत्वमा जनताले भोट हाल्दैन भन्ने ग्यारेन्टी दिनुस्, हामी राजीनामा दिन तयार छौं : थापा 
हाम्रो नेतृत्वमा जनताले भोट हाल्दैन भन्ने ग्यारेन्टी दिनुस्, हामी राजीनामा दिन तयार छौं : थापा  अहिलेका लागि राष्ट्रको हित प्राथामिक भएको भन्दै उनले पार्टी जीवनको  सुधार त्यसपश्चात गर्न सकिने उनले तर्क गरे ।
विद्यालयमा आगलागी,  भवनसहित सम्पुर्ण शैक्षिक सामग्री नष्ट
विद्यालयमा आगलागी, भवनसहित सम्पुर्ण शैक्षिक सामग्री नष्ट ढुङ्गा र माटोले बनेको जस्ता पाताले छाएको २ कोठा भएको दुई तले भवनमा आगलागी भएको अदनुचुली गाउँपालिकाका उपध्याक्ष कर्ण रोकाया (सुधार) ले नेपाल न्युज बैंकलाई जानकारी दिएका हुन् ।
सर्लाहीमा थपिए २३ सय भन्दा बढी नयाँ मतदाता 
सर्लाहीमा थपिए २३ सय भन्दा बढी नयाँ मतदाता  सर्लाहीमा जारी मतदाता नामावली संकलन अभियानमा हालसम्म २३ सय भन्दा बढी नागरिकले आफ्नो नाम दर्ता गराइसकेका छन् ।
निजी अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरूको विरोध आज पनि कायमै
निजी अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरूको विरोध आज पनि कायमै धनुषा जिल्लाका निजी अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरूको आन्दोलन बुधबार पनि जारी रह्यो ।
विशेष महाधिवेशनको पक्षमा ५४ प्रतिशत हस्ताक्षार झुटो हुन सक्छ - जीवनबहादुर शाही
विशेष महाधिवेशनको पक्षमा ५४ प्रतिशत हस्ताक्षार झुटो हुन सक्छ - जीवनबहादुर शाही उनले ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशन माग गर्दै हस्ताक्षरसहित निवेदन बुझाए पनि शाहीले त्यसमा शंका गरे।  
राष्ट्रिय सडक सञ्जालमा जोडिएको १४ वर्ष बितेपनि मुगुमा सडक कालोपत्रे हुन सकेन
राष्ट्रिय सडक सञ्जालमा जोडिएको १४ वर्ष बितेपनि मुगुमा सडक कालोपत्रे हुन सकेन स्थानीय चालक सुसील बुढाले बताएअनुसार, रोजीरोटीका लागि बाध्य भएर उनी र अन्य चालकहरूले नाग्म–गमगढी सडक खण्डमा जोखिम मोलेर साना र ठूला सवारी साधनहरू चलाइरहेका छन् ।
लम्कीचुहाले दियो ‘बरघर’ र ‘चौकीदार’लाई मोबाइल र साइकल (भिडियोसहित)
लम्कीचुहाले दियो ‘बरघर’ र ‘चौकीदार’लाई मोबाइल र साइकल (भिडियोसहित) कैलालीको लम्कीचुहा नगरपालिकाकी नगर माता छिन् सुशिला शाही । नगरलाई समृद्ध बनाउन उनले गरेका कामहरूले उनी चर्चित छिन् । नगरको भौतिक विकासमा मात्रै होइन शाहीले तल्लो वर्गको मानिसहरूको जीवनस्तर उठाउन पनि विभिन्न कार्यक्रम अघि सारेकी छिन् ।
धनुषाभर स्वास्थ्यकर्मीहरुको प्रदर्शन जारी, सडक अवरुद्ध
धनुषाभर स्वास्थ्यकर्मीहरुको प्रदर्शन जारी, सडक अवरुद्ध उनीहरुले हाम्रो रगत चुस्न पाइँदैन, हामी रोगी हौं सरकार उपचार गर, हाम्रो अधिकार खोस्न पाईंदैन, हाम्रो पेसाको सम्मान गर, हामी भोकै काम गर्न सक्दैनौ, वी वान्ट जस्टिस, १२ हजारले घर चल्दैन लगायतका नारा लगाएका थिए ।
मुख्यमन्त्री बानियाका कारण बागमती प्रदेशसभाको बैठक अनिश्चित
मुख्यमन्त्री बानियाका कारण बागमती प्रदेशसभाको बैठक अनिश्चित जेनजी आन्दोलनका क्रममा क्षतिग्रस्त बनेको सो हललाई सामान्य मर्मत गरेर प्रदेशसभा सञ्चालन गर्ने तयारी भइरहेको सचिव पौडेलले जानकारी दिए । 
Weather Update