Harsamaya
मधेस सरकारबाट राप्रपाको सहभागिता फिर्ता लिन अध्यक्ष लिङ्देनको निर्देशन
मधेस सरकारबाट राप्रपाको सहभागिता फिर्ता लिन अध्यक्ष लिङ्देनको निर्देशन अध्यक्ष लिङ्देनले सोबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै मधेस प्रदेश सरकारमा राप्रपाको सहभागिताप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।
पटेर्वा सुगौलिद्वारा पाँच पालिकाका बासिन्दालाई मोतिविन्दुको निःशुल्क उपचार
पटेर्वा सुगौलिद्वारा पाँच पालिकाका बासिन्दालाई मोतिविन्दुको निःशुल्क उपचार सामुदायिक आँखा अस्पताल मकवानपुर र तिलगंगा अस्पताल काठमाडौँले पर्साको सखुवा प्रसौनी गाउँपालिका, जगर्नाथपुर गाउँपालिका, ठोरी गाउँपालिका, पटेर्वा सुगौली गाउँपालिका र पोखरिया नगरपालिकामा निःशुल्क आँखा परीक्षण शिविर सञ्चालन गरेका थिए ।
विहार चुनावका कारण भारतसँग सिमा जोडिएका नाका तीन दिन बन्द 
विहार चुनावका कारण भारतसँग सिमा जोडिएका नाका तीन दिन बन्द  भारतको विहार राज्यमा हुने विधान सभा आमनिर्वाचनलाई मध्यनजर गरी सप्तरीको सीमावर्ती नाका आइतबार रातिदेखि बन्द गरिने भएको छ ।
सुदूरपश्चिम रोयल्सले गर्‍यो एनपीएल ट्रफी टूर  
सुदूरपश्चिम रोयल्सले गर्‍यो एनपीएल ट्रफी टूर   सुदूरपश्चिम रोयल्सले दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गतको ट्रफी टू सम्पन्न गरेको छ। सुदूरपश्चिम रोयल्सले हजारौं समर्थकको साथमा सुदूरपश्चिम प्रदेशका विभिन्न धार्मिक तथा पर्यटकीय स्थलहरूमा ट्रफी टूर गरेको हो ।
मुख्यमन्त्री जितेन्द्र सोनलले दिए प्रदेश सभा बैठकमै राजीनामा
मुख्यमन्त्री जितेन्द्र सोनलले दिए प्रदेश सभा बैठकमै राजीनामा त्यसपछि सभामुख रामचण्द्र मण्डलले मेधश प्रदेश सभाको बैठक अर्को सूचना नहुन्जेल सम्मका लागि प्रदेश सभा बैठक स्थगित भएको घोषणा गरेका छन् ।
मकवानपुरमा ठूलो परिमाणको गाँजा खेती फडानी
मकवानपुरमा ठूलो परिमाणको गाँजा खेती फडानी मकवानपुर जिल्लाका विभिन्न बिकट क्षेत्रमा अबैध रूपमा गरिएको गाँजा खेती प्रहरीले फडानी गरी नष्ट गरेको छ ।
ट्राफिक नियमको संदेश प्रसारका लागि नगर प्रहरी प्रमुख हाछेथुद्वारा ट्याटू पुर्न लेखन
ट्राफिक नियमको संदेश प्रसारका लागि नगर प्रहरी प्रमुख हाछेथुद्वारा ट्याटू पुर्न लेखन ललितपुर महानगरपालिकाको नगर प्रहरी प्रमुख सीताराम हाछेथुले आफ्नो बायाँ हातमा खोपिएको ‘ट्राफिक नियम पालना गरौ’ भन्ने ट्याटू पुर्न लेखन गरेका छन् ।
सगरमाथा आरोही किरण पि.सीलाई तरुण अध्यक्ष गुरुङद्वारा सम्मान (भिडियोसहित)
सगरमाथा आरोही किरण पि.सीलाई तरुण अध्यक्ष गुरुङद्वारा सम्मान (भिडियोसहित) विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका पर्वतको कुश्मा नगरपालिका–९ कटुवाचौपारीका किरण पि.सी.लाई नेपाली काँग्रेसका नेताहरुले सम्मान गरेका छन् ।
आज विश्वासको मत लिँदै मुख्यमन्त्री सोनल
आज विश्वासको मत लिँदै मुख्यमन्त्री सोनल मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री जितेन्द्र सोनलले आज विश्वासको मत लिने भएका छन् ।
बिहार राज्यमा चुनाव : नेपाल–भारत सीमा नाका बन्द हुने
बिहार राज्यमा चुनाव : नेपाल–भारत सीमा नाका बन्द हुने भारतको बिहार राज्यमा हुने दोश्रो चरणको विधानसभा निर्वाचनका लागी रौतहटको नेपाल–भारत सीमा नाका बन्द हुने भएको छ ।
नेपालको भगवानहरु चोरेर लगे - सुनिता डंगोल
नेपालको भगवानहरु चोरेर लगे - सुनिता डंगोल उनले यसरी भगवानलाई फिर्ता गर्न पाँउदा खुशीका साथै गर्वको क्षण रहेको बताइन् । 
स्वास्थ्य क्षेत्र अहिले पनि राज्यको प्राथमिकतामा पर्न सकेको छैन : आनन्द श्रेष्ठ 
स्वास्थ्य क्षेत्र अहिले पनि राज्यको प्राथमिकतामा पर्न सकेको छैन : आनन्द श्रेष्ठ  ‘हाम्रोमा कुन कुरालाई प्राथमिकतामा राख्ने भन्ने नै छैन, प्राथमिकता के हो भन्ने हामीले निक्र्योल गर्न सकेका छैनौं,’ उनले भने । 
Weather Update