Harsamaya
पर्यटकीय गन्तब्य बन्दै झापाको इन्द्रेणी ताल
पर्यटकीय गन्तब्य बन्दै झापाको इन्द्रेणी ताल दमकमा यस्तो ताल पनि छ भन्ने कुरा सायदै कमैलाई थाहा थियो । स्थानीय सरकारले बजेट विनियोजन गरी व्यवस्थापन गर्न खोजे पनि दीर्घकालीन र प्रभावकारी व्यवस्थापन हुन सकेको थिएन । तर अहिलेको अवस्था भने बिल्कुलै फरक छ ।
चालिस वर्षमाथिका १२३ पुरुषले गराए प्रोस्टेट क्यान्सर परीक्षण
चालिस वर्षमाथिका १२३ पुरुषले गराए प्रोस्टेट क्यान्सर परीक्षण काठमाडौँ महानगरपालिकाको स्वास्थ्य विभाग र वडा नं. २२ तथा चाइना ट्रेड बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको आयोजनामा सम्पन्न उक्त शिविरमा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालले प्राविधिक सहयोग गरेको थियो । साथै नेपाल व्यापार संघ र लाइन्स क्लव अफ काठमाडौँ आश्था पुञ्जले सहकार्य गरेका थिए ।
स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ
स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ सुनसरीको कोशी गाउँपालिका-८ भन्टावारिबाट स्रोत नखुलेको नगदसहित दुई जनालाई पक्राउ परेका छन् । 
हेटौँडा–१८ मा अवैध संरचना हटाइयो, करिब १० छाप्रा भत्काइयो
हेटौँडा–१८ मा अवैध संरचना हटाइयो, करिब १० छाप्रा भत्काइयो अनुगमनका क्रममा सरकारी तथा सार्वजनिक क्षेत्र अतिक्रमण गरी बनाइएका संरचना हटाइएको जनाइएको छ। सम्बन्धित निकायले यसअघि नै उक्त स्थान खाली गर्न चेतावनी दिएको भए पनि अटेर गरेपछि डोजर प्रयोग गरी संरचना हटाइएको बताइएको छ।
कार्यालय सहयोगीमाथि कुटपिट प्रकरण : मेयरविरुद्ध पक्राउ पुर्जी, एक जना पक्राउ
कार्यालय सहयोगीमाथि कुटपिट प्रकरण : मेयरविरुद्ध पक्राउ पुर्जी, एक जना पक्राउ उनका अनुसार, पक्राउ पुर्जी जारी भएसँगै मेयर यादवको खोजी कार्य तीव्र पारिएको छ । सोही घटनामा संलग्न भनिएका नगरपालिकाका कर्मचारी रोहित मेस्तरलाई भने प्रहरीले पहिले नै नियन्त्रणमा लिइसकेको छ ।
सर्लाहीका सरकारी कार्यालयहरूमा विचौलियाको बिगबिगी
सर्लाहीका सरकारी कार्यालयहरूमा विचौलियाको बिगबिगी उनीहरू सेवाग्राहीलाई काम छिटो गराइदिने भन्दै रकम असुल्दै आएको आरोप छ ।
रोशी खोलाको निरीक्षणमा पुगेका गृहमन्त्री भन्छन् : हेलीमार्फत उद्धारको प्रयास गर्छौं (भिडियोसहित)
रोशी खोलाको निरीक्षणमा पुगेका गृहमन्त्री भन्छन् : हेलीमार्फत उद्धारको प्रयास गर्छौं (भिडियोसहित) निरीक्षणका क्रममा उनले विपद्को प्रकृतिअनुसार उद्धार टोली परिचालन गर्नुपर्नेमा जोड दिए। उनले भने, ‘कस्तोखालको विपद् हो, त्यही अनुसारको टिम आवश्यक हुन्छ । वाटर रेस्क्यूका लागि गोताखोरको टोली, घाइते भए तुरुन्त उद्धार गर्ने टोली चाहिन्छ ।’
विद्यमान ऐन कानूनका कारण मधेश प्रदेश पछाडि परेको छ : मुख्यमन्त्री यादव (भिडियोसहित)
विद्यमान ऐन कानूनका कारण मधेश प्रदेश पछाडि परेको छ : मुख्यमन्त्री यादव (भिडियोसहित) उनले मधेश प्रदेशमा कुनैपनि प्राकृतिक स्रोत साधन नभएका कारण कुनै उद्योग स्थापना गर्नका लागि विदेशी पुँजीको आवश्यकता रहेको बताए ।
लागुऔषध र अवैध हतियार खोज्न तालिम प्राप्त कुकुरको प्रयोग (भिडियोसहित)
लागुऔषध र अवैध हतियार खोज्न तालिम प्राप्त कुकुरको प्रयोग (भिडियोसहित) कर्णालीमा लागूओैषध र अवैध हतियारको खोजी गर्न सवारी चेकजाचमा कडाई गरेको जनाएको छ ।
कोशी प्रदेशसभाः दुई महिनामा १५ बैठक, आमसञ्चार विधेयक सर्वसम्मत पारित
कोशी प्रदेशसभाः दुई महिनामा १५ बैठक, आमसञ्चार विधेयक सर्वसम्मत पारित तर आवश्यक पूर्वाधार तयार नभएकाले प्रदेश सरकारले विराटनगर महानगरपालिकाको स्वामित्वमा रहेको विरेन्द्र सभागृह भाडामा लिएर बैठक सञ्चालन गरेको हो।
एसइई परीक्षा दिएर फर्किएका तीन विद्यार्थीको जलेर मृत्यु
एसइई परीक्षा दिएर फर्किएका तीन विद्यार्थीको जलेर मृत्यु सो घटनामा थप तीन जना गम्भीर घाइते भएका छन् । उनीहरुको सदरमुकाम जलेश्वरस्थित प्रादेशिक अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक शैलेन्द्र भट्टले जानकारी दिए । 
Weather Update