Harsamaya
सत्ता सहयात्री कांग्रेस नै कोशीको नीति कार्यक्रममा असन्तुष्ट, उद्योगीले गरे स्वागत
सत्ता सहयात्री कांग्रेस नै कोशीको नीति कार्यक्रममा असन्तुष्ट, उद्योगीले गरे स्वागत कोशी प्रदेशको विकास यात्रालाई नयाँ दिशा दिने सम्भावना राख्दछ र प्रदेशको समग्र स्वरूप परिवर्तनमा योगदान पुर्याउने अपेक्षा गरिएको छ ।
मधेश प्रदेश सरकारमा नेकपा एमालेको ‘सरप्राइज इन्ट्री’
मधेश प्रदेश सरकारमा नेकपा एमालेको ‘सरप्राइज इन्ट्री’ विश्वासको मत लिनु केही घण्टाअघि मात्रै एमालेको सरकारमा भएको यो प्रवेशले सत्ता समीकरण पूर्णतः फेरिने संकेत गरेको छ।
गल्छी गाउँपालिका पूर्ण खोप सुनिश्चितता घोषणा
गल्छी गाउँपालिका पूर्ण खोप सुनिश्चितता घोषणा उद्देश्य तथा रणनिती लगायत घोषणाका आधारहरु, घरधुरी सर्वेक्षणको नतिजा लगायतको बारेमा सहभागीलाई जानकारी गराएका छन् । 
जनयुद्वका शहीद परिवारले घेरे मधेश प्रदेशको गृह मन्त्रालय
जनयुद्वका शहीद परिवारले घेरे मधेश प्रदेशको गृह मन्त्रालय कार्यकक्ष भित्रका कर्मचारी बाहिर निस्कन सकेका छैनन् भने बाहिरका कर्मचारी भित्र प्रवेश गर्न कठिन भएको छ ।
मेयरले दिएनन् प्रशासकीय अधिकृतलाई हाजिर गर्न 
मेयरले दिएनन् प्रशासकीय अधिकृतलाई हाजिर गर्न  प्रमुख प्रशासकीय अधिकृत कँडेलले भने आफू वीरगञ्जमै भए पनि महानगरको कार्यालयमा गएर हाजिरी गर्ने वातावरण नभएको जानकारी दिए । 
सीमा विवाद झडपमा घाइते ४ जनाको हेलिकप्टरमार्फत उद्धार
सीमा विवाद झडपमा घाइते ४ जनाको हेलिकप्टरमार्फत उद्धार रानीसैन, च्याचौर र लाम्पाटा क्षेत्र नापी,लालपुर्जा तथा प्रशासनिक अभिलेख अनुसार बाजुरा जिल्ला अन्तर्गत पर्ने भूमि हो ।
पोखराको अमरसिंह चोकका ५२ वटै टहरा हटाइए
पोखराको अमरसिंह चोकका ५२ वटै टहरा हटाइए प्रमुखसहित अमरसिंह माविका प्रधानाध्यापक, निवर्तमान विद्यालय व्यवस्थापन समिति, व्यवसायी तथा सञ्चारकर्मी सबैको साथ र सहयोग रहेको उनको भनाइ छ ।
रानी सैन गइरहेको टोलीमाथि हुम्लाका दुई सय बढी स्थानीयले गरे आक्रमण, पाँच जना घाइते
रानी सैन गइरहेको टोलीमाथि हुम्लाका दुई सय बढी स्थानीयले गरे आक्रमण, पाँच जना घाइते वडा सदस्य ३४ वर्षीय पेमा गारा गुरुङ, ३३ बर्षिया लक्ष्मी गुरुङ, २४ वर्षीय मिनु कुवँर र प्रहरी चौकी बिच्छ्यामा कार्यरत महेश धामी रहेका छन् ।
कलैयामा प्रहरीमाथि अभद्र व्यवहार गर्ने तीन जना तेस्रोलिङ्गी पक्राउ
कलैयामा प्रहरीमाथि अभद्र व्यवहार गर्ने तीन जना तेस्रोलिङ्गी पक्राउ जिल्ला प्रहरी कार्यालय बाराले प्रहरी टोलीमाथि अभद्र व्यवहार र गालीगलौज गरेको आरोपमा तीन जना तेस्रोलिङ्गीलाई नियन्त्रणमा लिएको छ ।
‘संसदलाई गफ गर्ने अखडा’ बनाउन हुँदैन् : सांसद दुलाल (भिडियोसहित)
‘संसदलाई गफ गर्ने अखडा’ बनाउन हुँदैन् : सांसद दुलाल (भिडियोसहित) उनले १३ औँ र १७औँ शताब्दीबाट सुरु भएका संसदीय अभ्यासलाई वर्तमान समयअनुसार परिवर्तन गर्दै संसदलाई चुस्त, व्यवस्थित र जनताप्रति जवाफदेही बनाउनुपर्ने धारणा व्यक्त गरे ।
कर्णाली सरकारको ४ अर्ब १२ करोड ५ लाख ८४ हजार बेरुजु
कर्णाली सरकारको ४ अर्ब १२ करोड ५ लाख ८४ हजार बेरुजु अर्ब ९४ करोड ८२ लाख ५४ हजार रुपैयाँ बेरुजुमध्ये २९ करोड ६८ लाख ४४ हजार रुपैयाँ सम्परीक्षणबाट लगत कट्टा गरिएको थियो ।
धनुषाका मिटरब्याज पीडितहरु अनिश्चितकालीन आन्दोलनमा
धनुषाका मिटरब्याज पीडितहरु अनिश्चितकालीन आन्दोलनमा अनिश्चितकालीन आन्दोलन सुरु गरेको मिटरब्याज किसान मजदुर आन्दोलन नेपाल, धनुषा जिल्ला अध्यक्ष सम्भु प्रसाद यादवले जानकारी दिए ।
Weather Update