Harsamaya
रौतहटमा पोखरीमा डुबेर ५ वर्षीय कृष साहको मृत्यु
रौतहटमा पोखरीमा डुबेर ५ वर्षीय कृष साहको मृत्यु घरबाट करिब १ किलोमिटर टाढा रहेको ब्रह्मस्थान नजिकैको पोखरीमा सोमबार साँझ करिब ६स्०० बजे तिर बेपत्ता भएको प्रहरीले जानकारी दिएको छ ।
गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी
गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी किसानहरूले आफ्नो पसिनाको मूल्य पाउन सडकमा धर्ना दिए, काठमाडौँ पुगेर सरकार गुहारे । हरेक पटक ‘मिल चल्छ भन्ने आश्वासन त पाइयो, तर मिलको गेट कहिल्यै खुलेन ।
स्काभेटर दुर्घटनामा बेपत्ता भएका रावल मृत फेला
स्काभेटर दुर्घटनामा बेपत्ता भएका रावल मृत फेला सडकमा जम्मा भएको माटो सफा गरी सडक सुचारु गरिएको प्रहरीको भनाइ छ ।
 जाजरकोटका विद्यार्थी कक्षा १२ को परीक्षाबाट वन्चित
 जाजरकोटका विद्यार्थी कक्षा १२ को परीक्षाबाट वन्चित विद्यालय प्रशासनले सम्बन्धित निकायसँग सम्पर्क गर्न खोज्दा कुनै स्पष्ट जवाफ नआएको गुनासो गरेको छ ।
जलेश्वर जलमग्न
जलेश्वर जलमग्न जलेश्वर नगरभित्रका प्रायःजसो सडक डुबानमा परेपछि सडकमा पैदल हिँडडुल गर्न समस्या भएको छ । सडकमा सवारीसाधन गुडाउन समेत नसकिएको स्थानीयले बताएका छन् । 
कुपिन्डे दहको किनारमा चलचित्र महोत्सव
कुपिन्डे दहको किनारमा चलचित्र महोत्सव कर्णालीका थुप्रै पर्यटकीय स्थलहरूको प्रचार प्रसार नहुँदा ओझेलमा परेको भन्दै पर्यटन प्रबद्र्धनमार्फत कर्णालीको विकास गर्न सकिने उनले बताए ।
सर्लाहीमा चट्याङ लागेर १४ पशुचौपायाको मृत्यु एक जना मानिस घाइते
सर्लाहीमा चट्याङ लागेर १४ पशुचौपायाको मृत्यु एक जना मानिस घाइते सर्लाहीको धनकौल गाउँपालिका–४ मैनाथपुर पकाहा टोलमा चट्याङले लागेर १४ पशु चौपायाको मृत्यु भएको हुनुकासाथै एक जना मानिस घाईते भएका छन् ।
मकवानपुरमा १३ वटा ओभर लोड टिपर नियन्त्रणमा
मकवानपुरमा १३ वटा ओभर लोड टिपर नियन्त्रणमा प्रहरीले टिपरहरूलाई फेला पारी चेकजाँच गर्दा चुन ढुङ्गा ओभर लोड रहेको तथा अन्य विल नरहेकोले निम्न टिपरहरूलाई नियन्त्रणमा लिइएको हो ।
खोटेहाङ गाउँपालिकाले आइतबार पनि विद्यालय सञ्चालन गर्ने
खोटेहाङ गाउँपालिकाले आइतबार पनि विद्यालय सञ्चालन गर्ने गाउँपालिकामा मङ्गलबार बसेको गाउँ शिक्षा समितिको बैठकले सो निर्णय गरेको हो । 
खप्तड छेडेदह–६ का वडाध्यक्ष हर्कबहादुर विष्टको निधन
खप्तड छेडेदह–६ का वडाध्यक्ष हर्कबहादुर विष्टको निधन  गाउँपालिकाका अध्यक्ष दिलबहादुर रावतले समाजसेवी समेत रहेका वडाध्यक्ष विष्टको निधनमा गाउँपालिकाले एक दिन शोक बिदा दिने र आधा झण्डा झुकाउने बताए । 
बसपार्क उद्घाटन गर्न सार्वजनिक बिदा दिएपछि...
बसपार्क उद्घाटन गर्न सार्वजनिक बिदा दिएपछि... नेपाल सरकार, कर्णाली प्रदेश सरकार र नगरपालिकाको साझेदारीमा निर्माण सम्पन्न बसपार्कमा क्षेत्रमा दुई वटा १७÷१७ कोठे व्यापारिक भवन निर्माण गरिएका छन् । जसअन्तर्गत ३५ वटा व्यापारिक स्टल र ३४ वटा सटर रहेका छन् ।
सर्लाहीमा नागरिकता लिनेलाई सास्ती : कर्मचारीले दुर्व्यवहार गरेको आरोप
सर्लाहीमा नागरिकता लिनेलाई सास्ती : कर्मचारीले दुर्व्यवहार गरेको आरोप कर्मचारीहरूले कार्यालय प्रमुखको निर्देशनसमेत बेवास्ता गर्दै मनोमानी ढंगले काम गर्ने गरेको गुनासो समेत बाहिरिएको छ ।
Weather Update