Harsamaya
पराजित भएपनि सर्लाही–४ नछाड्ने सभापति थापाको प्रतिबद्धता (भिडियो)
पराजित भएपनि सर्लाही–४ नछाड्ने सभापति थापाको प्रतिबद्धता (भिडियो) गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा सर्लाही आएका थापा पराजित हुने संकेत पाएपछि काठमाडौं फर्किएका थिए ।
सर्लाहीमा टाउको र शरीर छुट्टिएको अवस्थामा मानव कंकाल फेला
सर्लाहीमा टाउको र शरीर छुट्टिएको अवस्थामा मानव कंकाल फेला सूचना प्राप्त भएपछि इलाका प्रहरी कार्यालय हरिवन र इलाका प्रहरी कार्यालय कर्मैयाबाट संयुक्त प्रहरी टोली घटनास्थलमा पुगेको थियो । प्रहरीले यस सम्बन्धि अनुसन्धान अघि बढाएको छ ।
दुई दिन बिदा अव्यवहारिक भन्दै आइतबार पनि कार्यालय र विद्यालय सञ्चालन 
दुई दिन बिदा अव्यवहारिक भन्दै आइतबार पनि कार्यालय र विद्यालय सञ्चालन  साथै, गाउँपालिकाको भौगोलिक अवस्था र न्यून इन्धन खपतका कारण इन्धन बचतको उद्देश्य यहाँ सान्दर्भिक नदेखिएको स्पष्ट पारिएको छ ।
बाजुरामा भैँसी चराउन गएका एक बालकको मृत्यु
बाजुरामा भैँसी चराउन गएका एक बालकको मृत्यु भैँसीलाई पानी खुवाउने क्रममा बालकले भैँसीको पुच्छरमा डोरी बाँधी आफ्नो खुट्टामा बाधेपछि भैँसी दौडिएर भाग्दा बालकको टाउको चोट लागेर घटनास्थलमै मृत्यु भएको आफन्त युवराज बडुवालले बताए ।
चार वर्षदेखि एउटै कार्यक्रम, हरेक वर्ष बजेट फ्रिज
चार वर्षदेखि एउटै कार्यक्रम, हरेक वर्ष बजेट फ्रिज , बेदराज सिंह र राजीव बिक्रम शाहले उक्त कार्यक्रमलाई निरन्तरता दिए तर कुनै मन्त्रीको पालामा पनि बजेट कार्यान्वयन हुन सकेन ।
मौलापुरमा हस्तक्षेप नगर्न प्रधानमन्त्री वालेनलाई मेयर रिना साहको आग्रह
मौलापुरमा हस्तक्षेप नगर्न प्रधानमन्त्री वालेनलाई मेयर रिना साहको आग्रह बर्षौदेखी सञ्चालित यी लोकप्रिय कार्यक्रमको भुक्तानी प्रमुख प्रशासकीय अधिकृतले माथिको आदेश भन्दै रोकेकोमा मेयर साह आक्रोशित बनेकीछिन । 
रौतहटमा पोखरीमा डुबेर ५ वर्षीय कृष साहको मृत्यु
रौतहटमा पोखरीमा डुबेर ५ वर्षीय कृष साहको मृत्यु घरबाट करिब १ किलोमिटर टाढा रहेको ब्रह्मस्थान नजिकैको पोखरीमा सोमबार साँझ करिब ६स्०० बजे तिर बेपत्ता भएको प्रहरीले जानकारी दिएको छ ।
गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी
गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी किसानहरूले आफ्नो पसिनाको मूल्य पाउन सडकमा धर्ना दिए, काठमाडौँ पुगेर सरकार गुहारे । हरेक पटक ‘मिल चल्छ भन्ने आश्वासन त पाइयो, तर मिलको गेट कहिल्यै खुलेन ।
स्काभेटर दुर्घटनामा बेपत्ता भएका रावल मृत फेला
स्काभेटर दुर्घटनामा बेपत्ता भएका रावल मृत फेला सडकमा जम्मा भएको माटो सफा गरी सडक सुचारु गरिएको प्रहरीको भनाइ छ ।
 जाजरकोटका विद्यार्थी कक्षा १२ को परीक्षाबाट वन्चित
 जाजरकोटका विद्यार्थी कक्षा १२ को परीक्षाबाट वन्चित विद्यालय प्रशासनले सम्बन्धित निकायसँग सम्पर्क गर्न खोज्दा कुनै स्पष्ट जवाफ नआएको गुनासो गरेको छ ।
जलेश्वर जलमग्न
जलेश्वर जलमग्न जलेश्वर नगरभित्रका प्रायःजसो सडक डुबानमा परेपछि सडकमा पैदल हिँडडुल गर्न समस्या भएको छ । सडकमा सवारीसाधन गुडाउन समेत नसकिएको स्थानीयले बताएका छन् । 
Weather Update