Harsamaya
बागमती प्रदेशमा भोलि सार्वजनिक बिदा
सांकेतिक तस्वीर: हर समय/Har Samaya

मकवानपुर - बागमती प्रदेश सरकारले भोलि बिहीबार प्रदेश सरकारको कामकाजको भाषासम्बन्धी दिवसको अवसरमा सार्वजनिक बिदा दिने भएको छ ।

प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जारी गरेको सूचनाअनुसार यही वैशाख २४ गते सार्वजनिक बिदाको दिने निर्णय भएको जनाइएको छ । 
 

प्रकाशित मिति: बुधबार, वैशाख २३, २०८३  २१:११
प्रतिक्रिया दिनुहोस्
Weather Update