विदुर-१ लाई ‘शैक्षिक हव’ बनाउन लागिपरेको छु - वडाध्यक्ष लेनिन रञ्जित
शुक्रबार, साउन १६, २०८२
लेनिन रञ्जित विदुर नगरपालिकाका लागि नौलो नाम होइन । उनी विदुर नगरपालिका वडा नम्बर १ का अध्यक्ष हुन् । देश संघीयतामा गएपछि विदुर नगरपालिकाको १, १० र ११ गरी तीन वटा वडालाई गाभेर अहिलेको वडा नम्बर १ बनाइएको हो । वडाध्यक्षमा उनको यो दोस्रो कार्यकाल हो ।

त्रिशुली विद्युत् गृह : नेपालको ऊर्जा इतिहासको गौरवगाथा (फोटोफिचर)
बिहीबार, साउन १५, २०८२
नेपालको ऊर्जा इतिहासको एक अभिन्न अंग बनेको त्रिशुली विद्युत् गृहले देशको आर्थिक विकासमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको छ। यो राष्ट्रिय आत्मनिर्भरता र ऐतिहासिक सम्बन्धको प्रतीकका रूपमा समेत स्थापित भएको छ।

‘क्वियर कम्युनिटि’को वास्तविक भोगाइको एउटा नाटक: जसले समाजको नग्नता देखाउँछ
बुधबार, साउन ७, २०८२
‘चन्द्रलाई कसले मार्यो?’कुनै हत्या अनुसन्धानको ‘थ्रिलर’ होइन - यो एक प्रश्न हो। चन्द्रको मृत्युको बहानामा दर्शकलाई एउटा गहिरो मानसिक संसारमा लैजाने प्रयास हो ।

कविता: मलाई गर्व गर्नु छ (भिडियोसहित)
शनिबार, साउन ३, २०८२
मन त लाग्छ, उडूँ भुर्रर… आकाशमा चरी झैँ,
सेता हिमालदेखि तराईका फाँटसम्म हवाईजहाज झैँ।

सिता देवीको कलाकार बन्ने रहर, संघर्ष र संयोग (भिडियोसहित)
सोमबार, असार २३, २०८२
उहाँ त मलाई एकदम ‘माइ डियर’ लाग्यो । ममी भन्नुहुन्छ । मलाई आफ्नै छोराकै फिल आउँछ । उहाँले पनि मलाई ममी जस्तै ‘ट्रिट गर्नु हुन्छ। आफ्नै ममी जस्तो गर्नुहुन्छ । सजिलो हुनु हुँदोरहेछ काम गर्नलाई।

‘जननी कुञ्ज’ले राजनीतिलाई स्वच्छ कसरी बनाउने सिकाउँछ : जानुका नेपाल पौडेल (पीएचडी)
बुधबार, असार १८, २०८२
एउटा शिक्षित महिला र नेतृत्वमा रहेको महिलालाई के दिने, एउटा घरायसी महिलालाई के दिने, अनि युवा पुस्तालाई के शिक्षा दिने र एउटा राजनीतिकर्मीलाई के शिक्षा दिने, हरेक पाटोलाई छोएको छ ।

‘हत्या’ले मान्छेलाई ‘डेप्थ’मा पुगेर हेर्न सहयोग गर्छ : सुदीप तिमल्सिना
बुधबार, असार ४, २०८२
विदेश अहिलेका प्राय नेपाली युवाको सपना हो । उनीहरूको उद्देश्य नै विदेश जाने हुन्छ । चाँहे विदेशमा सुख होस् या दुख । तर, दीपक तिमल्सिना यस्ता व्यक्ति हुन् जो विदेशी सपना त्यागेर नेपाल फर्किए ।

सफलता एउटा बिन्दु हो, हामी त्यहीँ ‘प्रोसेस’मा बाँचिरहेका छौं - सोमनाथ खनाल
शनिबार, जेठ २४, २०८२
मोरङ बेलबारीमा जन्मिएका सोमनाथ खनाल पढाइका सिलसिलामा काठमाडौं आए । २००७ देखि २००९ सम्म कीर्तिपुरबाट अंग्रेजीमा स्नातकोतर गरे । पढ्दै गर्दा उनी गुरुकुलमा नाटक हेर्न जान्थे ।

कविता : टिकटिकेको ताण्डव
शनिबार, जेठ १७, २०८२
तीन भाइ भएका
तर कहिले साथ रहन नसकेका
चिथोर्दै गन्तव्य बेतोडले भागी रहेका
कालले पनि हार खाएको,
ब्रह्माण्ड आफ्नो बसमा गरी,
हुकुम चलाएका

कविता : खोज ! (भिडियोसहित)
शुक्रबार, जेठ ९, २०८२
मलाई तिमीले पढ्ने अक्षर र शब्दमा खोज
त्यसको अर्थ र व्याख्यमा खोज
वाक्यको सुरु र अन्तमा खोज
कमा अनि फुलिस्टपमा खोज।

बालबालिकाको लागि विशेष नाटक ‘ऋतु राग’, के भन्छन् निर्देशक सुदीप खतिवडा ?
बिहीबार, जेठ १, २०८२
धादिङको गजुरीमा जन्मिएका सुदीप खतिवडा चितवनको भरतपुरमा हुर्किए । सानै देखि नृत्यमा रुचि भएका उनी कहिलेकाहीँ नृत्य गर्थे । गीतहरू गाउथे ।

राज्यका मुख्य पदमा बस्ने मान्छेहरूलाई ‘आर्ट’ बारे खाशै मतलब छैन - आर्टिस्ट सुनिल रंजित
सोमबार, वैशाख २९, २०८२
सुनिल रंजित, आर्टिस्ट हुन् । उनी आफूलाई ‘भिजुअल आर्टिस्ट’ भन्न रुचाउँछन् । उत्तरढोका लाजिम्पाटमा रहेको सिर्जना कलेज अफ फाइन आर्टका उनी सञ्चालक हुन् । उक्त कलेजले प्रत्येक वर्ष विभिन्न कलाको प्रदर्शनी गर्ने गर्दछ ।
साताको लोकप्रिय