सफलता एउटा बिन्दु हो, हामी त्यहीँ ‘प्रोसेस’मा बाँचिरहेका छौं - सोमनाथ खनाल
शनिबार, जेठ २४, २०८२
मोरङ बेलबारीमा जन्मिएका सोमनाथ खनाल पढाइका सिलसिलामा काठमाडौं आए । २००७ देखि २००९ सम्म कीर्तिपुरबाट अंग्रेजीमा स्नातकोतर गरे । पढ्दै गर्दा उनी गुरुकुलमा नाटक हेर्न जान्थे ।

कविता : टिकटिकेको ताण्डव
शनिबार, जेठ १७, २०८२
तीन भाइ भएका
तर कहिले साथ रहन नसकेका
चिथोर्दै गन्तव्य बेतोडले भागी रहेका
कालले पनि हार खाएको,
ब्रह्माण्ड आफ्नो बसमा गरी,
हुकुम चलाएका

कविता : खोज !
शुक्रबार, जेठ ९, २०८२
मलाई तिमीले पढ्ने अक्षर र शब्दमा खोज
त्यसको अर्थ र व्याख्यमा खोज
वाक्यको सुरु र अन्तमा खोज
कमा अनि फुलिस्टपमा खोज।

बालबालिकाको लागि विशेष नाटक ‘ऋतु राग’, के भन्छन् निर्देशक सुदीप खतिवडा ?
बिहीबार, जेठ १, २०८२
धादिङको गजुरीमा जन्मिएका सुदीप खतिवडा चितवनको भरतपुरमा हुर्किए । सानै देखि नृत्यमा रुचि भएका उनी कहिलेकाहीँ नृत्य गर्थे । गीतहरू गाउथे ।

राज्यका मुख्य पदमा बस्ने मान्छेहरूलाई ‘आर्ट’ बारे खाशै मतलब छैन - आर्टिस्ट सुनिल रंजित
सोमबार, वैशाख २९, २०८२
सुनिल रंजित, आर्टिस्ट हुन् । उनी आफूलाई ‘भिजुअल आर्टिस्ट’ भन्न रुचाउँछन् । उत्तरढोका लाजिम्पाटमा रहेको सिर्जना कलेज अफ फाइन आर्टका उनी सञ्चालक हुन् । उक्त कलेजले प्रत्येक वर्ष विभिन्न कलाको प्रदर्शनी गर्ने गर्दछ ।

कविता : मिलन
सोमबार, वैशाख २२, २०८२
वर्षाैदेखिको लामो प्रतिक्षापछि
कोही आउँदै थियो
आउने दिन रात कहिल्यै बितेन
बिहान कहिल्यै कटेन
सेकेन्ड सेकेन्ड पनि घण्टा झै लाग्दैथियो ।

कविता: जुन
बुधबार, वैशाख ३, २०८२
तिम्रो रूपको मात्रै म वर्णन गर्दिन
तिमीसँग धेरै गुनासो पनि छ
भन त तिमी!
महिनाको १५ दिन कहाँ हराउँछौं ?
जसरी लडाकू लडाइँमा जाँदा,
बेखबर भएर हराउँछ ।

कविता : साथी
सोमबार, चैत १८, २०८१
कोही साथी नहुनु,
भएका साथमा नहुनु
निकै दुखदायी हुने,
शिखर भन्दा माथिको सम्बन्ध यो
कृष्ण-सुदामाकाे जस्तै प्रेमको संगम यो
जहाँ साथी भन्दा ठूलो अर्को प्राणी नहुने ।

कविता : चिहान
आइतबार, चैत ३, २०८१
छट्पटीमा कयौं रात बिते
नगरेकाे गल्ती
नखाएकाे बीस लागेको थियो
म सँग स्पष्टीकरणका कुनै शब्द पनि थिएनन्
म वर्तमानमा बाँच्न खाेज्थे
उ चिहान कोट्याइरहथ्याे ।

फिल्म समीक्षा : एउटा मुटु छेड्ने कथा ‘लाज शरणम्’
बिहीबार, फागुन २९, २०८१
सिनेमाको पर्दामा कहिलेकाहीं यस्ता कृतिहरू जन्मिन्छन्। जसले केवल कथा मात्र भन्दैन, मनमुटु भित्र सम्म पुर्या्एर गहिरो कम्पन गराइदिन्छ।

कविता : म नारी
शनिबार, फागुन २४, २०८१
मेसिन झै घोटिदा पनि,
हड्डीबाट तप तप पसिना चुहिदापनि
अरुकाे घर र मन सम्हाल्न नसकेको आरोप आउँछ
बरु लैजाउ एक मुठ्ठी श्वास
पक्कै याे जुनिले मुक्ति पाउँछ,
पक्कै याे जुनीले मुक्ति पाउँछ!

कविता: छटपटीको छायाँ
शनिबार, फागुन १०, २०८१
पानीको तरङ्ग जस्तो,
उनको छ बग्ने शैली भिन्न
उनीलाई आफ्नाे सुन्दरता र बैसले,
रोक्दैन एक किनारमा स्थिर हुन्
कठ्याङ्रिएको दिमाग र हतासिएको मनले,
कतिन्जेल बग्छिन् होला
झरनाबाट खसेको र डम्पिङ साइटको लिचडसँग मिलेको दिन बाँकि छ मैले पर्खिन ।

क्रान्तिको उज्यालोमा अस्ताएका नेता पोष्ट बहादुर बोगटीको अविस्मरणीय गाथा
बिहीबार, फागुन १, २०८१
मृत्यु त सबैको हुन्छ, तर बोगटीको गाथा अलग छ। क्रान्तिमा सबै गुमाएर उभिएका उनी पार्टीभित्र स्वच्छ छविका प्रतीक थिए। उनको निधनले एकीकृत माओवादीलाई गहिरो खालीपन दियो । जसको सबैभन्दा ठूलो असर प्रचण्डलाई पर्यो । बोगटीको अभाव सधैं पार्टी र प्रचण्ड दुवैलाई खट्किरहनेछ।