Harsamaya
हर समय
हर समय
काठमाडौं उपत्यका आउजाउ गर्ने र  लामो दूरीका सवारीसाधन ३ दिनका लागि बन्द
काठमाडौं उपत्यका आउजाउ गर्ने र  लामो दूरीका सवारीसाधन ३ दिनका लागि बन्द राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भारी वर्षाका कारण बाढी, पहिरो र डुबानको जोखिम बढेकाले उपत्यका भित्रिने र बाहिरिने सवारी साधन बन्द गरिएको जनाएको छ ।
नागढुङ्गा सहितका नाकाहरूमा ट्राफिक प्रहरीको माइकिङ
नागढुङ्गा सहितका नाकाहरूमा ट्राफिक प्रहरीको माइकिङ आगामी तीन दिनसम्म भारी वर्षाको सम्भावना रहेकाले विशेष सावधानी आवश्यक भएको बताउँदै ट्राफिक प्रहरीले सडक सुरक्षामा उच्च सतर्कता अपनाएको र विभिन्न नाकाहरूमा माइकिङ गर्ने कार्य भइरहेको जनाइएको छ ।
मौरिस हर्गोज पदमार्ग र अन्नपूर्ण आधार शिविर भ्रमणमा रोक
मौरिस हर्गोज पदमार्ग र अन्नपूर्ण आधार शिविर भ्रमणमा रोक म्याग्दीको उत्तरी क्षेत्र हुँदै पर्यटकीय जिल्ला मुस्ताङलाई जोड्ने बेनी–जोमसोम सडकको म्याग्दी खण्डमा शनिबारदेखि आगामी सोमबारसम्म साँझ ५ः०० देखि बिहान ६ः०० बजेसम्म यातायात सञ्चालनमा रोक लगाइएको छ । 
गाजामा युद्ध विराम गर्न हमास तयार, सबै ४८ बन्दीलाई रिहा गर्न हमास तयार
गाजामा युद्ध विराम गर्न हमास तयार, सबै ४८ बन्दीलाई रिहा गर्न हमास तयार हमासले सबै ४८ बन्दीलाई रिहा गर्न तयार रहेको जनाएको छ । यो सूचीमा नेपालका विपिन जोशी पनि रहेका छन् । यसअघि हमासले सार्वजनिक गरेको ‘बिदाइ सूचि’ मा विपिनको पनि तस्वीर समावेश गरिएको थियो ।
यस्तो छ, आज तरकारी तथा फलफूलको मूल्य
यस्तो छ, आज तरकारी तथा फलफूलको मूल्य गाजर (लोकल) प्रतिकिलो रु १२०, गाजर (तराई) प्रतिकिलो रु १००, लोकल बन्दा प्रतिकिलो रु ३०, काउली स्थानीय प्रतिकिलो रु ९०, रातो मूला प्रतिकेजी रु ४०, सेतो मूला (लोकल) प्रतिकिलो रु ७०, सेतो मूला (हाइब्रिड) प्रतिकिलो रु ७०, भन्टा लाम्चो प्रतिकिलो रु २०, भन्टा डल्लो प्रतिकिलो रु ३०, तने बोडी प्रतिकिलो...
सर्लाहीमा भारी वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन प्रशासनको आग्रह
सर्लाहीमा भारी वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन प्रशासनको आग्रह बागमती, लखनदेही, झिम र बकैया नदी किनार क्षेत्रमा भारी वर्षासँगै पानी पसेर आसपासका बस्ती डुबानमा पर्न सक्ने भएकाले प्रभावित नागरिकलाई आवश्यक परे स्थानीय तहले सुरक्षित स्थानमा सार्न भनिएको छ ।
धनगढीबाट काठमाडौँतर्फ आउँदै  गरेको यात्रुवाहक बस दुर्घटना, ३६ जना घाईते
धनगढीबाट काठमाडौँतर्फ आउँदै  गरेको यात्रुवाहक बस दुर्घटना, ३६ जना घाईते घाइतेमध्ये १६ जनालाई थप उपचारका लागि बुटवलस्थित प्रादेशिक अस्पतालमा रिफर गरिएको छ भने २० जनाको उपचार चन्द्रौटास्थित सञ्जीवनी सामुदायिक अस्पतालमा भइरहेको वडा प्रहरी कार्यालय चन्द्रौटाले जनाएको छ ।
दशैंको तेस्रो दिन : बडादशैंको टीका र जमरा लगाउने क्रम जारी
दशैंको तेस्रो दिन : बडादशैंको टीका र जमरा लगाउने क्रम जारी नेपाल पञ्चांग निर्णायक समितिका अनुसार आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म नवदुर्गाको साधना गरिएको प्रसाद स्वरुप विजयादशमीका दिनदेखि सुरु भएको टीका र जमरा लगाउने क्रम पूर्णिमासम्म जारी रहने गरेको छ।
डोटीमा प्रहरी जवान मृत फेला
डोटीमा प्रहरी जवान मृत फेला बलायरको टाउकोमा गम्भीर चोट लागेको प्रहरीले जानकारी दिएको छ । घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय डोटीले जानकारी दिएको छ ।
धादिङको जवाङ खोला  र तुइन खोलामा पहिरो, पृथ्वी राजमार्ग दुईतर्फी अवरुद्ध
धादिङको जवाङ खोला र तुइन खोलामा पहिरो, पृथ्वी राजमार्ग दुईतर्फी अवरुद्ध पानी परिरहेको र ढुङ्गा–माटो झर्ने क्रम जारी रहेकाले पहिरो पन्छाउन समस्या भएको बताइएको छ । बाटो दुईतर्फी अवरुद्ध हुँदा यात्रुहरू अलपत्र परेको छ । वैकल्पिक मार्गको प्रयोग गरेर यात्रा गर्न र अत्यावश्यक नभई यात्रामा ननिस्कन प्रहरीले आग्रह गरेको छ ।
देशभर मनसुनी वायुको प्रभाव, यी पाँच प्रदेशमा भारी वर्षा
देशभर मनसुनी वायुको प्रभाव, यी पाँच प्रदेशमा भारी वर्षा कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी र तराई भू-भागका अधिकांश स्थानहरूमा, लुम्बिनी प्रदेशका पहाडी र तराई भू-भाग धेरै स्थानहरूमा तथा बाँकी प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको छ।
यस्तो छ शनिबारको विदेशी मुद्राको  विनिमयदर
यस्तो छ शनिबारको विदेशी मुद्राको विनिमयदर अष्ट्रेलियन डलर एकको खरिददर ९३ रुपैयाँ ६० पैसा र बिक्रीदर ९३ रुपैयाँ ९९ पैसा , क्यानेडियन डलर एकको खरिददर १०१ रुपैयाँ ४९ पैसा र बिक्रीदर १०१ रुपैयाँ ९२ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०९ रुपैयाँ ९४ पैसा र बिक्रीदर ११० रुपैयाँ ४० पैसा तोकिएको छ । 
Weather Update