Harsamaya
हर समय
हर समय
कान्ति लोकपथमा सवारी आवागमन पूर्णरूपमा बन्द
कान्ति लोकपथमा सवारी आवागमन पूर्णरूपमा बन्द यस अवधिमा यात्रुहरूलाई वैकल्पिक मार्ग प्रयोग गर्न तथा सजग रहन अनुरोध गरिएको छ ।’
छुट्टाछुट्टै दुर्घटनामा तीन जनाको मृत्यु
छुट्टाछुट्टै दुर्घटनामा तीन जनाको मृत्यु बोदेबर्साइनबाट राजविराजतर्फ आउँदै गरेको मधेस प्रदेश ०१–००५ प ६८३२ नम्बरको मोटरसाइकल र विपरीत दिशातर्फ जाँदै गरेको मधेस प्रदेश २–०१–००३ प ६९३२ नम्बरको मोटरसाइकल एकापसमा ठोकिएर दुर्घटना भएको हो । 
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दिउँसो ३ बजेसम्मका लागि बन्द
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दिउँसो ३ बजेसम्मका लागि बन्द प्रतिकुल मौसमका कारण विमानस्थल शनिबार दिउँसो ३ बजेसम्मका लागि बन्द भएको हो ।
नागढुङ्गा चेकपोष्टबाट २५० सवारीसाधन फर्काइए
नागढुङ्गा चेकपोष्टबाट २५० सवारीसाधन फर्काइए आज बिहानदेखि नै नागढुङ्गा–मुग्लिन सडक खण्डका विभिन्न स्थानमा पहिरो खसेकाले यात्रा नगर्न अनुरोध गर्दै ट्राफिक प्रहरीले ‘माइकिङ’ गरिरहेको उनले बताए । 
आइतबार बिहान ८ बजेसम्म अत्ति भारी बर्षाको संभावना छ : महानिर्देशक जोशी
आइतबार बिहान ८ बजेसम्म अत्ति भारी बर्षाको संभावना छ : महानिर्देशक जोशी बागमती, मधेश, लुम्बिनी, गण्डकी प्रदेशका बासिन्दाहरुलाई सचेत रहन उनले आग्रह गरे । उनले नदी किनारमा बस्ने र यातायातमा रहनुभएका सर्वसाधारणहरुलाई आग्रह गरेका छन् ।
काठमाडौं जाने सवारीसाधन चितवनमै रोकिए
काठमाडौं जाने सवारीसाधन चितवनमै रोकिए बाटो पूर्ण रुपमा सञ्चालन नभएसम्म सवारीसाधनलाई रोकिएको स्थानमा नै रहन जिल्ला प्रहरी कार्यालयले आग्रह गरेको छ ।
विपद्का कारण नेपालभरका मुख्य राजमार्गहरू अवरुद्ध
विपद्का कारण नेपालभरका मुख्य राजमार्गहरू अवरुद्ध धुलिखेलदेखि दोलालघाटसम्मको खण्डमा पनि बि.पि. राजमार्ग र अरनिको राजमार्ग दुबै तर्फको सवारी साधन अनिश्चितकालका लागि रोकिएको छ ।
काठमाडौंको करखुसी खोला छेउमा पहिरो, सडक भासियो 
काठमाडौंको करखुसी खोला छेउमा पहिरो, सडक भासियो  गए रातिदेखि भइरहेको निरन्तर वर्षाका कारण आज बिहान ९ बजे पहिरो जाँदा उक्त सडक छेउका घरहरू जोखिममा परेको हो । 
पछिल्लो ६ घण्टामा सबैभन्दा धेरै वर्षा वीरगञ्‍जमा 
पछिल्लो ६ घण्टामा सबैभन्दा धेरै वर्षा वीरगञ्‍जमा  जल तथा मौसम विज्ञान विभागका अनुसार गौरमा ५७ मिलिमिटर वर्षा भएको छ । त्यस्तै महेशपुरमा ५३, कलैयामा ५४, टाँडीमा ५० र ठोरीमा ४८ मिलिमिटर वर्षा भएको छ।
अन्तर्राष्ट्रिय टी–२० : नेपालले मलेसियालाई जित्यो
अन्तर्राष्ट्रिय टी–२० : नेपालले मलेसियालाई जित्यो बिहीबार भएको पहिलो खेलमा नेपाल तीन रनले पराजित भएको थियो । पहिलो खेलमा १०५ रनको लक्ष्य पछ्याएको नेपाल २० ओभरमा पाँच विकेट गुमाउँदै १०१ रनमा समेटिँदा तीन रनले पराजित भएको हो । 
त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलका आन्तरिकतर्फका उडान स्थगन
त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलका आन्तरिकतर्फका उडान स्थगन विभागका अनुसार आज र भोलि भारीदेखि अति भारीसम्म वर्षा हुने चेतावनी दिइसकेको छ भने रातिमा अझ धेरै वर्षा हुने जनाएको छ ।
रसुवा प्रशासनले भन्यो - अत्यावश्यक कामबाहेक घरबाट बाहिर नजानू, खोला किनारमा नबस्नू
रसुवा प्रशासनले भन्यो - अत्यावश्यक कामबाहेक घरबाट बाहिर नजानू, खोला किनारमा नबस्नू पानी परुञ्जेल ठाडो खोल्छाको पानी प्रयोग गरी पिसानी घट्ट सञ्चालन नर्गनसमेत अनुरोध गरिएको विपद् व्यवस्थापन समितिले जनाएको छ ।
Weather Update