Harsamaya
हर समय
हर समय
मन्त्री घिसिङसहितको टोलीद्वारा चोभार–गल्छी क्षेत्र निरीक्षण [भिडियोसहित]
मन्त्री घिसिङसहितको टोलीद्वारा चोभार–गल्छी क्षेत्र निरीक्षण [भिडियोसहित] सो क्रममा उनले नदी किनारका बस्तीका बासिन्दाहरूलाई उच्च सतर्कताकासाथ सुरक्षित भएर बस्न आग्रह गरेका छन् ।
अर्थ मन्त्रालयले भन्यो - कोषको आधिकारिक खातामा मात्र रकम जम्मा गर्नू
अर्थ मन्त्रालयले भन्यो - कोषको आधिकारिक खातामा मात्र रकम जम्मा गर्नू अर्थ मन्त्रालयले भौतिक पूर्वाधार पुनर्निर्माण कोषको आधिकारिक खातामा मात्र रकम जम्मा गर्न अनुरोध गरेको छ । 
तमोर दुर्घटना : मृतकको संख्या ६ पुग्यो, घाइतेहरुको पहिचान खुल्न बाँकी
तमोर दुर्घटना : मृतकको संख्या ६ पुग्यो, घाइतेहरुको पहिचान खुल्न बाँकी पाँच घाइतेलाई धरान र एक जनालाई थप उपचारको लागि फिदिम पठाइएको छ । मृतकको पहिचान सहितको थप विवरण आउन बाँकी छ ।
काठमाडौं उपत्यकासहित तराई र पहाडी जिल्लामा बाढीको उच्च जोखिम -  वरिष्ठ हाइड्रोलोजिस्ट विनोद पराजुली [भिडियोसहित]
काठमाडौं उपत्यकासहित तराई र पहाडी जिल्लामा बाढीको उच्च जोखिम -  वरिष्ठ हाइड्रोलोजिस्ट विनोद पराजुली [भिडियोसहित] विशेषगरी बेलुका र रातिको समयमा वर्षा अझ तीव्र हुने अनुमान गरिएको छ, जसले गर्दा नदी–नाला र खोलाहरूमा पानीको बहाव अचानक बढ्न सक्ने जोखिम उच्च रहेको उनले बताए ।
असोज १९ र २० गते सार्वजनिक बिदा 
असोज १९ र २० गते सार्वजनिक बिदा  जल तथा मौसम विज्ञान विभाग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट प्राप्त सूचना अनुसार असोज १८ देखि २० गतेसम्म देशका विभिन्न स्थानहरूमा भारीदेखि अति भारी वर्षा हुने सम्भावना छ ।
मेची राजमार्गमा सवारी आवागमन बन्द 
मेची राजमार्गमा सवारी आवागमन बन्द  साथै दिउँसोको समयमा अत्यावश्यक भई यात्रा गर्नुपरे इलामतर्फ प्रस्थान गर्ने ठूला सवारी साधनहरुले मेची कोरिडोर  र साना सवारी साधन टनभन्दा कम भएकाहरुले सिमल गोलाई–जोगमाई–तिल्केनी सडक प्रयोग गर्न भनिएको छ ।
वर्षाबारे मौसम विभागले जारी गर्यो १० बुँदे महत्वपूर्ण जानकारी, के के छन् ?
वर्षाबारे मौसम विभागले जारी गर्यो १० बुँदे महत्वपूर्ण जानकारी, के के छन् ? शनिबार मौसम विज्ञान विभागले सूचना निकाल्दै अध्यावधिक जानकारी गराएको हो ।
गाजापट्टीमा एक हजार भन्दा बढी शिशुहरूको मृत्यु
गाजापट्टीमा एक हजार भन्दा बढी शिशुहरूको मृत्यु जारी युद्धको बीचमा गाजाको स्वास्थ्य सेवा प्रणाली लथालिंग भएको उनीहरुले बताएका छन् । युनिसेफका प्रवक्ता जेम्स एल्डरले गाजामा विगत दुई वर्षमा १,००० भन्दा बढी शिशुहरू मारिएको स्पष्ट पारे ।
पाँचथरको कात्तिके बोलेरो दुर्घटना : उद्धार कार्य जारी
पाँचथरको कात्तिके बोलेरो दुर्घटना : उद्धार कार्य जारी पाँचथरको तमोर कोरिडोर अन्तर्गत कुम्मायक गाउँपालिका–३ रानीगाउँको कात्तिकेमा दुर्घटनामा परेका बोलेरो जिपमा १२ जना यात्रु रहेको पाइएको छ । 
फिस्लिङमा पहिरो: पन्छाउन तीन घण्टा लाग्ने
फिस्लिङमा पहिरो: पन्छाउन तीन घण्टा लाग्ने जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार पहिरो पन्छाउनका लागि कम्तीमा तीन घण्टा लाग्ने छ । 
कार्यालय प्रमुखहरूलाई कार्यस्थलमा अनिवार्य उपस्थित हुन मन्त्रालयको निर्देशन
कार्यालय प्रमुखहरूलाई कार्यस्थलमा अनिवार्य उपस्थित हुन मन्त्रालयको निर्देशन सरकारले मौसम पूर्वानुमानलाई ध्यानमा राखी आवश्यक सतर्कता अपनाउन र जोखिम न्यूनीकरणमा सबै तहका सरकारी निकायलाई सक्रिय रहन आग्रह गरेको छ ।
खोला किनारामा रहेका हाइड्रोपावरका उपकरणहरु तत्काल हटाउन निर्देशन [भिडियोसहित]
खोला किनारामा रहेका हाइड्रोपावरका उपकरणहरु तत्काल हटाउन निर्देशन [भिडियोसहित] शनिबार आयोजित बैठकमा बोल्दै उनले भारी वर्षाले सडक, सिंचाइ, हाइड्रोपावर लगायत संरचनाहरुमा धेरै क्षति पुग्ने भन्दै त्यसका उपकरणहरु सुरक्षित स्थानमा राख्न आग्रह गरेका हुन् ।  
Weather Update