Harsamaya
हर समय
हर समय
असोज १७ : दिनभर के के भए ?
असोज १७ : दिनभर के के भए ? दुर्गा विसर्जनको क्रममा धनुषाको जनकपुरधाम उपमहानगरपालिका २० देवपुरा रूपैठामा दुई समुदायबिच फेरि झडप भएको छ ।दशैं समापनपछि दुर्गादेवीको प्रतिमा सेलाउन जाने क्रममा अर्को समुदायले ढुङ्गामुढा गरेपछि झडप भएको थियो ।
प्रधानमन्त्री कार्यलयको निर्देशन : विपद् पूर्व तयारी र प्रतिकार्यमा उच्च सक्रियताका साथ जुट्नु
प्रधानमन्त्री कार्यलयको निर्देशन : विपद् पूर्व तयारी र प्रतिकार्यमा उच्च सक्रियताका साथ जुट्नु जल तथा मौसम विज्ञान विभागले यही असोज १७ गतेदेखि २० गतेसम्म कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षा र कतिपय स्थानमा अति भारी वर्षा हुन सक्ने प्रक्षेपण गरेको जनाउँदै सचिवालयले जोखिमयुक्त क्षेत्रमा बसोबास गर्ने नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।
जनकपुरधाममा दुई समुदायबीच फेरि झडप, कर्फ्यू आदेश जारी
जनकपुरधाममा दुई समुदायबीच फेरि झडप, कर्फ्यू आदेश जारी पछिल्लो समय केही व्यक्ति र समूहले अक्टोबर ९ मा जेनजी आन्दोलनको दोस्रो कार्यक्रम गर्ने भनेर सामाजिक सञ्जालमा प्रचार गरिरहेका बेला अलायन्सले त्यसमा असहमति जनाएको हो ।
विश्वकप छनोटका लागि सन्दीप सहित १५सदस्यीय टोली घोषणा
विश्वकप छनोटका लागि सन्दीप सहित १५सदस्यीय टोली घोषणा रोहित कुमार पौडेलको कप्तानीमा १५ सदस्यीय टोली घोषणा भएको हो । टोलीमा दिपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, लोकेश बम, कुशल मल्ल, आसिफ सेख, करण केसी, नन्दन यादव, सन्दीप लामिछाने, सन्दीप जोरा, आरिफ सेख, ललित राजवंशी, गुल्शन झा र सोमपाल कामी रहेका छन् ।
शहीद श्रीयमका बुबा गणेश भन्छन् : ‘शहीद परिवार एक ठाउँमा जुटौँ, सिंहदरबार जाऔँ’ ।(भिडीयोसहित)
शहीद श्रीयमका बुबा गणेश भन्छन् : ‘शहीद परिवार एक ठाउँमा जुटौँ, सिंहदरबार जाऔँ’ ।(भिडीयोसहित) चौलागाईंले अहिलेको सरकारलाई अघिल्ला सरकारहरूसँग तुलना गर्दै भने, ‘सरकारले शहीदको आवाज सुन्दैन अन्तरिम सरकार पनि पहिलेको जस्तै हो ।’
गत असोज १२ जस्तै जोखिम हुने खतरा छ, सतर्कता अपनाऔं : नेपाली कांग्रेस
गत असोज १२ जस्तै जोखिम हुने खतरा छ, सतर्कता अपनाऔं : नेपाली कांग्रेस ‘सडक बन्द गरिँदा र बाढीपहिरोले सडक अवरुद्ध हुनपुग्दा त्यसले यात्रु र स्थानीयवासीलाई पर्ने कष्टमा स्थानीय प्रशासन, स्थानीय सरकार, स्थानीय दलहरु र स्थानीय स्वयंसेवीमार्फत सहजीकरण गरौं, गराऔं,’ पौडेलले अपिलमार्फत भनेका छन् । 
देशभरको मौसम प्रतिकुल : टाढा र रातिको समयमा यात्रा नगर्न अनुरोध 
देशभरको मौसम प्रतिकुल : टाढा र रातिको समयमा यात्रा नगर्न अनुरोध  यो समयमा भारी वर्षा हुने प्रक्षेपण समेत गरिएको छ । जिल्ला प्रशासन कार्यालय, कास्कीले यो समयमा नागरिकहरूलाई विशेष सतर्कता अपनाउन अनुरोध गरेको छ ।
अरनिको राजमार्गमा राति सवारी सञ्चालनमा रोक
अरनिको राजमार्गमा राति सवारी सञ्चालनमा रोक बैठकले नदी किनार र जोखिमयुक्त स्थानमा बसोबास गर्ने नागरिकलाई सुरक्षित स्थानमा सार्न नजिकका सुरक्षा युनिटलाई निर्देशन दिएको छ । उद्धार तथा राहत कार्यका लागि नेपाल रेडक्रस सोसाइटी सिन्धुपाल्चोक शाखा, उद्योग वाणिज्य संघ, चौतारा अस्पतालसहितका सरोकारवाला संस्थाहरूलाई तयारी अवस्थामा रहन भनिएको छ ।
वीरगन्जमा २७ वर्षीय युवकको शव फेला, दुर्घटनामा मृत्यु भएको अनुमान
वीरगन्जमा २७ वर्षीय युवकको शव फेला, दुर्घटनामा मृत्यु भएको अनुमान मोटरसाइकल शव नजिकै फेला परेको र मृतकको शरीरमा कुनै चोटपटक नदेखिएको कारण मृत्यु दुर्घटनाबाट भएको हुन सक्ने सम्भावना बढी रहेको प्रहरीले जनाएको छ ।
जेनजी आन्दोलनका घाइते दौलत अझै अचेत, सरकारले सहयोग नगरेको गुनासो (भिडियोसहित)
जेनजी आन्दोलनका घाइते दौलत अझै अचेत, सरकारले सहयोग नगरेको गुनासो (भिडियोसहित) दोब्बर अपरेसन भइसकेपनि होस खुलेको छैन् । एक महिना हुन लागिसक्यो बेहोस नै हुनुहुन्छ । सरकारले उहाँलाई आन्दोलनकारी नभएको भनिरहेको छ तर उहाँसँग रहेको भिडियो र फोटोहरूले आन्दोलनमा प्रत्यक्ष सहभागी भएको देखिन्छ ।’
रातको समयमा काठमाडौं आवातजावत नगर्न काठमाडौं प्रशासनको आग्रह
रातको समयमा काठमाडौं आवातजावत नगर्न काठमाडौं प्रशासनको आग्रह विपद्‌को समयमा तत्काल कुनै प्रकारको उद्धार, सहयोग र राहत आवश्यक परेको खण्डमा जिल्ला प्रहरी परिसर, काठमाडौंको सम्पर्क नम्बरहरूमा सम्पर्क गर्न भनिएको छ ।
जेनजी आन्दोलनमा भाइलाई गोली लाग्यो, दुई वटै खुट्टा नचल्ने भयो : राजेश महतो (भिडियोसहित)
जेनजी आन्दोलनमा भाइलाई गोली लाग्यो, दुई वटै खुट्टा नचल्ने भयो : राजेश महतो (भिडियोसहित) उसको कम्मरमा गोली लागेकाले खुट्टै नचल्ने अवस्था पुगेको डाक्टरहरूले जानकारी दिनुभएको छ । घरमा आमा पनि बिरामी हुनुहुन्छ, कमाइ गर्ने म एक्लो हुँ । अब भाइ र आमालाई उपचार एवं पालनपोषणमा समस्या पर्न थालेको छ,’ उनले भने ।
Weather Update