Harsamaya
हर समय
हर समय
विपी राजमार्गमा आजदेखि रातिमा सवारी चलाउन रोक
विपी राजमार्गमा आजदेखि रातिमा सवारी चलाउन रोक कार्यालयले सूचना जारी गरी यात्रा गर्दा उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालद्वारा जारी सूचनामा यात्रु तथा स्थानीय वासीलाई आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ ।
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य त्यसैगरी, आलु सेतो प्रतिकेजी रु ४०, आलु रातो (मुडे) रु ४४, आलु रातो (भारतीय) रु ३०, आलु रातो रु ५२, गोलभेडा सानो (टनेल) रु ४५, गोलभेडा सानो (लोकल) रु २५ र गोलभेडा ठूलो (भारतीय) प्रतिकेजी रु ८० मा बिक्री भइरहेको समितिले जनाएको छ ।
दशैंको टीका लगाउने र आशीर्वाद लिने क्रम आज पनि जारी
दशैंको टीका लगाउने र आशीर्वाद लिने क्रम आज पनि जारी पश्चिम नेपालका केही जिल्लामा भने विजयादशमीका दिन मात्र दुर्गाको प्रसाद लगाउने र आशीर्वाद थाप्ने प्रचलन रहेको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार कोजाग्रत पूर्णिमाका दिन अखिल बलि पूर्ति नभएसम्म नवदुर्गाको प्रसाद लगाउन शास्त्रीयरुपमा नै उल्लेख गरिएको छ ।
देशभर मनसुनी वायुको प्रभाव, तिन प्रदेशमा भारी वर्षाको सम्भावना
देशभर मनसुनी वायुको प्रभाव, तिन प्रदेशमा भारी वर्षाको सम्भावना यता लुम्बिनी प्रदेशका तराइ, कर्णाली प्रदेश र बागमती प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ।
यस्तो छ शुक्रबारको विदेशी मुद्राको विनिमय दर
यस्तो छ शुक्रबारको विदेशी मुद्राको विनिमय दर युरोपियन युरो एकको खरिददर १६६ रुपैयाँ ४२ पैसा र बिक्रीदर १६७ रुपैयाँ १३पैसा ,युके पाउण्ड स्टर्लिङ एकको खरिददर १९० रुपैयाँ ८२ पैसा र बिक्रीदर १९१ रुपैयाँ ६३ पैसा , स्वीस फ्रयांक एकको खरिददर १७७ रुपैयाँ ९४ पैसा र बिक्रीदर १७८ रुपैयाँ ६९ पैसा कायम गरिएको छ । 
आजको राशिफल: मेष प्रेममा सफलता वृष आर्थिक लाभ
आजको राशिफल: मेष प्रेममा सफलता वृष आर्थिक लाभ आफ्नो अधिकारको लागि लड्नुपर्ने छ । काम र व्यापार व्यवसायबाट फाइदा उठाउन सकिनेछ । शत्रुहरू पराजित हुनेछन् । तपाईँको शारीरिक रोग आराम हुने धेरै सम्भावना छ ।
असोज १६ : दिनभर के के भए ?
असोज १६ : दिनभर के के भए ? बिहीबार प्रधानमन्त्री कार्कीले बागलुङ घर भई काठमाडौंको वनस्थली बस्दै आएका मृतक सौरन किशोर श्रेष्ठ, कान्छी नगरकोटी र बुद्धिबहादुर तामाङको परिवारलाई भेटेकी हुन् ।
अस्पतालको बेडबाट घाइतेहरूको चेतावनी :  म्यान्डेट अनुसार नचले अन्तरिम सरकार ढालिदिन्छौँ (भिडियोसहित)
अस्पतालको बेडबाट घाइतेहरूको चेतावनी :  म्यान्डेट अनुसार नचले अन्तरिम सरकार ढालिदिन्छौँ (भिडियोसहित) अन्तरिम सरकारले पनि जेनजी भावना र म्यान्डेट अनुसार काम गर्न सकेन भने चाँडै सुशीला कार्की नेतृत्वको सरकार ढाल्ने चेतावनी दिए । ‘जेनजी आन्दोलनको लिडर भएन भनेर कसैले कमजोर नठान्नुहोला । हामीले जे कुरा परिवर्तन गर्न सुरु गरेका थियौँ, त्यो पूरा गराएर छाड्छौँ ।
फेरियो निर्वाचन तालिका, संघको भएपछि स्थानीय तह र प्रदेश चुनाव हुने
फेरियो निर्वाचन तालिका, संघको भएपछि स्थानीय तह र प्रदेश चुनाव हुने आगामी फागुनमा हुने चुनावबाट आउने प्रतिनिधि सभाको कार्यकाल २०८७ सालसम्म रहनेछ । नयाँ आउने प्रतिनिधि सभाबाट बन्ने सरकारले नै प्रदेश र स्थानीय तहको निर्वाचन गराउनेछ ।
प्रधानमन्त्री कार्कीले भेटिइन् 'जेनजी' आन्दोलनका मृतकका परिवार
प्रधानमन्त्री कार्कीले भेटिइन् 'जेनजी' आन्दोलनका मृतकका परिवार प्रधानमन्त्री सुशीला कार्कीले आज 'जेनजी' आन्दोलनका सहिद परिवारलाई भेटेकी छन् । बिहीबार प्रधानमन्त्री कार्कीले बागलुङ घर भई काठमाडौंको वनस्थली बस्दै आएका मृतक सौरन किशोर श्रेष्ठको परिवारलाई भेटेकी हुन्।
अत्यन्त जरुरी नभए असोज २० गतेसम्म यात्रा नगर्न  विपद्‌‌  प्राधिकरणको आग्रह
अत्यन्त जरुरी नभए असोज २० गतेसम्म यात्रा नगर्न विपद्‌‌ प्राधिकरणको आग्रह जल तथा मौसम विज्ञान विभागका अनुसार यही असोज १७ गतेदेखि २० गतेसम्म देशका खासगरी कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको जनाएको छ ।
बाजुरामा बालीनाली भित्र्याउन भ्याई नभ्याई, किसानलाई चाडबाड भन्दा काम प्यारो
बाजुरामा बालीनाली भित्र्याउन भ्याई नभ्याई, किसानलाई चाडबाड भन्दा काम प्यारो यहाँका गाउँ बस्तीमा स्थानीय बालीनाली भित्र्याउने,घाँस काट्ने लगायत काममा व्यस्त देखिन्छन् । किसानलाई दशैं भन्दा पनि काम प्यारो बनेको हो । हरेक बर्ष दशैं भन्दा अन्नबाली भित्र्याउन व्यस्त हुने यहाँका किसान यति बेला पनि बालीनालीमै व्यस्त छन् ।
Weather Update