दशैंको टीकाको चौथो दिन, टीका र जमरा ग्रहण गर्ने क्रम जारी
आइतबार, असोज १९, २०८२
यस वर्ष विजयादशमीको भोलिपल्ट शुक्रबार बेलुकीदेखि निरन्तर वर्षा भइरहेकाले मान्यजनको हातबाट टीका र जमरा लगाएर आशीर्वाद ग्रहण गर्न जानेहरूलाई असर गरेको छ ।
इलाममा पहिरोमा परि २ जनाको मृत्यु, १५ जना भन्दा बढि बेपत्ता
आइतबार, असोज १९, २०८२
यस्तै घरमाथिबाट खसेको पहिरोका कारण इलामको माइ जोगमाई गाउँपालिका–६ का बर्मालाल सोग्मीका पाँच जना परिवारका सदस्य पहिरोमा परेर बेपत्ता भएका छन् । माथिबाट खसेको पहिरोको कारण उनीहरू रातीबाट सम्पर्क विहीन बनेका हुन् ।
तीन ठाउँका पुल बगे मेची करिडोरको
आइतबार, असोज १९, २०८२
मेची राजमार्ग पहिरोले बन्द भएको छ । मेची राजमार्ग अन्तर्गत इलाम र पाँचथरका ३० भन्दा धेरै ठाउँमा सानो–ठूलो पहिरो खसेकाले आऊ–जाऊ बन्द भएको छ ।
नारायणगढ-मुग्लिन सडक खण्ड पूर्ण रूपमा अवरुद्ध
आइतबार, असोज १९, २०८२
तीन स्थानमा अहिले पनि पहिरो तथा ढुङ्गा खसिरहेको छ । पहिरो गएका स्थानमा बाटो खुलाउने काम पनि भइरहेको उनले जानकारी दिए ।
मनसुनी वायूको प्रभाव कायमै, कोशी र मधेस प्रदेशमा भारी वर्षा
आइतबार, असोज १९, २०८२
मधेश प्रदेश, बागमती प्रदेश र लुम्बिनी प्रदेशका धेरै स्थानहरूमा मध्यम वर्षा र कोशी प्रदेश र गण्डकी प्रदेशका धेरै स्थानहरूमा हल्का देखी मध्यम वर्षा भइरहेको छ ।
आइतबारको लागि विनिमय दर, सबै विदेशी मुद्राको भाउ स्थिर
आइतबार, असोज १९, २०८२
युरोपियन युरो एकको खरिददर १६६ रुपैयाँ ३४ पैसा र बिक्रीदर १६७ रुपैयाँ ०४ पैसा ,युके पाउण्ड स्टर्लिङ एकको खरिददर १९० रुपैयाँ ६० पैसा र बिक्रीदर १९१ रुपैयाँ ४१ पैसा , स्वीस फ्रयांक एकको खरिददर १७७ रुपैयाँ ९८ पैसा र बिक्रीदर १७८ रुपैयाँ ७३ पैसा कायम गरिएको छ ।
आजको तपाईंको दिन कस्तो रहला, हेरौं आजको राशिफल
आइतबार, असोज १९, २०८२
श्रमको उचित मूल्याङ्कन हुनेछ । नयाँ ज्ञान प्राप्त हुने योग रहेको छ । सामान्य देखिनुका बाबजुद, ठुलो खाँचो पूरा हुनेछ। अध्ययन अध्यापनमा प्रगति हुनेछ।
असोज १८: दिनभर के के भए ?
शनिबार, असोज १८, २०८२
पाँच खेलको अन्तर्राष्ट्रिय टी–२० शृङ्खलाको दोस्रो खेलमा नेपाल विजयी भएसँगै सिरिजमा १–१ को बराबरी भएको छ ।
बाढीको जोखिममा रहेका ३९३ जनालाई सुरक्षित स्थानमा सारियो, समस्या परे यी नम्बरमा सम्पर्क गर्नूस्
शनिबार, असोज १८, २०८२
महानगरले कुनै समस्या परेमा १६६००१०५५११, ०१५९०१७६४, ०१५९०१७६३ मा सम्पर्क गर्न सबैलाई अनुरोध गरेको छ ।
चितवनमा अलपत्र यात्रुलाई होटलमा ७५ प्रतिशत छुट
शनिबार, असोज १८, २०८२
निर्णय कार्यान्वयनका अवस्था बुझ्न होटल संघ चितवन र जिल्ला प्रहरी कार्यालयले अनुगमन गर्ने पनि प्रमुख जिल्ला अधिकारी अर्यालले जानकारी दिए ।
विपद् जोखिम न्यूनीकरणका लागि भइरहेका कामको निगरानी र अनुगमन भइरहेको छः गृहमन्त्री अर्याल
शनिबार, असोज १८, २०८२
विपद् जोखिम न्यूनीकरणका लागि भइरहेका कामबारे जानकारी दिन आज भिडियो सन्देश जारी गर्दै उनले निरन्तर कामको अनुगमन र निगरानी भइरहेको बताएका हुन् ।
दुई छोराको हत्यापछि बाबुको बिलौना : प्रहरी अनुसन्धान फितलो भयो [भिडियोसहित]
शनिबार, असोज १८, २०८२
मृतक शिवमसँग गौतमको पुरानो रिसइबी र दुवै जनाले चलाएको आ–आफ्नो समूह अर्थात ग्याङको वर्चस्व कायम गर्न शिवमको हत्या भएको अनुसन्धानका क्रममा भेटिएका तथ्यले पुष्टि गरेको उपरीक्षक पाठकले जानकारी दिए ।
सुरक्षालाई उच्च प्राथमिकता दिएर मात्र काम गर्नुस् - प्रधानमन्त्री कार्की [भिडियोसहित]
शनिबार, असोज १८, २०८२
प्रधानमन्त्री सुशीला कार्कीले विपद्को यस समयमा नागरिकलाई जोखिमबाट बचाउन राज्यको सबै स्रोत प्रयोग गरिने बताएकी छिन् ।

