Harsamaya
हर समय
हर समय
बेलायत निवासी १५ वर्षीय रेग्मीको बालचित्रकथा सार्वजनिक
बेलायत निवासी १५ वर्षीय रेग्मीको बालचित्रकथा सार्वजनिक बेलायतमा जन्मी हाल बर्नमथ शहरमा बस्दै आएका १५ वर्षीय किशोर आरोन रेग्मीले नेपालका बालबालिकाहरुलाई लक्षित गर्दै चित्रकथा लेखेका  छन् ।
‘जनै हराएको मान्छे’ : बुवाको मुख हेर्ने दिनको उपहार हुनेछ
‘जनै हराएको मान्छे’ : बुवाको मुख हेर्ने दिनको उपहार हुनेछ चलचित्र ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’ आफ्ना बुवाआमालाई हलमा लगेर देखाउन निर्माणपक्षले आग्रह गरेको छ ।
यस्तो छ आज फलफूल तथा तरकारीको मूल्य
यस्तो छ आज फलफूल तथा तरकारीको मूल्य कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (शनिबार)का लागि कृषि उपजहरूको थोक मूल्य सार्वजनिक गरेको छ ।
गोकर्णेश्वरमा धुमधाम मेला : चार लाख भक्तजन आउने, अन्तरवार्ताबाट छानिए पुरोहीत (भिडियोसहित)
गोकर्णेश्वरमा धुमधाम मेला : चार लाख भक्तजन आउने, अन्तरवार्ताबाट छानिए पुरोहीत (भिडियोसहित) काठमाडौंको गोकर्णेश्वर महादेव मन्दिरमा यस वर्षको कुशे औंसी अर्थात पितृऔँसीका अवसरमा लाग्ने मेलालाई भब्य र व्यवस्थित बनाउनेगरी तयारी गरिएको छ ।
बागमती प्रदेश राजधानी नजिक पहिरोले सडक अवरुद्ध, हजारौँ यात्रु अलपत्र
बागमती प्रदेश राजधानी नजिक पहिरोले सडक अवरुद्ध, हजारौँ यात्रु अलपत्र बागमती प्रदेशको राजधानी हेटौंडा नजिक बागझौरा र त्रिखन्डी सडक खण्डमा आएको पहिरोका कारण सडक २४ घन्टादेखि अवरुद्ध बनेको छ ।
‘किसानहरुले कृषि अनुसन्धानबाट लाभ लिनसक्ने वातावरण बनाउनु पर्छ’ (भिडियोसहित)
‘किसानहरुले कृषि अनुसन्धानबाट लाभ लिनसक्ने वातावरण बनाउनु पर्छ’ (भिडियोसहित) नेपालमा कृषि क्षेत्रलाई अनुसन्धानमूलक बनाउनुपर्छ भन्ने उद्देश्यले र राज्यलाई कृषि क्षेत्रको नीति निर्माण गर्नकालागि लागि सल्लाह दिने निकायका रूपमा २०४८ सालतिर नेपाल कृषि अनुसन्धान परिषद (नार्क) को स्थापना भएको हो ।
आजको मौसम : बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशमा भारी वर्षाको सम्भावना
आजको मौसम : बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशमा भारी वर्षाको सम्भावना मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित रहनुको साथै बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावाको समेत प्रभाव रहेकाले मनसुन गतिविधि केही बढ्ने देखिन्छ ।
'आज कुशे औँसी : बाबु जीवितलाई सम्मान, दिवङ्गतलाई तर्पण'
'आज कुशे औँसी : बाबु जीवितलाई सम्मान, दिवङ्गतलाई तर्पण' भाद्र कृष्ण औँसी अर्थात् कुशे औँसी आज देशभर विभिन्न धार्मिक विधि-विधानसहित मनाइँदैछ। यस दिनलाई पितृ दिवसका रूपमा पनि चिनिन्छ।
विदेशी मुद्रामा चहलपहल : डलर १४० नजिक, खाडीका रियाल स्थिर
विदेशी मुद्रामा चहलपहल : डलर १४० नजिक, खाडीका रियाल स्थिर नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दरमा अमेरिकी डलरलगायत ठूला मुद्रामा वृद्धि देखिएको छ भने खाडी क्षेत्रका मुद्रामा स्थिरता कायम भएको छ।
आजको राशिफल : मेषदेखि मीनसम्म, भाग्य, प्रेम र अवसरको दिशा !
आजको राशिफल : मेषदेखि मीनसम्म, भाग्य, प्रेम र अवसरको दिशा ! आज २०८२ भदौ ७ गते शनिबार। आजको दिन ग्रहहरूको चालले हरेक राशिमा फरक प्रभाव पार्नेछ। कसैको लागि नयाँ अवसर, कसैको लागि चुनौती, कसैको लागि भने प्रेम र पारिवारिक न्यानोपन दिन आउनेछ।
सिन्धुपाल्चोकमा स्थानीय तह क्षमता स्व–मूल्यांकन: मेलम्ची नगरपालिका उत्कृष्ट
सिन्धुपाल्चोकमा स्थानीय तह क्षमता स्व–मूल्यांकन: मेलम्ची नगरपालिका उत्कृष्ट सार्वजनिक नतिजाअनुसार सिन्धुपाल्चोक जिल्लामा मेलम्ची नगरपालिका ८८.२५ अंकसहित उत्कृष्ट स्थानीय तह घोषित भएको छ ।
नक्कली शैक्षिक प्रमाणपत्रको कारोबारमा संलग्न रास्वपा नेता पक्राउ
नक्कली शैक्षिक प्रमाणपत्रको कारोबारमा संलग्न रास्वपा नेता पक्राउ पक्राउ परेका अभिषेक यादवको बयान पछि रुपन्देही प्रहरीले चितवनका रास्वपा नेता डा.हरि प्रसाद कँडेललाई नियन्त्रणमा लिएको हो।
Weather Update