Harsamaya
हर समय
हर समय
अभिमन्यु:च्याप्टर १’ को प्रदर्शन मिति  सर्यो
अभिमन्यु:च्याप्टर १’ को प्रदर्शन मिति  सर्यो ‘अभिमन्यु : च्याप्टर १’ नेपाली दर्शकका लागि मात्र नभई विश्वभरका दर्शकका लागि लक्षित छ । यो चलचित्र नेपाली र हिन्दी दुवै भाषामा एकसाथ नेपालभरका सिनेमा घरहरूमा प्रदर्शन गरिनेछ ।
एकतर्फी सवारी संचालनको तयारीमा प्रशासन
एकतर्फी सवारी संचालनको तयारीमा प्रशासन विगत दुई दिनदेखि परेको अविरल वर्षाका कारण काठमाडौंबाट पृथ्वी राजमार्ग हुँदै बाहिरिने सवारी साधनहरु, काठमाडौंबाट नुवाकोटतर्फ जाने सवारी साधनहरु र काठमाडौं दक्षिणकाली हुँदै हेटौडातर्फ जाने सवारी साधनहरुलाई पूर्णरुपमा बन्द गरिएको थियो । 
नारायणघाट–मुग्लिन सडकमा एकतर्फी यातायात सुचारु
नारायणघाट–मुग्लिन सडकमा एकतर्फी यातायात सुचारु सडकको अन्य सबै खण्डहरू खुला रहेको उनले जनाए । यात्रीहरूलाई तुइन खोला नजिक सतर्क रहन र ट्राफिक निर्देशनहरू पालन गर्न अनुरोध गरिएको छ ।
इलाममा बाढी–पहिरोमा मृत्यु हुनेको संख्या ३५ पुग्यो, धेरै बेपत्ता
इलाममा बाढी–पहिरोमा मृत्यु हुनेको संख्या ३५ पुग्यो, धेरै बेपत्ता धौवजीले थपे, ‘अविरल वर्षा र पहिरोका कारण पहुँच मुश्किल भएको स्थानमा उद्धार कार्य चुनौतीपूर्ण छ। सबै प्रभावित क्षेत्रमा तत्काल राहत र सुरक्षा सुनिश्चित गर्न प्रयास जारी छ।’
इलाममा बाढी पहिरोमा परेर मृत्यु हुनेको संख्या २८ पुग्यो 
इलाममा बाढी पहिरोमा परेर मृत्यु हुनेको संख्या २८ पुग्यो  कोशी प्रदेशका विभिन्न क्षेत्र जलमग्न भएका छन् । अझै केही दिन वर्षा हुने सम्भावना भएका कारण बाढी, पहिरो र डुबानको समस्या अझ बढ्न सक्ने अनुमान गरिएको छ । 
बाढी र पहिरोमा परी १९ जनाको मृत्यु: आठ जना बेपत्ता, ११ घाइते
बाढी र पहिरोमा परी १९ जनाको मृत्यु: आठ जना बेपत्ता, ११ घाइते वर्षासँगैको विपत्तिमा ११ जना घाइते भएका छन् । इलाममा पहिरोका कारण ४ जना, भोजपुर र खोटाङमा चट्याङ लागेर ३–३ जना, तथा मकवानपुरमा एक जना घाइते भएका छन् ।
कोशी ब्यारेजमा ५६ ढोका खोलियो
कोशी ब्यारेजमा ५६ ढोका खोलियो सप्तकोशी जलमापन कन्ट्रोल रुमले जलसतह जोखिम विन्दुभन्दा माथि पुगेको जानकारी दिएको छ ।
झापाका ४५० घर डुबानमा
झापाका ४५० घर डुबानमा बाढीपीडितहरुको उद्धार र स्थानान्तरण गर्ने काम जारी रहेको जनाइएको छ ।
साँगाको पहिरो पन्छाएपछि खुल्यो अरनिको राजमार्ग 
साँगाको पहिरो पन्छाएपछि खुल्यो अरनिको राजमार्ग  यस्तै, पृथ्वी राजमार्ग अन्र्तगत मलेखु–मुग्लिन सडकखण्ड पनि अहिले बिहान साढे ११ बजेदेखि सञ्चालनमा आएको विभागले जनाएको छ ।
रसुवामा बेपत्ता भएका चारमध्ये तीन एकै परिवारका
रसुवामा बेपत्ता भएका चारमध्ये तीन एकै परिवारका गोसाइँकुण्ड–५ स्थित ब्याम्बो होटलमा बास बसेर लाङटाङतर्फ जाने क्रममा शनिबार चार जनालाई बेरिङ खोल्साले बगाएर बेपत्ता बनाएको थियो ।
उदयपुरमा काडमाडौं हिँडेको गाडी बग्यो: एकको मृत्यु, २१ को सकुशल उद्धार
उदयपुरमा काडमाडौं हिँडेको गाडी बग्यो: एकको मृत्यु, २१ को सकुशल उद्धार मृतक मोरङको सुन्दरहरैचा नगरपालिका बस्ने वर्ष ४० की मञ्जु अधिकारी रहेको प्रहरीले जनाएको छ ।
टी-२० महिला क्रिकेटः नेपाल १३ रनले पराजित
टी-२० महिला क्रिकेटः नेपाल १३ रनले पराजित यसैगरी, कप्तान इन्दु बर्मा २२ रनमा अविजित रहिन् भने सम्झना खड्काले १८ रन बनाइन् । साथै कविता जोशी र कविता कुँवरले समान दुई-दुई विकेट लिएका थिए । 
Weather Update