इलाम पहिरोमा ज्यान गुमाउने ३७ को सनाखत
आइतबार, असोज १९, २०८२
क्षतिको विवरण संकलन गर्ने कार्य जारी रहेको पनि उनले जानकारी दिए ।
विपद्मा परेर २८५ को मृत्यु, २७ बेपत्ता
आइतबार, असोज १९, २०८२
कुल सात हजार २११ प्रिवार ती विपद्बाट प्रभावित भएको उनले जानकारी दिइन् ।
मोरङमा वर्षापछिको विपत्ति : सयौं परिवार सुरक्षित स्थानमा सारिए
आइतबार, असोज १९, २०८२
विराटनगर–२ पूर्वटोलमा सिंघिया खोलाको पानी पस्दा करिब ३५ घर प्रभावित भए । प्रहरी टोलीले स्थानीयको सहयोगमा सबैलाई सुरक्षित स्थानमा सार्ने काम गरिरहेको छ ।
काठमाडौँका बाढीपीडित क्षेत्रमा सफाइ जारी
आइतबार, असोज १९, २०८२
बल्खु तरकारी बजार, साझा पेट्रोल पम्प अगाडिको लाइन, टेकु दोभान, बङ्सीघाट, च्यासल, संखमुल, नरेफाटको लालीगुराँस चोक तथा विष्णुमती कोरिडोर क्षेत्रमा विशेष रूपमा काम भइरहेको छ ।
कोशी प्रदेशका प्रमुख सडक खण्डहरूमा अवरुद्ध, यात्रा जोखिमपूर्ण
आइतबार, असोज १९, २०८२
मेची, तमोर र कोशी करिडोरका मुख्य सडक खण्डहरूमा पहिरो झरेको, पानीको बहाव बढेको र सडक अवरुद्ध भएको छ ।
तत्काल सडक खुलाउन र पुनर्निर्माण गर्न सरकार तत्पर छ : कुलमान घिसिङ
आइतबार, असोज १९, २०८२
यस्तै, पोखरा–मुग्लिन तथा भुलभुले–बेसीशहर सडकखण्ड पनि सुचारु गर्न आवश्यक कार्य भइरहेको छ ।
भियतनामसँग खेल्ने राष्ट्रिय फुटबल टोली घोषणा
आइतबार, असोज १९, २०८२
भियतनामसँग खेल्ने राष्ट्रिय फुटबल टोली घोषणा
न्यून चापीय प्रणाली नेपालबाट बाहिरियो, मौसममा सुधार आउँदै
आइतबार, असोज १९, २०८२
विभागले असोज २० गते मध्यान्हसम्म सबै सरोकारवालाहरूलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।
बाढी पहिरोका कारण करिब १० करोड बराबरको क्षति
आइतबार, असोज १९, २०८२
यस्तै, सुनकोशी नदीको बाढीले निर्माणाधीन सुनकोशी–मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको बाँध स्थल डुबानमा पारेको छ । कफर ड्यामसहितका संरचनाको वास्तविक अवस्था भने एकिन हुन सकेको छैन ।
इलाममा मृत्यु हुनेको संख्या ३७ पुग्यो
आइतबार, असोज १९, २०८२
हालसम्म मृत्यु हुनेको संख्या ३७ जना पुगेको जिल्ला प्रहरी कार्यालय इलामले जानकारी दिएको छ ।
हवाई यात्रुको चाप बढेपछि विमानस्थलबाटै बस सेवा
आइतबार, असोज १९, २०८२
एउटा माइक्रोबसले यात्रु लिएर गएको छ, भने थप बसको व्यवस्था गरेर बाँकी यात्रुलाई पनि पठाइने उनले बताए ।
इलामबाट सुत्केरीसहित दुई जनाको उद्धार
आइतबार, असोज १९, २०८२
उनीहरुलाई सेनाको हेलिकप्टरबाट उद्धार गरी उपचारका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
लखन्देहीको बाढीले बाँध भत्काउँदा चार सय बढी घर डुबानमा
आइतबार, असोज १९, २०८२
जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार स्थानीय जनप्रतिनिधि र सुरक्षाकर्मीको सहयोगमा प्रभावित परिवारलाई सुरक्षित स्थानतर्फ सारिएको छ ।

-1759642649.jpg)