Harsamaya
हर समय
हर समय
नेपाल एयरलाइन्सले अलपत्र यात्रुका लागि उद्धार उडान गर्ने
नेपाल एयरलाइन्सले अलपत्र यात्रुका लागि उद्धार उडान गर्ने उद्धार उडानमा अशक्त ज्येष्ठ नागरिक, बिरामी तथा अत्यावश्यक यात्रुलाई विशेष प्राथमिकता दिइने जनाइएको छ । अनलाइन प्रणाली र निगमको कार्यालय वा आधिकारिक एजेन्सीमार्फत टिकट लिन सकिने निगमले जनाएको छ ।
नारायणगढ–मुग्लिन सडक र पृथ्वी राजमार्गमा छैन अवरोध
नारायणगढ–मुग्लिन सडक र पृथ्वी राजमार्गमा छैन अवरोध जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक गोविन्द पुरीका अनुसार यातायात सञ्चालनमा आएसँगै रोकिएका सवारी साधन गन्तव्य तर्फ लागेका छन् ।
कोजाग्रत पूर्णिमा व्रतसहित महालक्ष्मीको पूजा आराधना गरिँदै
कोजाग्रत पूर्णिमा व्रतसहित महालक्ष्मीको पूजा आराधना गरिँदै आश्विन शुक्ल प्रतिपदाका दिनदेखि सुरु भएको दुर्गा पक्ष अर्थात् दसैँ पर्व आम नेपालीले आ–आफ्नो गच्छेअनुसार मनाउँछन् ।
पाँचथरमा पहिरोले पुरिएर दुईको मृत्यु, तीन घाइते
पाँचथरमा पहिरोले पुरिएर दुईको मृत्यु, तीन घाइते फाल्गुनन्द गाउँपालिका–३ त्रिवेणी दोभानमा निबु खोलाले बगाउँदा सोही स्थानका थलीबहादुर नेम्बाङका छोरा १७ वर्षीय मिसेक नेम्बाङको मृत्यु भएको छ ।
प्रेम, पैसा र अवसर-१२ राशिको आजको दिन कस्तो रहनेछ?
प्रेम, पैसा र अवसर-१२ राशिको आजको दिन कस्तो रहनेछ? आज तपाईंले आफ्नो जीवनसाथीसँग हुँदा कस्तो महसुस गर्नुहुँदो रहेछ भन्ने थाहा पाउनु हुनेछ। हो, तपाईंको जोडी त्यो जीवनसाथी हो।
सोमबारको लागि विदेशी मुद्राको विनिमय दर
सोमबारको लागि विदेशी मुद्राको विनिमय दर अष्ट्रेलियन डलर एकको खरिदर ९३ रुपैयाँ ६१ पैसा र बिक्रीदर ९४ रुपैयाँ ९१, क्यानेडियन डलर एकको खरिदर १०१ रुपैयाँ ५९ पैसा र बिक्रीदर १०२ रुपैयाँ २ पैसा, सिङ्गापुर डलर एकको खरिदर एक सय ९ रुपैयाँ ९७ पैसा र बिक्रीदर एक सय १० रुपैयाँ ४४ पैसा निर्धारण गरिएको छ । 
 कोशी, लुम्बिनी, कर्णाली  र सुदूरपश्चिम प्रदेशमा वर्षाको सम्भावना
 कोशी, लुम्बिनी, कर्णाली  र सुदूरपश्चिम प्रदेशमा वर्षाको सम्भावना कर्णाली  र सुदूरपश्चिम प्रदेशका पहाडी र तराईका भूभागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको छ ।
असोज १९: दिनभर के के भए ?
असोज १९: दिनभर के के भए ? एफसी एसिया कप छनोट २०२७ अन्तर्गत भियतनामविरुद्धको खेलको लागि मुख्य प्रशिक्षक म्याटले २३ सदस्य नेपाली टोलीको घोषणा गरेका हुन् ।  
नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्ग राति ९ देखि बन्द
नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्ग राति ९ देखि बन्द जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार चितवनबाट पोखरा र काठमाडौँतर्फ जाने सवारीसाधनलाई राति ९ बजेपछि सडक प्रयोग नगर्न आग्रह गरिएको बताए । 
जेनजी घाइतेहरुलाई परिचयपत्र वितरण, घाइतेहरुले के भने ?
जेनजी घाइतेहरुलाई परिचयपत्र वितरण, घाइतेहरुले के भने ? उनका अनुसार आइतबार मात्र ट्रमा सेन्टरमा थप तीन जनालाई घाइते परिचयपत्र वितरण गरिएको छ । यस्तै, अन्य घाइतेहरुले जानकारी गराएअनुसार उनीहरुलाई पनि चाँडै कार्ड वितरण गर्ने तयारी भइरहेको छ ।
नेपालमा जनधनको क्षतिपछि मोदीले भने : आवश्यक सहयोगका लागि तयार छौं
नेपालमा जनधनको क्षतिपछि मोदीले भने : आवश्यक सहयोगका लागि तयार छौं उद्धार र राहतकार्य जारी रहेको अवस्थामा भारतले पुनः एक पटक छिमेकीको हैसियतले सहयोगको प्रस्ताव अघि सारेको हो ।
नक्कली भुटानी शरणार्थी प्रकरणका फरार सन्देश शर्मा पक्राउ
नक्कली भुटानी शरणार्थी प्रकरणका फरार सन्देश शर्मा पक्राउ निजलाई ललितपुरबाट पक्राउ गरी कारागार पठाइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिए ।
Weather Update