Harsamaya
हर समय
हर समय
मनाङको प्रदेशसभा–२ को उपनिर्वाचन स्थगन
मनाङको प्रदेशसभा–२ को उपनिर्वाचन स्थगन आयोगले यही असोज १९ गतेको निर्णयानुसार पूर्वप्रकाशित निर्वाचन कार्यक्रमबमोजिमका सम्पूर्ण कार्य हाललाई स्थगन गरिएको जनाएको छ । आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।
पहिरोपीडित चार जनालाई सेनाले उद्धार गरी अस्पताल पठायो
पहिरोपीडित चार जनालाई सेनाले उद्धार गरी अस्पताल पठायो नेपाली सेनाले आफ्नो उद्धार टोलीमार्फत पहिरो प्रभावित क्षेत्रमा तत्काल पुगेर घाइतेहरुलाई सुरक्षित स्थानमा ल्याई हवाईमार्गबाट अस्पताल पुर्याएको बताइएको छ ।
सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड 
सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड  चाँदीको मूल्य पनि ३० रुपैयाँले बढेर अहिलेसम्मकै उच्च मूल्यको कीर्तिमान कायम भएको छ ।
रिडी–तम्घास सडक खुल्यो
रिडी–तम्घास सडक खुल्यो सुख्खा पहिरोले अवरुद्ध मदनभण्डारी राजमार्ग अन्तर्गत गुल्मीको रिडी‐तम्घास सडक  खुलेको छ ।
दक्षिणी चीनमा ‘तुफान माट्मो’ को प्रभावः २ लाख ७१ हजारभन्दा बढीको स्थानान्तरण
दक्षिणी चीनमा ‘तुफान माट्मो’ को प्रभावः २ लाख ७१ हजारभन्दा बढीको स्थानान्तरण राष्ट्रिय दिवस र मध्य–शरद उत्सवको आठ दिने विदा आइतबार पाँचौँ दिनमा प्रवेश गर्दा रेलवे प्राधिकरणले यात्रु सुरक्षाका लागि रेल मार्गमा अस्थायी परिवर्तन, सञ्चालन स्थगन लगायतका कदम चालेको छ ।
विश्वकपको छनोटको तयारी : आज नेपाल कतारसँग भिड्दै 
विश्वकपको छनोटको तयारी : आज नेपाल कतारसँग भिड्दै  शनिबारको पहिलो वार्मअप म्याचमा ओमानले प्रस्तुत गरेको १ सय ११ रनको लक्ष्य नेपालले १७ ओभरको समाप्तिमा चार विकेटको क्षतिमा पूरा गरेको हो।
कोशीमा विपत्ति निम्तिँदा मुख्यमन्त्री भने काठमाडौंमा
कोशीमा विपत्ति निम्तिँदा मुख्यमन्त्री भने काठमाडौंमा प्रदेशभर हालसम्म ५ हजार ९२५ घरका २६ हजार ९८४ जना विस्थापित भएका प्रहरी तथ्यांकले जनाएको छ । धेरै जना घाइतेको उपचार भइरहेको छ भने केही अझै बेपत्ता छन् ।
हेटौंडामा बालगृहको गेटबाहिर नवजात शिशु फेला, अवस्था गम्भीर
हेटौंडामा बालगृहको गेटबाहिर नवजात शिशु फेला, अवस्था गम्भीर शिशुलाई सुरुवाती उपचारका लागि हेटौंडा अस्पताल लगिएको भए पनि अवस्था गम्भीर देखिएपछि चिकित्सकको सल्लाहअनुसार थप उपचारका लागि भरतपुर अस्पताल रेफर गरिएको बालगृहकी सञ्चालक इन्दिरा डल्लाकोटीले जानकारी दिइन्।
सर्लाहीका १६ सय भन्दा बढी घर डुबानमा
सर्लाहीका १६ सय भन्दा बढी घर डुबानमा बागमती नदीको बाढीले बलरा नगरपालिका ३ लक्ष्मीपुरका ७ सय घर, वडा नं. १ छन्की टोलका ५० घर र वडा नं. ५ का करिब १ सय ५० घरमा पानी पसेको छ।
काठमाडौं र ललितपुरका सरकारी कार्यालय आज खुल्ने
काठमाडौं र ललितपुरका सरकारी कार्यालय आज खुल्ने यसअघि आइतबार गृह मन्त्रालयले विपद् जोखिम तथा प्रतिकार्यमा संलग्न नरहेका जिल्लालाई सार्वजनिक सेवा सञ्चालन गर्न पत्राचार गरेको थियो ।
रोशी खोलाले बिपी राजमार्ग बगाएपछि आवागमन ठप्प, बनाउन कम्तीमा एक हप्ता लाग्ने 
रोशी खोलाले बिपी राजमार्ग बगाएपछि आवागमन ठप्प, बनाउन कम्तीमा एक हप्ता लाग्ने  खोलामा ठूलो बाढी आएपछि गत वर्ष बाढीले बगाएको ठाउँ उकासेर रोशी खोला किनारमा बनाएको सडक अधिकांश ठाउँमा बगाएको नेपालथोबाट राज मैनालीले जानकारी दिए ।  
यस्तो छ, आज तरकारी तथा फलफूलको मूल्य
यस्तो छ, आज तरकारी तथा फलफूलको मूल्य भन्टा लाम्चो प्रतिकिलो  २०, भन्टा डल्लो प्रतिकिलो  ३०, तने बोडी प्रतिकिलो  ८०, मकै बोडी प्रतिकिलो  ७० तोकिएको छ । 
Weather Update