Harsamaya
हर समय
हर समय
रवि लामिछानेलाई सभापतिको पदमा राख्न कुन नैतिकताले दिन्छ :  सांसद श्याम घिमिरे (भिडियोसहित)
रवि लामिछानेलाई सभापतिको पदमा राख्न कुन नैतिकताले दिन्छ : सांसद श्याम घिमिरे (भिडियोसहित) उनले भने,‘रास्वपाले नैतिकताको आधारमा भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा र छानबिन गर्न संसदीय छानबिन समिति गठनको माग गर्दै निरन्तर संसद अवरोध गर्दै र होहल्ला गर्दै आएको छ ।
ट्रेड टावरको आईपीओ बाँडफाँड
ट्रेड टावरको आईपीओ बाँडफाँड सोको बाँडफाँड गर्नका लागि एउटै समूहमा राखी न्यूनतम १० कित्ता शेयरका दरले गोला प्रथाबाट ३ लाख २९ हजार ६५० जना लगानीकर्ताहरूलाई र बाँकी ५.१९ कित्ता शेयर सोही मध्ये २० देखि १००० कित्ता आवेदन गरी १० कित्ता बाँडफाँडमा पर्ने आवेदकहरूलाई गोला प्रथाबाट नियमन निकायका प्रतिनिधिहरूको रोहबरमा निष्कासन कम्पनी र निष्कासन तथा...
मध्यपूर्वको अवस्थाबारे पुटिन र ट्रम्पबीच फोन वार्ता
मध्यपूर्वको अवस्थाबारे पुटिन र ट्रम्पबीच फोन वार्ता ‘पुटिनले इरान विरुद्ध इजरायली सैन्य कारबाहीको निन्दा गरे र द्वन्द्वको सम्भावित वृद्धिमा गम्भीर चिन्ता व्यक्त गरे, जसको सम्पूर्ण मध्यपूर्व क्षेत्रको लागि अप्रत्याशित परिणाम हुनेछ,’ उशाकोभले एक विज्ञप्तिमा भने । पुटिनले द्वन्द्वलाई बढ्नबाट रोक्नुको महत्त्व र सम्भावित मध्यस्थता प्रयासहरूमा संलग्न हुन रुसी पक्षको तयारीमा जोड दिए, उशाकोभले भने ।
चार सय रुपैयाँले बढ्यो सुनको मूल्य, चाँदीको मूल्य स्थिर
चार सय रुपैयाँले बढ्यो सुनको मूल्य, चाँदीको मूल्य स्थिर नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा चार  सय रुपैयाँले बढेर एक लाख ९७ हजार पाँच सयमा कारोबार भइरहेको छ ।
राप्ती हाइड्रो पावरको हकप्रद शेयर आज देखि विक्रीमा
राप्ती हाइड्रो पावरको हकप्रद शेयर आज देखि विक्रीमा कम्पनीले हाल कायम चुक्ता पूँजी ६१ करोड २७ लाख ९३ हजार ८ सय रुपैयाँ बराबरको उक्त हकप्रद शेयर जारी गरेको हो । लगानीकर्ताले हकप्रद शेयर खरिदका लागि सीडीएससीको मेरो सेयरबाट अनलाइन आवेदन दिनुपर्नेछ । 
श्रोतको सङ्कुचनका कारण कोशीको नयाँ बजेट ३७ अर्बमा सीमित हुने 
श्रोतको सङ्कुचनका कारण कोशीको नयाँ बजेट ३७ अर्बमा सीमित हुने  कोशीको बजेटको आकार कत्रो आउला भन्ने चासोको विषय पनि रहेको छ । कोशीका मुख्यमन्त्री हिक्मतकुमार कार्कीका अनुसार आगामी आर्थिक वर्षका लागि आउने नयाँ बजेट ३७ अर्ब रुपैयाँ हाराहारीको हुने बताएका छन् । शनिवार झापामा भएको एक कार्यक्रममा मुख्यमन्त्री कार्कीले प्रदेश सरकारको बजेट आकार वर्षेनि घट्दै गएको स्पष्ट समेत पारेका छन्...
ट्रेड टावरको आईपीओ आज बाँडफाँड हुँदै
ट्रेड टावरको आईपीओ आज बाँडफाँड हुँदै ट्रेड टावर लिमिटेडको आईपीओ आज बाँडफाँड हुने भएको छ ।
प्रदेश सरकारको बजेट आज सार्वजनिक हुँदै
प्रदेश सरकारको बजेट आज सार्वजनिक हुँदै सातवटै प्रदेश सरकारले आज आर्थिक वर्ष (आव) २०८२/८३ को बजेट सार्वजनिक गर्दैछन् ।
इरान र इजरायल बिच एक अर्काविरुद्ध क्षेप्यास्त्र र ड्रोनको वर्षा
इरान र इजरायल बिच एक अर्काविरुद्ध क्षेप्यास्त्र र ड्रोनको वर्षा इरान र इजरायले शनिबार रातिपनि एक अर्का विरुद्ध क्षेप्यास्त्र र ड्रोन वर्षा जारी राखेका छन् ।
इरानी आक्रमणबाट ६ इजरायलीको मृत्यु
इरानी आक्रमणबाट ६ इजरायलीको मृत्यु इरानी आक्रमणबाट ६ इजरायलीको मृत्यु भएको छ।
यस्तो छ आज फलफूल तथा तरकारीको मूल्य
यस्तो छ आज फलफूल तथा तरकारीको मूल्य कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आइतबारका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ ।
Weather Update