Harsamaya
हर समय
हर समय
विपिन जोशीको शव आज नेपाल ल्याइँदै
विपिन जोशीको शव आज नेपाल ल्याइँदै इजरेली सेनाका अनुसार हमास समूहले बन्धक बनाएकै अवस्थामा ज्यान गुमाएका नेपाली विद्यार्थी विपिन जोशीको शव आज दिउँसो नेपाल आउँदैछ ।
तिहारको तेस्रो दिन : आज लक्ष्मी पूजा र कुकुर तिहार मनाइँदै
तिहारको तेस्रो दिन : आज लक्ष्मी पूजा र कुकुर तिहार मनाइँदै वैवस्वतः मन्वन्तरको कुलमा जन्मिएको कुकुरले धर्मराज युधिष्ठिरलाई स्वर्ग यात्रामा समेत साथ दिएको धार्मिक विश्वास छ । कुकुरलाई आज्ञापालक र सुरक्षामा भरपर्दो घरपालुवा जनावरका रूपमा लिइन्छ ।
तपाईंको प्रेम, खुशी र धन प्राप्तिको अवस्था कस्तो छ ?
तपाईंको प्रेम, खुशी र धन प्राप्तिको अवस्था कस्तो छ ? तेस्रो व्यक्तिको हस्तक्षेपले तपाईं र तपाईंको प्रिय बीच तनाउ सिर्जना गर्नेछ। तपाईंको आज सबै काममा राम्रो हात पर्न सक्छ। आज आफ्नो जोडीले तपाईंसँग बसेको विषयलाई लिएर केही नराम्रो कुरा भन्न सक्छन्।
यस्तो छ सोमबारका लागि विदेशी मुद्राको  विनिमयदर 
यस्तो छ सोमबारका लागि विदेशी मुद्राको  विनिमयदर  भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ ।
कात्तिक २ : दिनभर के के भए ?
कात्तिक २ : दिनभर के के भए ? बबरमहलस्थित नेपाल नागरिक उड्डयन प्राधिकरण, प्रधान कार्यालयको एनेक्स भवन काठमाडौं जिल्ला अदालतलाई दिने निर्णय भएको छ ।
जनकपुरधाममा धूमधामका साथ हनुमान जयन्ती मनाइँदै
जनकपुरधाममा धूमधामका साथ हनुमान जयन्ती मनाइँदै हनुमान जयन्तीलाई समेत प्राथमिकताका साथ मनाउन मिथिलाञ्चल र जनकपुरधामवासीहरूलाई उनले आग्रह गरे । स्टशन चोकबाट निकालिएको शोभा यात्रा जनकपुरधामको जानकी मन्दिरमा पुग्दा मन्दिरका पुजारीले भव्य स्वागत गरेका थिए ।
महाकवि देवकोटा सङ्ग्रहालय मन्त्रालयलाई बुझाउनुपर्नेमा कुलपति राईको जोड
महाकवि देवकोटा सङ्ग्रहालय मन्त्रालयलाई बुझाउनुपर्नेमा कुलपति राईको जोड आइतबार काठमाडौंमा आयोजित देवकोटाको ११७ औँ जन्म जयन्तीको अवसरमा आयोजित व्यक्तित्व चर्चा तथा कविता वाचन कार्यक्रममा बोल्दै कुलपति राईले हाल नेपाल प्रज्ञा प्रतिष्ठानले ‘घुमाउरो तरिकाले’ देवकोटाको सङ्ग्रहालय सञ्चालन गरिरहेको भन्दै त्यसप्रति असन्तुष्टि व्यक्त गरे ।
सिडिएसको रोजगारी सिर्जना तथा उद्यमशीलता प्रवर्द्धन परियोजना : २५ सय बढी युवालाई सिप प्रदान
सिडिएसको रोजगारी सिर्जना तथा उद्यमशीलता प्रवर्द्धन परियोजना : २५ सय बढी युवालाई सिप प्रदान तालिम लिएका युवाहरूले ५२ वटा उद्यम सुरु गरेका र त्यसमा ६८ जना युवाहरू संलग्न रहेका उनले बताए । यसरी सिप सिकेर सिटिइभिटीको प्रमाणपत्र लिएका युवाहरूले विदेश जाँदा पनि राम्रो तलब सहितको रोजगारी पाउने गरेका उनले बताए ।
जेनजी आन्दोलनले उठाएका मागहरूलाई गम्भीरतापूर्वक लिनुपर्छ : गोपालमान श्रेष्ठ
जेनजी आन्दोलनले उठाएका मागहरूलाई गम्भीरतापूर्वक लिनुपर्छ : गोपालमान श्रेष्ठ उनले जेनजी आन्दोलनको स्वरूपमा घुसपैठ हुँदा हिंसात्मक भई मानवीय र भौतिक संरचनामा क्षति पुगेको बताए । साथै उनले पुराना राजनीतिक दलहरूको अस्तित्व नै सङ्कटमा पार्ने सङ्केतहरू देखा परेका समेत बताए ।
गोदावरी पुष्प मेला २०८२ सम्पन्न, पाँच दिनमा १ करोड ३२ लाखको कारोबार
गोदावरी पुष्प मेला २०८२ सम्पन्न, पाँच दिनमा १ करोड ३२ लाखको कारोबार तिहार आउनु अगाडी हरेक वर्ष गोदावरी फुल मेला हुँदै आएको छ । मेलाको अन्तिम दिन आइतबार मात्र साढे २८ लाखको कारोबार भएको मेलाका संयोजक सुमन महर्जनले जानकारी दिए । पाँच दिनमा कुल ३९ हजार बढीले मेलाको अवलोकन गरेको उनले बताए ।
रेडियोलोजी तथा इमेजिङ स्वास्थ्यकर्मीले मुख्यमन्त्रीलाई बुझायो  १० बुँदे ज्ञापन पत्र
रेडियोलोजी तथा इमेजिङ स्वास्थ्यकर्मीले मुख्यमन्त्रीलाई बुझायो  १० बुँदे ज्ञापन पत्र नेपाल रेडियोलो जिकल सोसाइटी, कोशी प्रदेशको तर्फबाट गएको टोलीले आइतबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय पुगेर मुख्यमन्त्री हिकमत कुमार कार्कीसमक्ष ज्ञापन पत्र बुझाएको हो।
प्रहरीलाई बर्दी खोल्न लगाई बाग्मती खोलामा सांघातिक आक्रमण गर्ने दोलखाका गौतम पक्राउ
प्रहरीलाई बर्दी खोल्न लगाई बाग्मती खोलामा सांघातिक आक्रमण गर्ने दोलखाका गौतम पक्राउ काठमाडौं जिल्ला अदालतबाट ८ दिनको म्याद थप भई उनीमाथि अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ । उनी बैकिङ कसुर मुद्दामा फरार प्रतिवादी हुन् ।
Weather Update