Harsamaya
हर समय
हर समय
काँग्रेस धनुषाका सभापति पञ्जियारसहित ७ जना विरुद्ध पक्राउ पूर्जी जारी
काँग्रेस धनुषाका सभापति पञ्जियारसहित ७ जना विरुद्ध पक्राउ पूर्जी जारी अदालतबाट असोज ३१ गते जिल्ला सभापति योगेन्द्र पञ्जियार र उनका छोरासहित ७ जनाविरुद्ध पक्राउ पूर्जी जारी भएको हो ।
जुम्लामा मार्सी धान भित्र्याउने चटारो
जुम्लामा मार्सी धान भित्र्याउने चटारो तिहारको चटारोसँगै यतिबेला जुम्लाका किसानलाई जुम्ली मार्सी धान काट्न र थन्क्याउन भ्याइनभ्याइ छ ।
१६ अंक बढ्यो नेप्स, कारोबार रकम घट्यो
१६ अंक बढ्यो नेप्स, कारोबार रकम घट्यो साताको पहिलो कारोबार दिन आज नेप्से परिसुचक १६.६७ अंकले बढेको छ । यसअघि लगातार तीन कारोबार दिन घटेर बन्द भएको नेप्से आजभने बढेर २५०३.८५ बिन्दुमा पुगेर रोकिएको हो ।
मुख्यमन्त्री बानियाँको नयाँ अभियान : सुनुवारलाई नयाँ घर हस्तान्तरण
मुख्यमन्त्री बानियाँको नयाँ अभियान : सुनुवारलाई नयाँ घर हस्तान्तरण बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रकुमार बानियाँले आफ्नो सरकारी सेवाबाट जनताको जीवनस्तर सुधार गर्न थालेको अभियान अन्तर्गत मकवानपुरको मनहरी गाउँपालिकामा एक विपन्न परिवारका लागि घर निर्माण गरी हस्तान्तरण गरेका छन् ।
बाजुरामा मतदाता नामावली दर्ता कार्य धमाधम
बाजुरामा मतदाता नामावली दर्ता कार्य धमाधम बाजुरामा मतदाता नामावली दर्ता धमाधम भइरहेको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि  जिल्ला निर्वाचन कार्यालयमा मतदाता नामावली दर्ता कार्यलाई तीव्रता दिइएको हो ।
डा. संगिता मिश्रा सहित १४ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर
डा. संगिता मिश्रा सहित १४ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्वास्थ्य सेवा विभागकी तत्कालीन महानिर्देशक डा. संगीता कौशल मिश्रासहित १४ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा विशेष अदालत काठमाडौंमा दायर गरेको छ ।
देशमा समृद्धि, समानता र शान्ति स्थापनाका लागि प्रतिबद्ध छु : ओली
देशमा समृद्धि, समानता र शान्ति स्थापनाका लागि प्रतिबद्ध छु : ओली नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देशमा समृद्धि, समानता र शान्ति सुव्यवस्थाको स्थापनाका लागि आफू दृढ प्रतिबद्ध रहेको बताएका छन् ।
दल दर्ता गर्न आएका हर्क साङपाङ भन्छन् : श्रम गर्ने मान्छेलाई माटोसँग जोड्छु (भिडियोसहित)
दल दर्ता गर्न आएका हर्क साङपाङ भन्छन् : श्रम गर्ने मान्छेलाई माटोसँग जोड्छु (भिडियोसहित) धरान उपमहानगरपालिकाका प्रमुख हर्क साङपाङले आइतबार निर्वाचन आयोगमा दल दर्ताका लागि सनाखत गरेका छन् ।
करीना र करिश्मा कपूर नयाँ लुक्समा (भिडियोसहित)
करीना र करिश्मा कपूर नयाँ लुक्समा (भिडियोसहित) बलिउडकी अभिनेतृद्वय करीना कपूर खान र करिश्मा कपूर नयाँ लुक्समा देखिएका छन् ।
छठ पूजाका लागि जलाशय सजावट सुरु
छठ पूजाका लागि जलाशय सजावट सुरु रौतहटको विभिन्न स्थानमा रहेको नदी तथा पोखरीहरुमा छठी माईको पूजाका लागि तयारीको काम सुरु गरिएको छ । 
प्लालिष्टकका फूल प्रतिबन्ध गर्न व्यवसायीको माग, नेपाली उत्पादन प्रयोग गर्न सुझाव (भिडियोसहित)
प्लालिष्टकका फूल प्रतिबन्ध गर्न व्यवसायीको माग, नेपाली उत्पादन प्रयोग गर्न सुझाव (भिडियोसहित) काठमाडौंको भृकुटीमण्डपमा नर्सरी व्यवसायी संघ नेपालले आयोजना गरेको तेस्रो ‘तिहार फ्लोरा एक्स्पो’ शनिबार समापन गरियो । असोज २८ गतेबाट सुरु भएको तिहार फ्लोरा एक्स्पोको पाँचौँ दिनमा एक करोडभन्दा बढीको कारोबार भएर समापन हुँदा नर्सरी व्यवसायहरु खुसीले दंग थिए । 
उड्डयन प्राधिकरणको भवन काठमाडौं जिल्ला अदालतलाई दिने निर्णय
उड्डयन प्राधिकरणको भवन काठमाडौं जिल्ला अदालतलाई दिने निर्णय बबरमहलस्थित नेपाल नागरिक उड्डयन प्राधिकरण, प्रधान कार्यालयको एनेक्स भवन काठमाडौं जिल्ला अदालतलाई दिने निर्णय भएको छ ।
Weather Update