ग्लोबल आइएमई दोस्रो पटक नेपालको उत्कृष्ट बैंक घोषित
आइतबार, कात्तिक २, २०८२
ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्र प्रसाद ढकालले सामाजिक सञ्जाल फेसबुकमार्फत यस बारेमा जानकारी दिएका हुन् ।
ह्वातै घट्यो सुनचाँदीको मूल्य
आइतबार, कात्तिक २, २०८२
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलाको ४ हजार ८०० ले घटेर २ लाख ५३ हजार २०० मा कारोबार भएको छ ।
सप्तरीमा अज्ञात समूहद्वारा पुजारीको गोली हानी हत्या
आइतबार, कात्तिक २, २०८२
घटना सार्वजनिक भएपछि प्रहरी निरीक्षकको नेतृत्वमा पुगेको टोलीले घटनास्थल सुरक्षित गर्दै अनुसन्धान थालेको छ। घटनास्थलबाट दुई वटा गोलीका खोका बरामद भएको प्रहरीले जनाएको छ।
पशुपंन्छीको बलि नखाने विन्ध्यवासिनी मन्दिर [तस्वीरहरू]
आइतबार, कात्तिक २, २०८२
भक्तपुर सुर्यविनायक नगरपालिका-१ बिरुवामा रहेको विन्ध्यवासिनी देवीको मन्दिर अलौकिक छ ।
नारायणहिटी अगाडि रमेश दुलालले गरे ‘काग सम्मेलन’ [भिडियोसहित]
आइतबार, कात्तिक २, २०८२
दुलालले भने, ‘काग तिहारको दिन काग सम्मेलन गर्न थालेको अहिले २२ वर्ष भयो। कागलाई यमराजको दूतका रूपमा मानिन्छ। यसपटक भने शुद्ध सांस्कृतिक उद्देश्यले यो सम्मेलन गरेको हुँ।’
सडक थप ५० रुग्ण ठेक्का तोड्न सार्वजनिक सूचना
आइतबार, कात्तिक २, २०८२
सडक र पुल निर्माणका लागि ठेक्का सम्झौता गरी काम नगरेर वर्षोंदेखि अलपत्र पारिएका थप ५० रुग्ण ठेक्का तोड्ने प्रक्रिया सुरु भएको छ ।
ओलीले आज पत्रकारहरूसँग अन्तरक्रिया गर्दै
आइतबार, कात्तिक २, २०८२
आइतबार दिउँसो १ बजे एमाले केन्द्रीय कमिटीको बैठक भएको झम्सीखेलको रामबाग महलुमै अध्यक्ष ओलीले अन्तरक्रिया गर्न लागेका हुन् ।
आज केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै
आइतबार, कात्तिक २, २०८२
बैठकले केन्द्रीय एकीकृत निर्वाचन सुरक्षा समितिले तयार पारिरहेको एकीकृत सुरक्षा योजनाको प्रगति समीक्षा गर्ने र आवश्यक पृष्ठपोषण तथा नीतिगत निर्देशन दिने गृह मन्त्रालयले जनाएको छ ।
यस्तो छ, आज तरकारी तथा फलफूलको मूल्य
आइतबार, कात्तिक २, २०८२
मेवा (नेपाली) प्रतिकिलो ६० रुपैयाँ, अम्बा प्रतिकिलो १२० रुपैयाँ र लप्सी प्रतिकिलो ४५ रुपैयाँ, किबी प्रतिकिलो २३० रुपैयाँ निर्धारण गरिएको छ ।
झिलिमिली बत्ती जोड्ने क्रममा करेन्ट लागेर युवकको मृत्यु
आइतबार, कात्तिक २, २०८२
पर्साको वीरगञ्ज महानगरपालिका – १ बजार छपकैयाका १७ वर्षीय किशोर पीयूष साहको शनिबार साँझ दीपावलीको तयारीका क्रममा करेन्ट लागेर मृत्यु भएको छ।
काग तिहार: यमराजको दूतको पूजा र प्रतिक [भिडियोसहित]
आइतबार, कात्तिक २, २०८२
अहिले पनि काठमाडौं उपत्यकाको उत्तरतर्फ रहेको कागेश्वरी मन्दिरमा कागे अष्टमीका दिन वा भाद्रकृष्ण अष्टमीका दिनमा सुनको काग देखाएर प्रदर्शन पनि गरिन्छ ।
स्वरुप परिर्वतन गरिएका २७५ बाइक नियन्त्रणमा
आइतबार, कात्तिक २, २०८२
उनका अनुसार सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ अनुसार सवारीसाधनको कुनै पनि भागमा तोकिएको मापदण्ड विपरीत परिवर्तन गर्न पाइँदैन ।
तिहारमा कहाँ-कहाँ वर्षा र हिमपात हुँदैछ ?
आइतबार, कात्तिक २, २०८२
कोशी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।

