Harsamaya
ओलीले आज पत्रकारहरूसँग अन्तरक्रिया गर्दै
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली ।

काठमाडौं - नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आज पत्रकारहरूसँग अन्तरक्रिया गर्ने भएका छन् । 

आइतबार दिउँसो १ बजे एमाले केन्द्रीय कमिटीको बैठक भएको झम्सीखेलको रामबाग महलुमै अध्यक्ष ओलीले अन्तरक्रिया गर्न लागेका हुन् । 

भाद्र २३ र २४ गतेको जेनजी आन्दोलनपछि ओलीले पहिलो पटक पत्रकारहरूसँग अन्तरक्रिया गर्न लागेका हुन् । 


 

प्रकाशित मिति: आइतबार, कात्तिक २, २०८२  ०८:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update