गंगाले दिइन् प्रचण्डको सचिवालयबाट राजीनामा
सोमबार, कात्तिक ३, २०८२
पछिल्लो समयमा बिभिन्न संचार माध्यममा आफुविरूद्ध भ्रामक समाचार आएको भन्दै उनले समाचारप्रति गम्भिर ध्यानाकर्षण भएको पनि बताएकी छन्।
‘आन्दोलनका क्रममा लुटिएका हतियार गृहमन्त्रीले नै लुकाएको आशंका’
सोमबार, कात्तिक ३, २०८२
नेपाली कांग्रेसका नेता भूपेन्द्रजंग शाहीले लुटिएका हतियार ओमप्रकाश अर्यालले नै लुकाएको आशंका उत्पन्न भएको बताएका छन् ।
सिन्धुलीको गोलञ्जोरमा जुवा तास खेल्दै गरेका २४ जना पक्राउ
सोमबार, कात्तिक ३, २०८२
जुवातास खेल्ने कार्य कानुनी अपराध भएकाले सबै पक्राउ परेकामाथि आवश्यक कानुनी कारबाही प्रक्रिया अगाडि बढाइने उनले बताए ।
हात्तीको आक्रमणबाट वृद्धको मृत्यु
सोमबार, कात्तिक ३, २०८२
‘बेलौरी नगरपालिका–५ बन्तरियास्थित बेलौरीबाट ढक्का शिविर जाने पक्की सडकखण्डमा साइकलसँगै आचार्यको शव फेला परेको हो’, उनले भने।
तिहारमा बन्दी प्रत्यक्षीकरणको रिटमा सुनुवाइ हुने
सोमबार, कात्तिक ३, २०८२
सर्वोच्च अदालत प्रशासनले जारी गरेको सूचनामा दीपावलीमा कात्तिक ७ गते भाइटीका र शनिबारको दिनबाहेक अरू दिन बन्दी प्रत्यक्षीकरणको रिट निवेदन लिइ सुनुवाइ हुने उल्लेख छ ।
वक्यौता तिर्न नआउने उद्योगमा जतिबेला पनि लाइन काटिन सक्छ : प्राधिकरण
सोमबार, कात्तिक ३, २०८२
ती उद्योगहरुमा कतिवेला लाइन काट्ने भनेर तय भएको छैन् तर यो तिहार भित्र जतिवेला पनि काटिन सक्छ,’ उनले भने ।
समयमै हवाई उद्धार हुँदा गर्भवतीको ज्यान जोगियो
सोमबार, कात्तिक ३, २०८२
उनले भनिन्, ‘समयमै हवाई उद्धार हुँदा गर्भवतीको ज्यान जोगिएको हो ।’ राष्ट्रपति हवाई उद्धार कार्यक्रमअन्तर्गत तामाङलाई विराटनगरस्थित कोशी अस्पताल पुर्याइएको हो ।
सुनचाँदीको मूल्य बढ्यो
सोमबार, कात्तिक ३, २०८२
यस्तै आइतबार तोलामा ३ हजार २७५ रुपैयाँमा कारोबार भएको चाँदी आज ५ रुपैयाँले बढेर ३२ सय ८० रुपैयाँमा कारोबार भैइरहेको छ ।
सर्लाहीमा १७ वर्षअघि व्यापारी हत्या र लुटपाट प्रकरणका मुख्य आरोपी पक्राउ
सोमबार, कात्तिक ३, २०८२
चौधरी आफ्नो पसल बन्द गरी छोरा सन्तोष चौधरीले चलाएको मोटरसाइकलमा घर फर्किँदै गर्दा मदनपुरको पनपिया पोखरी नजिकै पुग्दा रायसहितका व्यक्तिहरूले उनीहरूलाई रोकेका थिए ।
लक्ष्मीपूजाः धन, धर्म र मातृशक्तिको आराधना
सोमबार, कात्तिक ३, २०८२
यसरी लक्ष्मीपूजा केवल धनसञ्चयको पर्व नभई, मातृशक्ति, धार्मिकता र जीवन समृद्धिको प्रतीकका रूपमा सनातन परम्परामा गहिरो रूपमा स्थापित छ ।
पूर्वमन्त्री दीपक खड्काको प्रश्न : ‘म देश छोडेर किन भाग्ने ?’
सोमबार, कात्तिक ३, २०८२
खड्काले राजनीतिक परिवर्तन र आन्दोलनको नाममा देशलाई अस्थिरता र भ्रमको दलदलमा धकेल्ने प्रयास भइरहेको बताए । उनले सत्य सूचना सम्प्रेषण गर्न मिडियासमक्ष आग्रह गरे ।
कुकुर तिहार: वफादारी र सद्भावको प्रतीक पूजा (भिडियो सहित)
सोमबार, कात्तिक ३, २०८२
युधिष्ठिरले सम्पूर्ण पञ्च पाण्डव द्रौपदीसहित वैकुण्ठ जाँदै गर्दा अवस्थामा बाटोमा मृत्युको अवस्था आउँदाखेरि युधिष्ठिर र कुकुर मात्रै बाँचेको हुनाले वैकुण्ठ पुगेको किंवदन्तीहरू पुराणहरूमा उल्लेख गरिएको छ । त्यसैले, कुकुरको पूजा विशेष महत्वका साथ गरिन्छ ।
नर्सहरूका माग पूरा गर्न सरकारद्वारा सातै प्रदेशमा कार्यदल गठन
सोमबार, कात्तिक ३, २०८२
मन्त्रालयको गुनासो सुनुवाइ एकाइका प्रमुखसमेत रहेका डा. बास्तोलाका अनुसार सो कार्यदलले श्रेष्ठ नेतृत्वको समितिसँग समन्वय गर्दै कार्य गर्न सक्नेछ । प्रधानमन्त्री कार्कीले आइतबार बिहान मन्त्रीस्तरीय निर्णयबाट नर्सिङ स्वास्थ्यकर्मीहरुको सेवा, सुविधालगायत विषयमा अल्पकालीन एवं दीर्घकालीन सुझावसहितको कार्यान्वयन योजना प्रतिवेदन सात दिनभित्र पेस गर्नुपर्ने कार्यादेशसहित समिति गठन गरेकी थिइन् ।

-1760953024.jpg)