Harsamaya
हर समय
हर समय
‘जेनजी’ पुस्ताका नाममा समाजलाई भड्काउन खोजियो प्रधानमन्त्री ओली
‘जेनजी’ पुस्ताका नाममा समाजलाई भड्काउन खोजियो प्रधानमन्त्री ओली कहलिएका बुद्धिजीवीहरुको चिन्तन नै स्वतन्त्र छैन, आफूलाई ठूलो बुद्धिजीवी भन्नेहरूले कस्ता कुराबाट समाजलाई प्रभावित गर्न खोजेका छन् भन्ने देखिएकै छ ।
सत्यनिरुपण आयोगमा थप १५ हजार गम्भीर यौन हिंसासँग सम्बन्धीत उजुरी 
सत्यनिरुपण आयोगमा थप १५ हजार गम्भीर यौन हिंसासँग सम्बन्धीत उजुरी  सबैभन्दा बढी जिल्लागत उजुरी दर्ता भएको जिल्लामा जाजरकोटबाट ८८३ उजुरी प्राप्त भएको उनले बताए । उनले नया र पुरानो गरी हालसम्मको कुल उजुरी संख्या ७८ हजार ९ सय ९ पुगेको जानकारी दिए । 
भूमि समस्या समाधान गर्न प्रदेश सरकार प्रतिबद्ध : मुख्यमन्त्री बानियाँ
भूमि समस्या समाधान गर्न प्रदेश सरकार प्रतिबद्ध : मुख्यमन्त्री बानियाँ बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बहादुर बानियाँले भूमि समस्या समाधानको लागि बागमती प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् ।
पुटिनले दिएको मस्को बैठकको प्रस्ताबलाई जेलेन्स्कीले गरे अस्विकार
पुटिनले दिएको मस्को बैठकको प्रस्ताबलाई जेलेन्स्कीले गरे अस्विकार युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनको मास्कोमा वार्ता गर्ने प्रस्ताव अस्वीकार गरेका छन् ।
महिला सरकारी वकीलहरूको प्रथम राष्ट्रिय सम्मेलन हुँदै (भिडियोसहित)
महिला सरकारी वकीलहरूको प्रथम राष्ट्रिय सम्मेलन हुँदै (भिडियोसहित) महान्यायाधिवक्ताको कार्यालयको आयोजनामा ‘महिला सरकारी वकीलको सशक्तीकरण ः फौजदारी न्याय प्रणालीको सुदृढीकरण’ भन्ने मूल नाराका साथ महिला सरकारी वकीलहरूको प्रथम राष्ट्रिय सम्मेलन आगामी भदौ २३ गते काठमाडौंको नेपाल प्रहरी क्लब, भृकुटीमण्डपमा हुने भएको छ ।
बर्दिवासमा विद्यालय गएका बालक चार दिनदेखि बेपत्ता
बर्दिवासमा विद्यालय गएका बालक चार दिनदेखि बेपत्ता गौतम बेपत्ता भएपछि परिवारजनले प्रहरीचौकी हात्तीलेटमा खोजीका लागि निवेदन दिएका छन् ।
सामाजिक सञ्जाल बन्दप्रति कांग्रेसको चासो, सरकारसँग जवाफ माग्ने 
सामाजिक सञ्जाल बन्दप्रति कांग्रेसको चासो, सरकारसँग जवाफ माग्ने  प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका विषयमा कांग्रेस जिम्मेवार रहेकाले सरकारको निर्णयप्रति गम्भीर रहेको उनले बताए । त्यस्तै उनले बैठकमा प्रदेशसभा निर्वाचनको विषयमा पनि छलफल भएको जानकारी दिए । 
ललितपुर महानगरले विकास समितिका दुई भवनमा चलायो डोजर (भिडियोसहित)
ललितपुर महानगरले विकास समितिका दुई भवनमा चलायो डोजर (भिडियोसहित) महानगरपालिकाले ३५ दिनको सूचना अवधि दिएर भवन खाली गर्न आग्रह गरेको थियो । सो अवधि शनिबार सकिएपछि आइतबार कार्यालय समयमै डोजर प्रयोग गरी भवनहरू भत्काइएको हो ।
‘निजामती कर्मचारीले सेवाग्राहीलाई केन्द्रमा राखेर सरल र परिणाममुखी सेवा दिनुपर्छ’ (भिडियोसहित)
‘निजामती कर्मचारीले सेवाग्राहीलाई केन्द्रमा राखेर सरल र परिणाममुखी सेवा दिनुपर्छ’ (भिडियोसहित) त्यस्तै उनले शासन व्यवस्थाको मेरुदण्डको रुपमा रहेको निजामती सेवा राष्ट्र निर्माणको एक अभिन्न अंग भएको धारणा राखे । विकास, सुशासन र सेवा प्रवाहलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्ने दायित्व पनि निजामती सेवा कै काँधमा रहेको उनको भनाई छ । 
बागमती प्रदेशका तीन जिल्लामा सार्वजनिक बिदा
बागमती प्रदेशका तीन जिल्लामा सार्वजनिक बिदा त्यस्तै, मकवानपुरमा ११ हजार ९ सय ७२ पुरुष र ११ हजार ६ सय ७८ महिला गरी २३ हजार ६ सय ५० छन् ।
५ लाख बढी मूल्यका भन्सार छलीको कपडा र मोटरसाइकलसहित रामकुमार पक्राउ
५ लाख बढी मूल्यका भन्सार छलीको कपडा र मोटरसाइकलसहित रामकुमार पक्राउ आज बिहान गोलबजार नगरपालिका–६ गुम्बाचोक नजिकै सशस्त्र प्रहरी बल नम्बर ७ गण सिरहाको गस्ती टोलीले उक्त सामानसहित २२ वर्षीय रामकुमार यादवलाई पक्राउ गरेको हो । यादव सुखीपुर नगरपालिका–७ सिसवा निवासी हुन् ।
Weather Update