Harsamaya
हर समय
हर समय
चीनको आरोपः अमेरिकाले नेसनल टाइम सर्भिस सेन्टरमा साइबर आक्रमण गर्‍यो 
चीनको आरोपः अमेरिकाले नेसनल टाइम सर्भिस सेन्टरमा साइबर आक्रमण गर्‍यो  मन्त्रालयले अमेरिकी एजेन्सीले सेन्टरका धेरै आन्तरिक सञ्जालहरूमा घुसपैठ गर्न ४२ प्रकारका विशेष साइबर आक्रमण हतियारहरू तैनाथ गरेको र २०२३ र २०२४ को बीचमा एक आवश्यक टाइमिङ प्रणालीसँग सम्झौता गर्ने प्रयास गरेको पनि आरोप लगाएको छ ।
बिराज भट्टको ‘१२ गाउँ’ ओटीटी प्लेटफर्म ‘सिनेमा घर’मा रिलिज
बिराज भट्टको ‘१२ गाउँ’ ओटीटी प्लेटफर्म ‘सिनेमा घर’मा रिलिज चलचित्र ‘सिनेमा घर एप’ मार्फत गुगल प्ले स्टोर, एप स्टोर, एन्ड्रोइड टिभी, अमेजन फायर टिभी, सामसुङ स्मार्ट टिभी, एलजी वेबओएस लगायतमा डाउनलोड गरी तथा क्रोमकास्ट गरेर पनि सहजै हेर्न सकिन्छ। साथै, वेब ब्राउजरमार्फत कम्प्युटरमा पनि ‘१२ गाउँ’ हेर्न सकिने सुविधा प्रदान गरिएको छ।
यस्तो छ, आज तरकारी तथा फलफूलको मूल्य
यस्तो छ, आज तरकारी तथा फलफूलको मूल्य पिँडालु प्रतिकिलो ६५ रुपैयाँ, स्कूस प्रतिकिलो १० रुपैयाँ, रायो साग प्रतिकिलो १६० रुपैयाँ, पालुङ्गो साग प्रतिकेजी २२० रुपैयाँ, चम्सुर प्रतिकेजी २४० रुपैयाँ, तोरीको साग प्रतिकिलो ९० रुपैयाँ, मेथीको साग प्रतिकिलो २८० रुपैयाँ, हरियो प्याज प्रतिकिलो ८० रुपैयाँ, च्याउ (कन्य) प्रतिकिलो १४० रुपैयाँ, च्याउ (डल्ले) प्रतिकिलो ३२० रुपैयाँ, कुरिलो प्रतिकिलो ४५०...
पटका सबभन्दा पहिला कहाँ पड्काइन्थ्यो, यसको इतिहास के हो ?
पटका सबभन्दा पहिला कहाँ पड्काइन्थ्यो, यसको इतिहास के हो ? नेपाल भारत जस्ता देशमा दीपावली मनाउने मौकामा कैयौँ देशका विभिन्न स्थानमा रातमा पटकाको उज्यालोले आकाश जगमग हुन्छ। यस्तै अमेरिकामा चार जुलाईमा स्वतन्त्रता दिवस मनाउँदा देशभर आतसबाजी गरिन्छ। क्यानडामा १ जुलाईमा आतसबाजी हुन्छ, फ्रान्समा १४ जुलाईमा 'ब्यास्टील डे' मा परेडपछि आतसबाजी गरिन्छ।
विपिन जोशीको आज राष्ट्रिय सम्मानसहित अन्त्येष्टि गरिँदै
विपिन जोशीको आज राष्ट्रिय सम्मानसहित अन्त्येष्टि गरिँदै राष्ट्रिय सम्मानसहित जोशीको धार्मिक परम्परागतअनुसार अन्त्येष्टि गर्न लागिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी)सागर बोहराले जानकारी दिए ।
छिन्दु खोलाको पुलले स्थानीयको समस्या समाधान
छिन्दु खोलाको पुलले स्थानीयको समस्या समाधान उनका अनुसार गुम्बा गाउँ र लाम्पाटा गाउँमा भोटे जनजातिका करिब ३५ घरधुरी परिवार बसोबास गरिरहेका छन् । छिन्दु खोलामा १० वर्षमा ७ जना बगेर बेपत्ता भएका थिए भने कयौँ भेडा, च्याङ्ग्रा, गोरु, भैँसी बगेका थिए। उक्त खोलामा पुल निर्माण नहुँदासम्म बर्षेनी ठुलो धनजनको क्षति हुँदै आएको थियो।
स्कुटर दुर्घटनामा दुई युवाको मृत्यु
स्कुटर दुर्घटनामा दुई युवाको मृत्यु भरतपुर–१० स्थित विमानस्थल नजिकै बाप्र ०६-००३ प ०६९२ नम्बरको स्कुटर आफैँ अनियन्त्रित भई दुर्घटनामा परेको थियो । उक्त दुर्घटनामा परी स्कुटर चालक भरतपुर-२१ का २५ वर्षीय सन्दीप घिमिरे र स्कुटर पछाडि सवार सोही स्थानका २८ वर्षीय कुशल अर्यालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख तथा प्रहरी उपरीक्षक गोविन्द पुरीले जानकारी...
बक्यौता नतिरेका ६ उद्योगको प्राधिकरणले काट्यो लाइन 
बक्यौता नतिरेका ६ उद्योगको प्राधिकरणले काट्यो लाइन  प्राधिकरणले मंगलबार बिहानबाट ६ वटा उद्योगमा लाइन काटेको हो । सुरुमा सबैभन्दा धेरै बक्यौता रहेका उद्योगको लाइन काटेको  प्राधिकरणले बताएको छ।
तिहारमा विद्युत् माग र आपूर्ति व्यवस्थापनको लागी मन्त्री घिसिङको अनुगमन
तिहारमा विद्युत् माग र आपूर्ति व्यवस्थापनको लागी मन्त्री घिसिङको अनुगमन सोमबार साँझ नेपाल विद्युत् प्राधिकरणको स्यूचाटारस्थित प्रेषण केन्द्रको भ्रमणमा ऊर्जा,जलस्रोत मन्त्रालयका सचिव चिरञ्जीवी चटौत, विद्युत् नियमन आयोगका अध्यक्ष रामप्रसाद धिताल, मन्त्रालयका सहसचिवहरू, विद्युत् विकास विभागका महानिर्देशन, प्राधिकरणका कार्यकारी निर्देशक, उप कार्यकारी निर्देशहरूलगायत टोलीले विद्युत् आपूर्तिको अवस्थाका बारेमा जानकारी लिएको थिए ।
मानवतावादी मूल्य र अन्तर्राष्ट्रिय ऐक्यबद्धताको पक्षमा नेपाल प्रतिबद्ध: अध्यक्ष दाहाल 
मानवतावादी मूल्य र अन्तर्राष्ट्रिय ऐक्यबद्धताको पक्षमा नेपाल प्रतिबद्ध: अध्यक्ष दाहाल  हालै नेपालका जेनजी युवाको अगुवाइमा भएको भ्रष्टाचारविरुद्धको प्रदर्शनले सुशासन र सामाजिक न्यायप्रतिको जनताको आकाङ्क्षा प्रकट गरेको अध्यक्ष दाहालले बताए । सङ्घीय संसद्ले संविधान र लोकतान्त्रिक मापदण्डको भावनाअनुसार उक्त प्रदर्शनबाट उत्पन्न सन्देशलाई आत्मसात् गर्दै सुशासन र समावेशी लोकतन्त्रका लक्ष्यमा कार्य अघि बढाएको उनले स्पष्ट पारेको छन् ।
आन्तरिक रावश्व कार्यालय भद्रपुरले तीनमहिनामा उठायो ७५ करोड राजश्व 
आन्तरिक रावश्व कार्यालय भद्रपुरले तीनमहिनामा उठायो ७५ करोड राजश्व  अन्तरिक राजश्व कार्यालयको चालु आवमा ४ अर्व ४५ करोड ५० लाख राजश्व सङ्कलन गर्ने लक्ष्य राखेको प्रमुख कर अधिकृत गोपालबहादुर थापाले जानकारी दिए ।
यस्तो छ आगामी २४ घण्टाको मौसम 
यस्तो छ आगामी २४ घण्टाको मौसम  जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो सातवटै प्रदेशको पहाडी भूभागमा आंशिक बदली रहनेछ । बाँकी भूभागमा मुख्यतया सफा रहनेछ । 
Weather Update