एक लाख मूल्य बराबरका पटाका बरामद गरी नष्ट
मंगलबार, कात्तिक ४, २०८२
इलाका प्रहरी कार्यालय दोधारा चाँदनीको टोलीले गोप्य सूचनाको आधारमा बाबाथान बजारको सडक छेउमा तीनवटा बोरामा बेवारिसे अवस्थामा राखिएका विभिन्न किसिमका पटाका फेला पारेको हो ।
जुवाखालबाट नौ लाखसहित २७ जना पक्राउ
मंगलबार, कात्तिक ४, २०८२
प्रहरीले पक्राउ परेका सबैलाई हिरासतमा राखेर थप अनुसन्धान गरिरहेको उनले जानकारी दिए ।
बाजुरामा प्रथम छेडेदह क्रिकेट कप हुने
मंगलबार, कात्तिक ४, २०८२
बाजुराको छेडेदह स्पोट्र्स क्लवले यो बर्ष जिल्ला स्तरिय क्रिकेट प्रतियोगिताको आयोजना गर्ने भएको छ । हरेक बर्ष नेपालीहरुको महान चाड दिपावलीको अवसरमा फुटबल प्रतियोगिता गर्दै आएको स्पोट्र्स क्लवले यो बर्ष भने क्रिकेट प्रतियोगिता गर्ने भएको हो ।
बाजुराको मार्तडी–कोल्टी सडकखण्डमा पाँच महिना पछि पुनः बस सेवा सञ्चालन
मंगलबार, कात्तिक ४, २०८२
बाजुराको मार्तडी–कोल्टी सडकखण्डमा पाँच महिना पछि पुनः बस सेवा सञ्चालनमा आएको छ । असारको पहिलो सातादेखि सडकखण्ड अबरुद्ध हुँदा ठप्प रहेको बस सेवा आजबाट सूचारू भएको हो ।
प्रधानमन्त्री कार्कीले गरिन् जेनजी आन्दोलका घाइतेहरूसँग छलफल
मंगलबार, कात्तिक ४, २०८२
घाइते रुपिन खड्काको नेतृत्वमा आएको १८ जनाको समूहले क्रान्तिबाट आएको सरकारले क्रान्तिकारी कदम चाल्नुपर्ने बताए ।
चलचित्र ‘वरिष्ठ बलराम’को अग्रिम बुकिङ खुला
मंगलबार, कात्तिक ४, २०८२
‘वरिष्ठ बलराम’लाई सुरेन्द्र पौडेलले निर्देशन गरेका छन् । कात्तिक ६ गते भाइटीकाबाट यो चलचित्र रिलिज हुँदैछ ।
सर्लाहीमा खोलाले बगाएर बेपत्ता भएकी बालिकाको ६ दिनपछि भेटियो शव
मंगलबार, कात्तिक ४, २०८२
धनकौल गाउँपालिका – ३ मनुसमारा खोलामा नुहाउने क्रममा डुबेर बेपत्ता भएकी ११ वर्षीया सोनी कुमारी साह
रामेछापमा मध्यपहाडी लोकमार्ग निर्माण सकिने बित्तिकै धसियो
मंगलबार, कात्तिक ४, २०८२
यस विषयमा पुष्पलाल मध्यपहाडी लोकमार्ग योजना कार्यालय रामेछापका सूचना अधिकारी हर्क बहादुर प्रधानले माथिबाट पानी बगेको कारण सडक धसिएको र त्यसको मर्मत गरिने जानकारी दिए ।
नेपाली कांग्रेसद्वारा विपिन जोशीप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त
मंगलबार, कात्तिक ४, २०८२
सुदूरपश्चिम विश्वविद्यालयको ‘लर्न एण्ड अर्न’ कार्यक्रम अन्तर्गत दुई वर्ष अघि अध्ययनका लागि इजरायल पुगेका थिए ।
लक्ष्मीपूजाको रात सर्लाहीका तीन ठाउँमा आगलागी, करोडौंको क्षति
मंगलबार, कात्तिक ४, २०८२
मैनबत्तीबाट आगो सल्किएको आशंका गरिएको छ, यद्यपि आधिकारिक पुष्टि भने भएको छैन ।
दोलखामा जिप दुर्घटना : चार घाइते एकको अवस्था गम्भीर
मंगलबार, कात्तिक ४, २०८२
प्रहरीका अनुसार गोमा भुजेलको अवस्था गम्भीर रहेको छ। उनलाई थप उपचारका लागि काठमाडौं पठाइएको छ ।
महाकालीको भुजेलाघाटमा विपिन जोशीको अन्त्येष्टि
मंगलबार, कात्तिक ४, २०८२
विपिन जोशीको आज कञ्चनपुरस्थित महाकाली नदी किनारमा अन्त्येष्टि गरिएको छ ।
विद्युत् महसुल नबुझाएको हेटौंडाको शिवम् सिमेन्ट उद्योगको लाइन काटियो
मंगलबार, कात्तिक ४, २०८२
हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१६ हटियामा रहेको शिवम सिमेन्ट उद्योगको विद्युत लाइन काटिएको छ ।

